भनिन्छ नि कुनै एउटा आमाको सन्तानले आफ्नो लक्ष्यमा पुग्नको लागि तिनै आमाको र सम्पुर्ण परिवारको साथ , समर्थन र आशीर्वाद चाहिन्छ भनेर हो त्यस्तै साथ समर्थन र आशीर्वाद अहिले मिस वल्र्डमा मिस नेपालको प्रतिनिधित्व गर्दै गएकी नेपाली चेलिलाई पनि अबस्यनै एकदमै युटुव र टिकटकमा विभिन्न किसिमका बिकृती फैलाउने किसिमका भिडियोहरु भाइरल भैरहदा,टिभि , पत्रपत्रिका , अनलाइन मिडिया र साथसाथै विभिन्न किसिमका सामाजिक संजालमा राजनीतिक कुराहरु तात्तिरहदा पूरा देशको नै नेतृत्व गरेर बिश्व सामु नेपालको नाम राख्न भनेर मिस वल्र्डमा दमदार भएर दरिलो प्रतिस्पर्धा गरिरहेकी तपाईं हाम्रै नेपाली चेलीलाई तपाईं हाम्रो साथको कमि भएको जस्तो महसुस भैरहेको छैन त तपाईंहरुलाई, के हिजोको दिनमा शृङ्खला मात्रै गएकी थिइन् र मिस वल्र्डमा कि शृङ्खला नेताकै छोरी भएकै कारणले मात्रै ऊनीको समयमा मात्रै चर्चा हुनुपरेको होर ? के शृङ्खलाले गरेको काम मात्रै मन छुने थियो र ? किन हामीहरु हाम्रो मिस नेपाललाई सकारात्मक हौसला प्रदान गर्न बाट चुकिरहेका छौँ ? हो हिजो शृङ्खला पनि नेपालको नेतृत्व गरेर नै मिस वल्र्डमा गएकी थिइन् र अहिले नम्रता पनि सो हामीले हिजोको दिनमा शृङ्खलालाई गरेको जस्तो साथ र सपाेर्ट अहिले नम्रतालाई पनि गरौँ । उनि मिस वल्र्डको टप 10 मा पुग्न सफल भैसकेकी छन् सो आशा राखौं तपाईं हाम्रो साथले मिस वल्र्ड को ताज नै जितुन भन्ने
Let's cheers for Nepal 🇳🇵♥️♥️♥️♥️
Hi
Yup!! Hope she will bring crown home!! Best wishes
Very elegant and well spoken finalist. So proud 😁
Best wishes namrata🇳🇵💕💕💕
Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepal🇳🇵🇳🇵🇳🇵
Best of luck 👍 Nepal 🇳🇵 ♥ 💙 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Congratulations Nepal
Wow, she is really beautiful, kind and super smart.
Miss Nepal 🇳🇵 2021=Miss world 🌍 2021
Nepal ❤️❤️❤️
best of luck nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepal ❤️❤️❤️❤️
Amazing 👏
Lots of love ❤️
thank for share
Lets cheers for Nepal
congregations🌹🌹👌
Look at her confidence
So Beautifull💕
Nice sharing. Best wishes to all bauties
Beautiful video
Great video 👍
So proud 🙏
Beautiful
Great sharing
Best wishes 4 near future
Best of luck napal ❤
Best of nepal
😍😍😍😍😍😍😍
Mero Nepal 🇳🇵🇳🇵
Nepal 🇳🇵
Well done miss nepal
Good sharing
Vote for her
🇳🇵❤
Waw kasto khusi lago
❤️❤️
nice
भनिन्छ नि कुनै एउटा आमाको सन्तानले आफ्नो लक्ष्यमा पुग्नको लागि तिनै आमाको र सम्पुर्ण परिवारको साथ , समर्थन र आशीर्वाद चाहिन्छ भनेर हो त्यस्तै साथ समर्थन र आशीर्वाद अहिले मिस वल्र्डमा मिस नेपालको प्रतिनिधित्व गर्दै गएकी नेपाली चेलिलाई पनि अबस्यनै एकदमै युटुव र टिकटकमा विभिन्न किसिमका बिकृती फैलाउने किसिमका भिडियोहरु भाइरल भैरहदा,टिभि , पत्रपत्रिका , अनलाइन मिडिया र साथसाथै विभिन्न किसिमका सामाजिक संजालमा राजनीतिक कुराहरु तात्तिरहदा पूरा देशको नै नेतृत्व गरेर बिश्व सामु नेपालको नाम राख्न भनेर मिस वल्र्डमा दमदार भएर दरिलो प्रतिस्पर्धा गरिरहेकी तपाईं हाम्रै नेपाली चेलीलाई तपाईं हाम्रो साथको कमि भएको जस्तो महसुस भैरहेको छैन त तपाईंहरुलाई, के हिजोको दिनमा शृङ्खला मात्रै गएकी थिइन् र मिस वल्र्डमा कि शृङ्खला नेताकै छोरी भएकै कारणले मात्रै ऊनीको समयमा मात्रै चर्चा हुनुपरेको होर ? के शृङ्खलाले गरेको काम मात्रै मन छुने थियो र ? किन हामीहरु हाम्रो मिस नेपाललाई सकारात्मक हौसला प्रदान गर्न बाट चुकिरहेका छौँ ? हो हिजो शृङ्खला पनि नेपालको नेतृत्व गरेर नै मिस वल्र्डमा गएकी थिइन् र अहिले नम्रता पनि सो हामीले हिजोको दिनमा शृङ्खलालाई गरेको जस्तो साथ र सपाेर्ट अहिले नम्रतालाई पनि गरौँ । उनि मिस वल्र्डको टप 10 मा पुग्न सफल भैसकेकी छन् सो आशा राखौं तपाईं हाम्रो साथले मिस वल्र्ड को ताज नै जितुन भन्ने
Ekdamai sir!!! Hajur ko bichar ko sammman garchu…ma tah nirantar vote gardai chu ..sabai lai garna aagraha pani garchu…
🇳🇵🇳🇵🇳🇵🌷
nepal
Best wishes!!
😄😃😃
great sharing