Sarai ramri. Dekhinu vayo hjr ❤❤
Wow ❤❤
यो Malina दिदी मनपर्छ मलाई ❤, नेपाल अझै सारै नै हरिबिजोग अन्धबिस्वास , गरिबी नै छ यार , सारै दुख लाग्यो , तर जुम्ला तिर का महिलाहरू एकदमै राम्री हुँदोरहेछ ,उनिहरु लाई राम्रो lifestyles दिनसक्यो भने झन राम्रो हुन्छ। बिचारा त्यो पुजा बहिनी को परिवार लाई केही राहत दिएहुने नि । यो documentary movie को सफलता होस 📽️, can't wait for the movie 🍿- ❤ from Amsterdam Holland
Thankyou very much. The documentary has been released already and the link is in the description box. Please do watch it ❤️
❤❤
💝💝
Maile utsav ko ma interview herer subscribe gareko aaj
❤❤❤
Hamro sundar sinja❤
❤
Addicted to malina joshi vlog❤
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
You look beautiful in that Nepali dress.🙏🏽😊
Nepali Vasa KO utpatti vako thau ma ungregi chai patakkai nabolda ramro .❤
Kati raamro sanga bolnu vaako❤
Abin Dai❤
Kati mitho bolne saili
Mero didi you the bestt jasto ni adjust garna sakne❤️🫶🏻
Thank u for 14 subscribers slowly growing me😂
❤❤
❤
❤❤❤
❤❤❤
नेपाली खस भाषाको उत्पति भाको ठाउँ जुम्ला सिन्जा उपत्यका
जहाँ नेपाली भाषा ,सँस्कृति ,रितिरिवाज,रहनसहन को प्रारम्भ भयो
यस्लाई हामिले सदा जिबन्त बनाईराख्नु पर्छ ।अहिले हाम्रो कला, सँस्कृतिको धनी देशमा पश्चिमेलि सँस्कृति,रहनसहन,रितिरिवाज
भित्रि सक्यो र हाम्रो मौलिक, कला ,सँस्कृति,रितिरिवाज र रहनसहन ह्रास हुँदै गैराखेको स्थिति छ र अाउदो पिढिले यसलाई जिबन्त बनाई राख्न र विश्व सामु चिनाउन उल्लेख निय रूपमा निरन्तर
लाग्नु पर्छ । सामाजिक सञ्जाल मार्फत ,कथा,नाटक र फिल्मि कथा क्षेत्रबाट यस्ता कुराहरू प्रचार,प्रसार हुनु पर्छ र जुन यस भिडियोमा सबै देखाईएको छ Thanks for All team
अाशा छ अब चाडै रारा ताल हेर्न पाईने छ🤗
हाल ग्रिस देखि हेर्दै छु i love nepal 🇳🇵❣️🙏👌
Thankyou very much. Rara be releasing next week 💫