गर्व लाग्छ यसरी एक मगर चेली संसार भर मान्छेको मन मस्तिष्कमा बस्न सफल भएकोमा अझै प्रगतिको कामना मिरुना मगरलाइ
हाम्रा नेपाली नारी हरूले उहाबाट सिक्नैपर्ने रहेछ। निकै सालीन अनी संसकारी। beautiful soul 👍
अहिले नेपालको सबैभन्दा राम्री र ट्यालेन्ट हीरोईन मिरुना मगर 👌👑🥰
एउटा नायिकामा हुनुपर्ने गुण मिरुनामा मगर मा देखे धेरै खुशी लाग्यो, अगाडीको दिनहरुमा सफलता मिल्दै जाउस धेरै धेरै सुभ कामना🙏❤️
मिरुनाले बोल्दा बिचमा अंग्रेजी शब्द नमिसाई प्रस्ट नेपाली बोल्ने कोशिश गर्छ, धेरै राम्रो लग्छ।
Sano age ma uk gaya ni kasto ramro nepali boleko ani kasto simple no show off look so natural
कलाकार भनेको यस्तो हुनुपर्छ not just acting ❤ my favorite actress miruna mgr
नेपालकै एकमात्र natural सुन्दरी , अनुशासित र राम्रो संस्कारी नायिका हुन् जस्तो लाग्छ , मिरुना ❤❤😘😘
@@mohanpakhrin1648 हो हो ठिक भन्यौ परी तामाङ जस्तो पो हुनु पर्छ त चेलीबेटी त मिरूना त गलत सहदैन रैछ लामा होस कि साधु होस ठिक छैन
परी तामाङको इन्टरभ्यू हेरेको त्यै भएर मैले पनि 😂😂😂
अहिले सम्म नेपाली हिरोइनहरुको अन्तर्वार्ता मध्ये सबैभन्दा वेस्ट लागेको साह्रै शालीन, भद्र, बौद्धिक, honest, down to earth र आजको जेनेरेसनको राम्रो प्रतिनिधित्व गर्न सक्ने क्षमतावान व्यक्तित्व लाग्यो। यस्ती प्रतिभाशाली नायिकालाई सेटमा लिनुभएकोमा प्रकाश जी लाई घन्यवाद
She is the package of Actress. Humble, Intellectual, talents, the way she speaks such a intelligent Nepali Actress i ever seen. Her personality is ⭐️⭐️⭐️⭐️⭐️
आईले सम्म को सबै भन्दा राम्रो अन्तर्वार्ता
कति मिजासिलो, सरल, सहज रुपमा आफ्नो प्रतिक्रियाहरु राखिदिनुहुन्छ । प्रायजसो नेपाली कलाकारहरुले हजुर बाट केहि कुराहरु सिक्नु नै पर्छ मिरुना सिस ।
निकम्मा नेता र राजनिती तथा सम्पुर्ण बेथितिमा रुमल्लिएको देशको म एउटा दर्शकले सफल मिरुना मगरलाई अझै प्रगतिको कामना गर्दछु।🙏
RAMRO MANXE KO RAMRAI BICHAR HUNXA, YEK DAM SAHI BHANNU BHO HARI JEE RESPECT YOU. ABA KO YOUNG GENERATION LE COUNTRY LAI DRIVE GARNU PARXA.
राम्रो लाग्यो येस्ता राम्रा कलाकार लाई ल्याउनु पर्छ है हेर्न पनि मज्जा आउँछ?कति सालिन मेरुना जि❤❤❤❤❤
नायिका मा हुनुपर्ने अनुशासन गुण मिरुना मगर बाट अरु नायिका हरुले नि सिकुन जरुरी छ सभ्य सालिन ज्ञानि र भद्र नायिका मिरुना मगर जि लाई आगामी दिन को लागि धेरै धेरै शुभकामना 🌹🌹💐💐🌺🌺
साह्रै राम्रो र मिठो इंटरव्यू लाग्यो। मिरुना मगर सबै भन्दा राम्रो बोल्ने नायिका हुन्।❤❤
Wow…even though brought up in UK,how nicely she has carried on Nepalese language and culture. Thank you parents,thank you Miruna ❤
आमा-बाउ संस्कार छोरा-छोरीले देखाउछन् भन्ने प्रमाण ✌🏻सधै आर्शिवाद छ छोरीलाई💓
हाम्रो पुर्वेलि चेलि ❤ शुभकामना 🎉❤अरू हिरूनि भए English मात्र छाटथ्यो तर पुर्बेलि चेलि वा वा Beautiful 🎉🌺
रजटपट कार्यक्रम अनि द प्रकाश सुवेदी सो नियमित रुपमा हेर्ने जतिले यता हाजिर गरुम त !
@@RasmiGajmer-kv6kv हाजिर स्कुलमा मात्रै गर्छन र ? हाजिरको मतलव उपस्थिति वा सहमति पनि होइन र ? रश्मि घस्मी 😂😂
Jasle je bane pani galti gareko xa asle attitude show garnu hunna kahile pani kalakar baya paxi
It was incident totally 💯, past is past we must see to future, Give a Respect 🫡, Take a Respect 🫡,✊✊🙏🙏💪💪✅✅✅🆙🆙🆙
#धेरै मेहनती /परिश्रमी हुन मिरुना बैनी
#भाग्यमानि मात्र नभनौ #प्रकाश दाई
यो सब मेहनतको फल हो ।
Queen 👑 of Nepali movie industry MIRUNA ❤️💓
My support always with you my bro ❤️. You don't know but you are really nice guy.👍
नेपालकै अहिलेसम्मकै सुपर हिट फिल्म दिने दयाहङग राई र मेरुना मगर हुन।कबडी कबडी द फाइनल म्याच र जारीले इतिहास रचेको छ यी दुई कलाकारलाइ आगमी दिनकाे सफलताको शुभकामना छ🙏🙏🙏❤️❤️🎊🎉🙏❤️
धेरै सालिन र राम्रो सस्कार दिएर बाउ आमाले हुर्काको छोरी रहिछन् ऊनी ।
Jasari sabaiko agadi thapat hanera man hani gareko thiya tesari nai sabaiko agadi maf magnu parthe tyo kina garena ho tesaile chhap baseko xa ra hateko xaina galti gare paxi mafi magnu parxa banne tha holani khoi ta tyo ayana ta
@@birlo7640 गलत काम लाइ गलत भन्न सक्नु पछ , cast आफ्नो भयो भने सपोर्ट र अर्को cast पर्यो भने गालि गर्न बानि छोडनु पछ ,
मेरुना साच्चिकै खुला पाना रहेछ । अत्यन्तै राम्रो लाग्यो प्रस्तुति !!!❤❤❤❤❤❤
Kati pyari actress..she is well disciplined actress of Nepali industry I have ever seen .. she is complete package, down to earth, very talented with 0 attitude.. very impressive interview
बिदेशमा बसेर पनि प्रष्ट नेपाली, धेरै कुराको ज्ञान, राम्रो संस्कार एउटी असल मानव मिरुनाको भविष्य अझ उज्जवल होस् शुभकामना छ 🎉
bidesma janmeka bacharuleta afna bhasha saskirti jandaxa vane meruna bainita 13 14 barsha sammata nepalmai basnu vayo ni ?
नमातेकी संस्कारी सबै लाई सम्मान को साथ सपोर्ट गरी बोल्ने लुगा लगाउने बानी कति धेरै राम्रो अरु त हिरोइन भए भन्दैमा नांगो सरीर लिएर आउँछन्
नायिकामा हुनुपर्ने सर्बगुनयुक्त नायिका मिरुना मगर अहिलेका सर्बाधिक हिट नायिका❤
प्रकाश सरको कार्यक्रमको हरेक एपिसोड नछुटाइ हेर्ने गर्छु आजको एपिसोड भने दुई चोटि अन्तिम सम्मा स्किप नगरी हेरे कस्तो राम्रो नम्र स्वभाब सस्कारी सबैलाई सम्मान गर्ने उताउलो नभाइ हसिलो पारामा जवाफ दिने नेपालको पछील्लो समयमा नम्बर एक नायिका मिरुना मगर छोरी अझै सफलताको शुभकामना छ अशिर्बाद 🎉❤
कति राम्री कति नरम, beauty with brain
WOw नायिका भनेको यस्तो हुन पर्छ ❤❤❤
Magar is hami is always dami love u miruna 🤗😘😍
९५% नेपाली भाषा को प्रयोग, सरलता र सम्मान बोकेर हिड्नू भयेकी कती राम्रो सोच हजूर को मिरुना जी ॥॥ देश बिदेश खायेर -हुरकेर पनी भाषा प्रतीको माया🙏🙏
यहाँ नेपाल मा त थानकोट नकटेका हरु भाषा बिर्सनछन् , अंग्रेज़ी बोलेर हुर्केको जस्टै गर्छन।
Multitalented actress miruna magar ❤
THE PRAKASH SUBEDI SHOW हेरे सके पछि धेरै कलाकारहरुलाई चिन्ने अबसर पाइन्छ।रुपमा पनि अत्यन्तै सुन्दरी पछिल्लो समयकाे सफल नायिका साच्चिकै सालिन स्वभाब अझै प्रगतिकाे कामना।
नेता ल्याएर झगडाउने हैन प्रकाश सर!बरु कलाकार मात्रै ल्याउनुहोस तर कार्यक्रम सधै यस्तै शान्त र रमाइलो बनाउनुहोस।
She is very humble, explains contents well. She will go for long run. A lot of Nepali actresses should learn how to be thoughtful while answering questions from her. Impressive!!
Great job PS sir.
She always gives me good vibes ❤😊
कथाको माग भन्दै नाङ्गिन तयार नायिकाहरूको भीडबाट ननाङ्गिइकन सफल हुने नायिका मिरूना मगर कम्तीमा एक दशक यसरी नै सफल रहिरहोस् ।
कति नम्र स्वभाव मेरुना मगर अनि ज्यान पनि उतिनै । ❤❤❤
Miruna Such an amazing and humble actress 🥹🤩big respect 🙏🏻Sis keep loving and going on nepali movie 🎥 industry ❤️😍🙏🏻🙌🏻👏🏻
I love her simple personality❤❤
Interview sakiyeko thaha nai vayena yrr.kya majja lagyo miruna KO interview ❤❤❤
ओ हो कति मीठो र रमाइलो अन्तरबार्ता अनि कति सालिन स्वभाव मिरुनाको
साच्चिकै सालीन रैछिन उज्जल भबिष्य को कामना मिरुना लाई
She's one of the fine intellectual educated actress in nepali flim industry.
One of the most beautiful, talent, humble actress ❤ ❤ proud of you.
Never Disapoints🔥🔥 Prakash Sir Always Real Bolnu hununchha Love Much Surkhet 😘
All time best actress.. her way of talking was soo nice
Manche pani ramri , boli bachan pani ramri rahecha , yo naniko. God blessed you Nani.👍🙏
She is my one and only favourite actress hai😊
No.1 actress MIRUNA MAGAR 💕❤
प्रकाश जी ! नमस्कार
आजको कार्यक्रम हेरेपछि निम्न प्रतिक्रिया दिन चाहन्छु ।
१) कार्यक्रम हेरी सक्दा मेरो नजरमा मिरुना मगर चै असाध्यै असल, अनुशासित, नम्र, प्रतिभावान कलाकार ।
२) धेरै कुरा जाने बुझेकी कलाकार, संस्कारी कलाकार, बौद्धिक कलाकार, तार्किक व्यक्तित्व मिरूना मगर ।
३) नजानेको कुरा जान्न चाहने, हर प्रश्नलाई सहज रुपमा लिएर हाँसेर सन्तुलित जवाफ दिन सक्ने ।
४) सकभर कसैको मन दुखाउन नचाहने, सबैलाई सम्मान गर्ने ।
५) वास्तवमै नेपाली चलचित्र उद्योगको अबको विश्वाशिलो नायिका । प्रचुर सम्भावना बोकेको कलाकार ।
६) समग्रमा उत्कृष्ट कलाकार, मेरो मन जित्नुभयो ।
My favourite actress Miruna lisara Magar😊❣️🦋
Very friendly natured, she gives off good vibes it seems like. She makes you feel at ease from what I can tell. And very confident, well balanced of all the traits she posses. And a good appearance to go with that. 🤗
One of the most talented and beautiful actress currently in Nepal
Miruna Magar, Such an amazing, positive-thinking, and humble actress.
बाेल्ने शैली सारै राम्रो कसैलाई नराम्रो नभन्ने
अहिले सम्म हेरेका eposide हरुमा सबै भन्दा राम्रो eposide thank You प्रकाश sir❤❤lovely Miruna Magar
Miruna Magar is a very cultured and understanding and very good thinking actress 👌👌😍😍😍
very proud of you vanji , kati ramri kati bathi
Miruna Didi is so deciplane and responsibilitie actor ❤❤
Superstar, most beautyful, best acting actress meruna magar
मेरुना अती राम्रो ब्यक्ति रहिछन्
अती मन परो ❤
बहु प्रतिभाशाली मिरुना शालिन मात्र हैन सभ्य र सोझि अनि साहसि साधारण पहिरनवाली पनि हुनुहुन्छ ❤❤❤
सबै थोक ले भरिपूर्ण नायिका मिरुना मगर भगवान सधै साथ रहुन ❤
Miruna is so multitalented… 😮
मिरुना बहिनी अत्यन्तै सरल,सालिन र अनुसासित सस्कारी बहिनी । यो अन्तर्वार्ता हेरेर ज्यादै खुसी लाग्यो आगामी दिनहरुमा अझै सफलताको शिखर चुम्दै जानुस शुभकामना अनि आशिर्वाद छ । ❤❤❤
One of the best actress miruna magar ❤
हङकङ मा जन्मीएर,धरान मा हुर्कीएर, युके मा पढ़ेर पनि कति सरल मिरूना
गाउमा जन्मीएर काठमांडू मा हुर्कीएका अन्य को नखरा हेरौत 😂
सदाबहार नायिका हुनु शुभकामना छ ❤
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
जुन भिडियोमा पनि आयेर खाली एउटा कमेन्ट गरेको छ,बर्मा देखि माया भनेको छ। नयाँ कमेन्ट पनि गर्ना कहिले कहि त सोल्टी
म्यानमार धेरै मन पर्छ मलाइ म म्यानमार आउन मन लाको छ केही समय घुमघामको लागि र सबै नेपाली दाजु भाइदिदिबहिनीहरु सङ्ग बस्नु मन्छ
So beautiful & talented actress miruna ❤❤❤❤
She's not only actress, she's a brand.
Beautiful and down to earth heroine of Nepal ❤
Talented and breve girl miruna , we proud of you stay blessed ❤❤❤❤
always my favourite Miruna dd❣️🤗
Happy to see you Miruna 🇪🇺 🙏 ☺️ ❤❤❤ all the best...up coming release movies 🎬 🎞 🎥
Sabi vandha ramri ani saskari mirunn wow hami aam nepali le uhalai samman garnu prxa jay 🇳🇵 🇳🇵 🇳🇵
Multi-talented actress Miruna Magar❤❤
चिप्लेटि काकाले पनि चिप्लाउन नसकेकि नयिका because talented, educated, सालिन ,सस्कारि र अनुशासित नायिका
Yatiko masala bhako actress thiyanan Nepal ma maili chai perfect lagyo...... Respect to you,, 🙏🙏🙏🙏💕💕💕💕💕
full interview हेरे साह्रै राम्राे लाग्याे मिरुनाकाे बाेलचालकाे सैलिहरु 👌👌👌👌
सालिन मिर्दभाषि मिरुना मगर❤❤ आहा युके मै हुर्के पनि नेपालि प्रस्ट बोल्या ❤❤
मलाई धेरै नै मन पर्छ मेरूनाजि
Kalakar vayepaxi yetiko bolne saili ra anusasan chai chahinxa hai ❤️ Sarai ramro lago
Super Talented Miruna🙏
one of the finest nepali actess ever ❤❤❤
साचिकै शालीन अनि सुन्दर नायिका 👍👍👍
King 👑 and Queen 👑 of Nepali movie industry DAYAHANG ❤️ MIRUNA
Good to see miruna magar on this set...
Malai aja ko interview ahile samma kai interview ma best layo, thank you prakash subedi sir
मलाई मन पर्ने नाइका मिरुना मगर
My favourite
Beautiful with talent ❤❤❤ love you miruna
भाग्यमानी साथै अभिनय पनि राम्रो छ 🥰🥰🥰🥰
Sabai celebrity selroti hudainan vanne example ,, miruna magar 👌👌👍👍
Beautiful actress talented miruna 🎉🙏🌸🤲
बिदेसी भुमी मा जन्मेर हुर्केर पनि कति राम्रो नेपाली सस्कारि love you miruna❤❤❤