प्रदेश २ को नाम मधेस प्रदेश ! | tHE bRAVO dELTA show | Rajesh Ahiraj | EPI 70 | AP1HD

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • A weekly news documentary show presented by Bhusan Dahal, who is also one of the pioneers of documentary in Nepal. The Show reflects Mr.Dahal's 30 years of Television experience on your television screens.
    Every Wednesday at 9 PM.
    Presenter/Producer: Bhusan Dahal
    Guest: Rajesh Ahiraj
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #thebRAVOdELTAshow #Madhesh #bHUSANdAHAL #ap1hdtv #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Komentáře • 481

  • @kbmalla8277
    @kbmalla8277 Před 2 lety +93

    नेपालमा औंलामा गन्न सकिने र बिश्लेशक भनेर पत्याउन सकिने सौरभ पछिको ब्यक्ति हो राजेश अहिराज। जस्ले सत्य तथ्य र बिस्वस्निय रुपमा विश्लेषण गर्नु हुन्छ।।

  • @DEURALI.2024
    @DEURALI.2024 Před 2 lety +113

    किन किन डाक्टर राजेश अहिराज को अन्तरवार्ता आयो कि गह भरि आँशु छचल्किएको दिन नै हुँदैन जुन अत्यन्तै मार्मिक महत्वपूर्ण र बर्तमान परिस्थिति को चिरफार गरिएको हुन्छ धन्यवाद अहिराज जि🙏🙏🙏

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 Před 2 lety +160

    सकारात्मक सोच र राष्ट्र भक्ति का प्रतिमुर्ति डाक्टर अहिराजलाई हार्दिक सम्मान 🙏🙏 उहालाई निकट भबिस्य मै पुनः यस कार्यक्रम मा आमन्त्रित गरिनु पर्दछ धन्यवाद ।।

  • @bouchagurung7650
    @bouchagurung7650 Před 2 lety +19

    गनौने भ्रस्त नेताहरुको अन्तर्वार्ता सुन्दा सुन्दा दिक्क लागेगो यो मनलाई बिध्वान डा राजेश अहिराजको अन्तर्वार्ता हेरेर ज्ञान हासिल गर्नुका साथै यो मन पनि सितल भयो । भुषन दाहाल जि लाई धन्यवाद छ

  • @sanjayakhanal6735
    @sanjayakhanal6735 Před 2 lety +35

    डा अहिराज सत्यमुर्ति , रास्ट्रभक्ति र स्वच्छ बिचार काे धनि हुनुहुन्छ उहाँ काे कुरा सुनेर नेपाल मा सबै बुद्धिजीवी यस्तै भईदिय जस्ताे लाग्याे

  • @bodhrajbhandari512
    @bodhrajbhandari512 Před 2 lety +31

    डा. अहिराज तपाई महान बिष्लेषणकर्ता हो । यस्तो बिचारको लागी ठुलो फोरमको आबस्यक छ । जय नेपाल !!

  • @aryalaayan2687
    @aryalaayan2687 Před 2 lety +13

    कति उच्च र महान विचार 🙏 अझै पनि कहीँ कतै यस्ता सपुत हरु रहेछन भनेर सुन्दा अनि देख्दा आफ्नो माटो प्रति झन गर्व बढेर आउँछ 🙏नमन अहिराज ज्यु 🙏🙏🙏

  • @jmahadevshah2409
    @jmahadevshah2409 Před 2 lety +18

    ड़ा . अहिराज दाई को बिस्लेस १००% सही छ 👍👍॥👍👍

  • @shohail68
    @shohail68 Před 2 lety +20

    सुपर्ब.... हामलाइ येस्तै नेता को आवश्यकता छ.. ग्रेट... धेरै राम्रो अन्तर्वार्ता भुषण दाई👍👍👍

  • @laxmanbhandari2154
    @laxmanbhandari2154 Před 2 lety +4

    सकारात्मक सोच र राष्ट्र भक्ति का प्रतिमुर्ति डाक्टर अहिराजलाई हार्दिक सम्मान, उहालाई निकट भबिस्य मै पुनः यस कार्यक्रम मा आमन्त्रित गरिनु पर्दछ, किन किन डाक्टर राजेश अहिराज को अन्तरवार्ता आयो कि गह भरि आँशु छचल्किएको दिन नै हुँदैन... 🙏

  • @roshanranabhat8069
    @roshanranabhat8069 Před 2 lety +5

    सबै नेपाली ले हेर्नु पर्ने अन्तर्बार्ता डॉक्टर साबलेभन्नु भएको कुरा देश बचाऊन चाहने सबै ले मनन गर्नु पर्दछ। धन्यबाद AP 1TV अनि डॉक्टर राजेश अहिराज सर लाई ।🙏🇳🇵🇳🇵🇳🇵

  • @peacehappiness6734
    @peacehappiness6734 Před 2 lety +11

    डाक्टर साबकाे विचार, व्यवहार, दृष्टिकोण, नियति सबै याे राष्ट्रकाे उन्नति, सम्वृद्धि, एकता, मेलमिलाप, समावेशी, स्वाधीनता र सम्पूर्ण नेपालीहरुकाे आत्मसम्मानकाे लागि छ ।
    उहाँलाई हार्दिक नमन 🙏🙏🙏🙏🙏🙏🙏

  • @bikrambudha798
    @bikrambudha798 Před 2 lety +28

    आहा उहाँको जतिको नेपालिपन र बुद्धिजीवी कुनै देखिन मैले। सलुट छ सर । एकदम मन पर्यो तपाइको अन्तरबार्ता ।❤️

  • @parbathg.1607
    @parbathg.1607 Před 2 lety +4

    Dr ahiraj sir ko भनाइ सँग सोच सँग मा १००% सहमत छु सही सोच छ सलाम छ sir। मधेस मा नेता मराजनीतक बेक्ति मा उहाँ जति राष्ट्र भक्त अरु कोई छैन मा लेखेर दिन्छु उहाँले पनि पाउनु पर्छ सत्ताको बागडोर नेपाल लाई राम्रो बलियो बनाउन

  • @RPJoshi-dq8ec
    @RPJoshi-dq8ec Před 2 lety +5

    नेपालको वास्तविकता यहि हो । अन्तवार्ता यस्तो हुनुपर्दछ, जसमा श्रोता वा दर्शकले आफ्नो भावना वा चाहना त्यसमा समावेश भएको पाउनुपर्छ । मैले भन्नुपर्दा डा। सावले मेरै मनभित्र गुम्सिएका भावनाहरुलाई जस्ताको तेस्तै राखिदिनु भएको भान भयो । सत्य भनेको अटल र अमर हुन्छ ।

  • @jeebanbaral3574
    @jeebanbaral3574 Před 2 lety +12

    नेपाली साचो नागरिक , डाक्टर झा। यहाँको बिचारलाई नमन।

  • @janakbhatchhetri
    @janakbhatchhetri Před 2 lety +12

    बास्तममै हाे यस्तै मान्छे नेपालकाे प्रधानमन्त्रि बन्नु पर्ने🇳🇵🇳🇵

  • @janakbhatchhetri
    @janakbhatchhetri Před 2 lety +10

    राष्ट्रिय हित र राष्ट्रियता लाई सबैले प्रथम प्राथमिकता राख्नु पर्छ💜💚💙🇳🇵🇳🇵🇳🇵💛🧡🧡❤️❤️

  • @prakashnarayanpandey3463
    @prakashnarayanpandey3463 Před 2 lety +11

    देशको सत्य ऐना पाहुनाले बिबेचना गर्नु भएको छ। भूषण ज्यूको अंग्रेजी गीत देखी आज सम्म अविछिन्न दर्शक हो म, आजका पहुना श्रेष्ठ अनुभव भो ।

  • @gayatrikhatiwada5596
    @gayatrikhatiwada5596 Před 2 lety +6

    क्या बात ! स्वच्छ बिचार, स्पष्ट बुझाइ( दृष्टिकोण)अनि शुद्ध उच्चारण । मैले यसअघि कहिल्यै डा राजेश अहिराजलाई सुनेकी थिइन । सारै मनपर्यो । 👏👏👏

  • @pravhatdip28
    @pravhatdip28 Před 2 lety

    सम्माननीय व्यक्तित्त्व Dr Ahiraj ज्यू १००००००% सही भन्नु भयो 🙏🙏🙏🙏🤝🤝👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    प्रदेश दुईका नागरिक अनी नेताहरुले हामीलाई मधेसी नभन हामीलाई मधेसी भनेर अपमान नगर भन्थे।। तर देशले सधैं हिलाम पहाड तराई भनेर चिनिन्थ्यो नेपाल।। तर अहिले तिनै भारतीय गुलामी लम्पसार वाद नेताहरुले आखिर मधेस प्रदेश कसरी राख्न सकेछन्।। यी सब बिकाउ हुन।। भारत बाट पुरै परिचालित छन्।। राख्नु नै थियो भने सबैलाई समेटने गरी प्रदेशको नाम जनकपुर प्रदेश राख्न सकिन्थ्यो जुन जनकपुर धाम हजारौँ वर्ष देखि विश्व परिचित छ, मिथिला राज्य राख्न सकिन्थ्यो।। थुक्क लाज पचेका हुतिहारा विदेशी दलालहरुले प्रदेशको नाम पनी यिनका बाजे भारतले जे भन्यो त्यही राखेको छन्।। तिमीहरूलाई कीरा पर्नु पर्छ।।

  • @promise4219
    @promise4219 Před 2 lety +18

    आजसम्मकै सबैभन्दा रोचक, निष्पक्ष र ज्ञानपुर्ण अन्तर्वार्ता ।
    धन्यवाद भुसन दहाल सरलाई।🙏
    डा. अहिराज सरलाई सम्मान ❤️🙏

  • @shreeprasadgurung399
    @shreeprasadgurung399 Před 2 lety +7

    शालीन ब्यक्ती दुरदृश्य प्रस्तुत देशको लागी अपरिहार्य आबस्यक डा अहिराज नेपाल र नेपाली को लागी पीलरनै हुन् वहाँ को इमानदारी प्रती नमन् गद॔छु। 👏⚘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍

  • @animdahal7332
    @animdahal7332 Před 2 lety +34

    My words don't suffice to express my feelings to Dr Rajesh Ahiraj, he's truly intellectual and a true Nepali. Our deep reverence to you sir! Shall be waiting next interview, thank you Bhusan sir.

  • @Reet1024
    @Reet1024 Před 2 lety +34

    Great people can explain complex problem in a simple and clear way . I am an admirer and great follower of Mr Rajesh Ahiraj Ji . Salute to this great man .

  • @roverniraz437
    @roverniraz437 Před 2 lety +5

    Dr. RAJESH AAHIRAJ जस्तो बौद्धिक मान्छे पाउनु देशकोलागि शौभाग्यको कुरा हो।

  • @drrajesh1880
    @drrajesh1880 Před 2 lety +1

    dr rajesh ahiraj, ex governor of state 2 and political analyst has sour but clear thoughts. His leadership could make a great impact, but no true person remain longer in that position here in Nepal.
    Salute dr ahiraj for your words and shout out to mr dahal for this platform.

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 Před 2 lety

    डा.अहिराज एक यस्तो व्यक्तित्व हो जसले नेपालमा भएका सम्पूर्ण समुदाय जातिलाई एउटै मालामा गाँसेर हिड्न सिकाउने बिचार भएको महान राष्ट्रवादी ब्यक्ति हुन ।सलाम डा.अहिराज हजुर र हजुरको बिचार अनि विश्लेषण लाई ।

  • @suryapokharel1103
    @suryapokharel1103 Před 2 lety +7

    अन्तर्बार्ताको अति उत्तम ब्याक्ति छानेकोमा भुसन दाहाल जी लाइ धेरै धेरै धन्यवाद ।

  • @purukhadka
    @purukhadka Před 2 lety +1

    He is a gem of the nation. तराईमा बसोबास गर्ने दाजुभाई दिदी बहिनीहरु नेपाली हुन्, कुनै घृणाको राजनिती गर्नेहरुले समुदायलाई अपमान गर्नको लागि बोलिएको शब्दले सबै तराईमा बसोबास गर्नेहरुलाइ समेट्न सक्छ कि सक्दैन.... यो ठुलो प्रश्न हो। किन हिजोको ईतिहास मिथिला जुन त्यस क्षेत्रको पहिचानलाई प्रदेशको नाममा समेटिएन? यो नि अर्को यक्ष प्रश्न हो...

  • @krishnakc8972
    @krishnakc8972 Před 2 lety +15

    Wow. Dr Ahiraj is the real intellectual who can speak the truth and reality. Salute to you and your brilliant thoughts

  • @alokjha1610
    @alokjha1610 Před 2 lety +3

    Mr. Ahiraj : Perfect Analyst

  • @Kppandey._4132
    @Kppandey._4132 Před 2 lety +8

    दीर्घकालीन राष्ट्रिय हितका बारेमा स्पष्ट धारणा राख्नु भएकोमाDr rajesh लाई धेरै धेरै धन्यवाद

  • @maganshrestha7363
    @maganshrestha7363 Před 2 lety +9

    सहि हो,
    नेपाल मा leader होइन dealer मात्र भयो/ नेपाललाई छातीमा मा राखेर हिड्ने नेता भएन/
    एक पटक सुन्नै पर्ने अन्तरबार्ता///

  • @shreekrishna6371
    @shreekrishna6371 Před 2 lety

    यो अन्तर्वार्ता कत्ती सार्थक र यथार्थपरक थियो भन्ने कुरा यो अन्तर्वार्ता र यसको सबै positive comment ले पनि पुष्ठि गरेको छ।मुरि मुरी धन्यवाद डाक्टर साब थोरै नेपाली जनता सामु भए पनि सकारात्मक सोच अनि चेतनाको बिकास गरिदिनु भएकोमा।

  • @NepalTubeToWatch
    @NepalTubeToWatch Před 2 lety +37

    A huge salute for him, What a personality he is truly intellectual and true nepali🙏🏻

  • @peoplenepal8345
    @peoplenepal8345 Před 2 lety +4

    नमस्ते डा अहिराज, सच्चा नेपाली म सधैं उनको दृष्टिकोणलाई सम्मान गर्छु

  • @jayathapa679
    @jayathapa679 Před 2 lety +17

    Great interview I love dr ahiraj absolutely correct..

  • @surendralohani2253
    @surendralohani2253 Před 2 lety +17

    Rajesh Sir! While listening your deliberation attentively I fell that you are a true nationalist and a genuine Nepali. I have my great respect for you

    • @shantoshrai3414
      @shantoshrai3414 Před 2 lety +1

      राम्रो बिचार मधेसनमा पैसा दिएर नागरिक ता लिन भारतिएला देस निकाला

  • @phanindrabh
    @phanindrabh Před 2 lety +13

    I think this is the first time I agree with someone 100%. There's absolutely nothing I have disagree with. Never heard of him before but I'll follow him in future.

  • @SxR4
    @SxR4 Před 2 lety +5

    नेपाली मन र बिचार भयका सच्चा र बौदि्क व्यक्तिको अन्तर्वारता पहिलो पटक हेर्ने मौका मिल्यो । म त फ्यान नै भय आजदेखि वहाको ।

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 Před 2 lety +18

    केही विश्लेषकहरु युटुवेहरुलाई डलर कमाउनकाे लागि बाेल्छन तर राजेश जी समस्या सामाधानकाे लगी बाेल्नुहुन्छ।

  • @kumarkarki877
    @kumarkarki877 Před 2 lety +4

    देशभक्ति ,सकारात्मक साेच तथा यथार्थ परक िबचार दिनु हुने डा. साहव लाइ नमन ।

  • @AtmaramDhungana
    @AtmaramDhungana Před 2 lety +2

    एकदमै राम्रो कुरा । मलाई पैले देखि नै मनपर्ने मान्छे । उहाँ नेपाल को ठूलो पोस्ट मा पुग्नु पर्ने मान्छे हो।

  • @nawrajtimalsina1858
    @nawrajtimalsina1858 Před 2 lety

    डा. राजेश अहिराज जी लाई सलुट छ ।।धेरै राम्रो सकरात्मक सोच छ।तर हाम्रा देशका आफुलाई महान नेता भनौदा हरु ले कहिल्यै पनि देश र जनताको बारेमा राम्रो सोचेनन ।खाली कुर्ची र पैसाको लागी मात्र राजनिति गरेका छन् !

  • @pradipthapa7250
    @pradipthapa7250 Před 2 lety +1

    रास्ट प्रती माया,हिमाल पहाड तराई सबैको नेपाल हामी सबै नेपाली ,हौ ,कसैले पनि पहिचान वा क्षेत्रीयता को नाममा देश लाई दुर्गामी असर पर्ने यस्ता काम गर्नु हुदैन ।
    हजुर लाई धेरै धेरै धन्यवाद आभार प्रकट गर्दौछौ
    राम्रो बिचार ,देश प्रती माया गर्नु भएको मा

  • @subashpaudelabiral3936

    नागरीकताको सवालमा
    अंगीकृत लाई सुविधा दिएको हो अधिकार हैन, राष्ट्रीय राजनीतिमा उनीहरुको सहभागिता देशको लागी घातक हुन्छ !
    हाम्रो देशका नेता लिडर हैन डिलर भएर हो सबै बिग्रीएको !
    नेपालमा १ २ ३ मात्रै भए पुग्छ
    १देश २दल ३प्रदेश
    अरु आवश्यक छैन ।
    साँच्चीकै विशेष लाग्छ हजुरको सोँच अनि सान्दर्भीक र अर्थपरक लाग्छ हजुरको विचार 🙏😍

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan Před 2 lety +6

    Very nice talk of Dr. Rajesh Ahiraj ji. Thanks @Mr. Bhushan Dahal ji for providing this platform to right person....

  • @sthapa2393
    @sthapa2393 Před 2 lety +1

    अत्यन्तै सान्दर्भिक ,

  • @nawarajghimire974
    @nawarajghimire974 Před 2 lety +4

    सहि मान्छे को छ्नोट सहि ठाउमा ... धन्यवाद भुसन सर🙏🙏

  • @RK-ki2dd
    @RK-ki2dd Před 2 lety +33

    He is exactly telling the fact…. But we have a problem that we don’t take any action…look how proud he is to be a Nepali….these politicians have divided us and the hatred they give us will divide us and rise more hatred

    • @prashantthakur7841
      @prashantthakur7841 Před 2 lety +3

      That's why we should think about that only politicians have divided for his /her vote not by people .so we must be unite and makes our country free from hatred and develop our country and makes beautiful country .

  • @roshanudas4082
    @roshanudas4082 Před 2 lety +2

    A huge respect to Dr Ahiraj 🙏👏

  • @khemraj9734
    @khemraj9734 Před 2 lety +12

    My salute to you gentlemen. Your are real gems in Nepal. NAMASKAR.

  • @thebloodysugadaddy1944
    @thebloodysugadaddy1944 Před 2 lety +8

    Dear Bhusan Pathak sir , please bring him as soon as possible because the last words he said is giving a new view to the youths who are fed up of federalism and don't want federal system which infact is our achievement as i believe . So we want to hear about the idea of one nation three states in detail.

  • @amritgurung9020
    @amritgurung9020 Před 2 lety +11

    He is such a wise person 100% agree with him... what he said on madhesh issue its correct and to save nepal to become another fiji or mini bihar

  • @nabarajadhikari7888
    @nabarajadhikari7888 Před 2 lety +2

    रास्ट्रिता र रास्ट्र प्रति आफ्नो प्रष्ट बिचार राख्नु भयो । हरेक मधेस प्रदेश का सम्पुर्ण मधेसी भनिने नेपाली हरुले यो कुरा बुझ्नु जरुरी छ ।

  • @pratapgurung1837
    @pratapgurung1837 Před 2 lety +8

    Respect to Dr. Rajesh for his level of wisdom🙏🇳🇵👍️

  • @bhimpoudel4216
    @bhimpoudel4216 Před 2 lety +10

    यी महान व्यक्ती "राजेश ज्यू" जस्तो विद्वता भयेको व्यक्ती नेपालमा धेरै कम होलान,,,,येस्तो व्यक्ती चाहिँ नेपालमा किन प्रधानमन्त्री हुन न सकेको होला??😥😥

  • @binayakchhetri5939
    @binayakchhetri5939 Před 2 lety +11

    Great show Mr. Dahal,bought the right person.

  • @moodmood6733
    @moodmood6733 Před 2 lety +4

    सही विश्लेषण डा राजेश अहिरज सरको 🙏🙏🙏❤️❤️❤️

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 Před 2 lety +11

    सलाम राजेश अधिराज सर तपाईंको रास्ट्रीयता प्रति

    • @sanjayakattel9857
      @sanjayakattel9857 Před 2 lety

      ऐकदम सहि भन्नू भयाे राजेस सर खाऐ नेता भन्ने डाकाहरुले ।

    • @sanjayakattel9857
      @sanjayakattel9857 Před 2 lety

      देश

  • @rabindramandal6345
    @rabindramandal6345 Před 2 lety

    उहाँ interview हेर्दा सुन्दा सुनिरखाम जसाटोलग्द wow Kati मार्मिक र सान्दर्भिक कुरा छ उहाँको कुनै बुक मा भेट्दैन अस्तो शब्द हरु🙏🙏🙏🙏

  • @Bimal-Rawal
    @Bimal-Rawal Před 2 lety +6

    I would say Dr. Ahiraj is a great adviser, who always talk loud and clear.

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 Před 2 lety

    सहि कुरा गर्नु भो ।येसरि हो हरेक कुरा को सत्य कुरा गर्ने ,सकारात्मक सोच ।
    यो देस लाइ आब्स्यक छ। न कुनै बाद पार्टीको कार्यकर्ता को मात्रै आब्स्य्क येस्तै सोच भ्येको ब्यक्तिको।

  • @basubhattarai1607
    @basubhattarai1607 Před 2 lety

    वास्तविकता को जानकार , भद्र , शालिन , अध्ययनशील र राष्ट्र प्रेमी व्यक्तित्व डा अहिराज ।

  • @ganeshshivakothi8592
    @ganeshshivakothi8592 Před 2 lety +6

    सच्चा मधेशि &नेपाली लाई सलाम 🙏🙏

  • @maheshadhikari7688
    @maheshadhikari7688 Před 2 lety +5

    What a great personality!!! Yeti mahan soch vayeko neta ni Nepal ma raixan salute sir

  • @yubarajacharya9326
    @yubarajacharya9326 Před 2 lety +6

    Wow, beautiful interview. Big respect to Dr. Ahiraj.

  • @ujjwaldixit1448
    @ujjwaldixit1448 Před 2 lety +4

    100 percent correct analysis 👍

  • @natasha3490
    @natasha3490 Před 2 lety +1

    अहा तपाइको बिचार देशभर भड्काइएका नेपालीहरुको कान कानमा पुगोश।🙏🇳🇵
    Huge respect to you Dr Ahiraj.🇳🇵🙏🙏🇳🇵

  • @isrj
    @isrj Před 2 lety +2

    I haven't heard such a clear debate on our country. I agree with him. He knows his work. Our politicians have eaten our county. They only say big words for ppl but they don't do a single work. Corruption has eaten our country.
    I believe every youth should listen to this. Such personality is needed in our country who can make a big difference for the countrymen.

  • @chandrabhandari8065
    @chandrabhandari8065 Před 2 lety +3

    पछिल्लो समयका अत्यन्तै मन पर्ने मान्छे डा. अहिराज

  • @phurbadong8237
    @phurbadong8237 Před 2 lety +2

    I really appreciate the way of delivering your view, salute to you Rajesh ji🙏🙏🙏

  • @kamalkshetri4641
    @kamalkshetri4641 Před 2 lety +8

    He debate everything based on fact. Great sir, loved it

  • @hariguragain3388
    @hariguragain3388 Před 2 lety +5

    Dr Ahiraj is the gem of a person. His analysis is the best one i have ever come across till now. Salute to him.

  • @hemkarki6328
    @hemkarki6328 Před 2 lety +8

    What an interview, eye opening one. I also liked what he said about so called academician or intellectuals of Nepal.

  • @ujjwalkhadka2984
    @ujjwalkhadka2984 Před 2 lety +6

    Worth watching. Perfect analysis, clear and simple explanation of complexities made by politicians.

  • @optometry.
    @optometry. Před 2 lety +6

    HE IS AMAZING person अहीर जी--- देश बिगारेको चोर ग़द्दार नेताले हो

  • @saru509
    @saru509 Před 2 lety +2

    Always a big fan of Dr.Ahiraj,wish him great success ahead🙏

  • @subashphuyal
    @subashphuyal Před 2 lety +5

    Good person with Better analysis.Thank you Bhusan Sir for interview

  • @lokendrasubedi318
    @lokendrasubedi318 Před 2 lety

    नागरिकताकै कारणले नागरिकहरूविच राज्यले विभेद गर्नुपर्छ र गर्नु जायज हाे भन्ने अवधारणा वाहेक अरू सवैमा अहिराज सरसंग विमति जनाउने कुनै ठाउँ छैन। एकदमै राम्राे लाग्याे, धन्यवाद

    • @rambabudanai5097
      @rambabudanai5097 Před 2 lety

      गलत बुझाई, एक पटक फेरी सुन्नूहोला।

  • @juletbravoadhikari2332
    @juletbravoadhikari2332 Před 2 lety +6

    Good sir, तपाई जस्तो मान्छे अहिलेको आबस्यकता हो,

  • @kritiadhikari7789
    @kritiadhikari7789 Před 2 lety +3

    One of the political critical thinkers after Saurav. Respect your ideology.

  • @nbab5071
    @nbab5071 Před 2 lety

    झन्डै हेर्न बिर्सेको !! हेर्छु भन्दा भन्दै !! एकदम गहकिलो विषयवस्तु !!

  • @beyondthought1480
    @beyondthought1480 Před 2 lety +6

    He is awesome. True Nationalist.

  • @kumargautam8251
    @kumargautam8251 Před 2 lety +4

    it's an unbiased analysis, a pure feeling of nepalsim. I am too a great fan of Dr. Ahiraj. Salute to you.

  • @dillirambhandari
    @dillirambhandari Před 2 lety +1

    एकदम सहि मुद्दामा बहस भयो र सत्यको वकालत। सारै चित्तबुझ्दो तर्क र यथार्थ।

  • @abhirajbudha1072
    @abhirajbudha1072 Před 2 lety +13

    Dr Ahiraj is one of the gem of the country.Truely enjoyed this program...

  • @santoshshrestha985
    @santoshshrestha985 Před 2 lety +9

    Ak desh, 2 dal ra 3 pradesh🇳🇵 Respect you sir🙏🙏🙏

  • @yograjthapa9262
    @yograjthapa9262 Před 2 lety

    हजुर कर्णप्रिय शब्दहरुले देशका भ्रष्ट नेताहरूको सुबुद्दी आओस भन्ने कामना गरौ

  • @gangathing1755
    @gangathing1755 Před 2 lety +1

    सारै नै मन छुने भनाइ हरु हुन्छन अहिराज सर को ।

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 Před 2 lety

    सच्चा नेपाल पुत्र,डा. अहिराजलाई सलाम।

  • @kushaldevghimire942
    @kushaldevghimire942 Před 2 lety

    असाध्यै स्मरणीय बिचार। वास्तविकता त्यही छ कि मधेसीको नानमा राजनीति गर्ने नेताबाट नै मधेसीलाई शाेषण छ,,,। विकास र संवृद्धिका कुरा गरे पाे त!

  • @rajkhadka6921
    @rajkhadka6921 Před 2 lety +6

    What a great thought , salute to you Dr. Rajesh sir, waiting for your next episode !

  • @kbchauhan4261
    @kbchauhan4261 Před 2 lety +1

    डा: अहिराज नेपाल देशका प्रधान मन्त्री हुनुपर्ने हो, महान सपुत हुन प्रत्यक देश भक्त नेपालीहरुले यसलाई हिर्दयमा सजाएर राख्नु पर्छ गम्भिर भएर सोच्नु पर्छ ,नेपालको दुर्भाग्य यस्ता असल ब्यक्तिले जनताको सेवा गर्ने ठाउँ पाउदैनन् । भ्रष्टचारका नेत्रित्व, झोले भएर देशको र नेपालीहरुको बर्बाद भयो , देशको हितमा यस्ता गम्भिर यथार्थ बिष्लेशन गर्ने देश भक्त दुर्लभले पाउन सकिन्छ । देशको हितमा डा: अहिराजको भगवानले सदा कल्याण गरुन ।नेपाल र नेपाली जनताको हितमा प्रत्यक संचार कर्मिहरुले कार्यक्रममा डा: अहिराजलाई निम्ता गर्नु होस् । तपाईंलाई धन्यवाद !

  • @padhikari9382
    @padhikari9382 Před 2 lety +2

    Well said Dr sap,huge respect 🙏🙏🙏

  • @mindyourbusiness2394
    @mindyourbusiness2394 Před 2 lety +4

    I am totally impressed from his thoughts.

  • @NL_nota_gaming
    @NL_nota_gaming Před 2 lety

    समस्या देखाउने बुधिजिबि धेरै देखे तर समस्या सहित समधान को सहि पहिचान दिने बिश्लेशक उहा देखे ! ! धन्याबाद डा• साहेब ।

  • @rohitkc8092
    @rohitkc8092 Před 2 lety

    निस्पक्ष्य बिश्लेशण अनि स्वछ बिचार डा. अहिराज प्रती सम्मान

  • @ramchandraneupane179
    @ramchandraneupane179 Před 2 lety

    राजेस अहिराज एउटा राष्ट्र भक्त नेपाली हाे। एउटा समग्र राष्ट्रकाे परिकल्पनाकार कारुपमा लिनु पर्छ।बिद्वानकाे परिचय भनेकाे यस्ताे हुनु पर्छ।