सन्दीप लामिछानेले बल्ल मुख खोले "मलाई फा'सी दे" भन्दै दिए खुल्ला चुनौति | Sandeep Lamichhane
Vložit
- čas přidán 6. 05. 2024
- Guest :
Host : Resham Bohora
Camera :
Editing : Resham Bohora
❀❀❀❀❀❀❀❀❀❀❀❀
सहयोगकाे लागि तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला l
Bank Name: GLOBAL IME BANK, Gongabu Branch KTM
A/C Name : RESHAM BAHADUR BOHORA
A/C No. 3507010015923
**************
रेमिट्यान्सबाट पठाउनको लागि
Receiver Name : RESHAM BAHADUR BOHORA
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
**❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀**
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:-
♥ Resham Bohora Facebook :
/ reshambohora...
♥ Facebook Page :
/ saptarangi.m...
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Saptarangi_Ojhelka_Khabar
#सप्तरंगी_ओझेलका खबर
#Resham_Bohora - Krátké a kreslené filmy
Yes, Sandip babu 100% right ho🙏🙏
न्याय हरायको देश र सतीले सरापेको देशमा कहिले शुख पसिदैन
पापि देश मा जन्म भयो बाबु के ग्रनु हामीजस्ता सोझा साझा को कै लागेन हिय
जति करयनि जति रोय पनि यो देश मा सिद सद लाई यसरी गरि फसिने छ बिचर हाम्रो देश
यस्को मुख्य योजनाकार पारस खड्का र अनुराधा कोइराला हुन लेखेर राखे हुन्छ❤
Ystai ho jo pidama xa jo anyayma xa usailai sajay
maile dherai channel haru herne garxu tar hijo asti dekhi dherai bichar garer baseko thiye kasaile sandeep ko barema boleka thiyenna aaj ali var pardo hjr ko channel ma dekhanu paye yo bisaye lai khusi lagyo jastice for sandy25 jastice for nepali 🏏🏏🏏🏏🏏
Everyone should listen to this, friends, how is the law of our Nepal, everyone should understand. Thank you
I miss you sandeep
Dhane bat vai 😢😢😢😢😢 hajur ko news sai xa
#25😭😭😭😭😭😭😭🇳🇵😭
Justice for Sandeep ❤
Sahi kuro Right dhik how
यो देस जाली फठाहा हरु ले चलायको देस हो अब नेपाल को कानून पनी चलाउने भय तर चीनता नलीनु भाई अबसय सतय को जित हुनछ
कस्तो मन छुने लेख निर्दोष भए सफाइ दिनु नि।
Justice for Sandeep
😢😢😢
यो देश मा कानून शत्रु, पार्टी, फटहा र धनिलाई मात्र रहेछ।हामी जस्ता सीधा साधा लाई रहेंछ। अर्क लाई सहयोग गर्ने दिन गए छन्।
be strong chamas
Sad kehi lekhane sabdai xain😢😢
यो सति ले सरापे को देश हो
justice for sandeep 😥😥😥😥
Sandip Khoi chayo
दोषी भए जेल मा हाल निर्दोष भए खेलन देउ.....
❤😢
यस्तै व्यवहार हो भने अब रवि लामिछानेको मिशन ८४ पनि राम्रै हुने भयो, यही पाराले रवि लामिछाने ज्यु जनताले तपाईंलाई त्यो ठाउँमा पुरायो ख्याल गर्नु होला तपाईं जुन ठाउँबाट आउनु भएको थियो मिशन ८४ मा तिनै जनताले त्यो भन्दा पनि घटिया ठाउँमा पुराउने छन।
1000% thik ho Sandip ji tapaile Desh becheko Desh dorohikam bharastachar desh kosaiko jyanmareko bhaye lutekohobhane phasi.......
पापी हरु ले कहाँ बुझी दिन्छन र सन्दिप तपाइका आँखा बात बगेको आँसु ले पोल्ने छ
ती पापी केति तथा फसाउने सबै लाई भग्वान ले हेर्ने छन
देशलाई बिश्व समु क्रिकेट काे माध्यम बाट नेपाल नेपाली परिचित गराउन सफल,पुर्व कप्तान संन्दिप लामिछाने ,काे अन्तर आत्माको बेथा झल्किन्छ , क्रिकेट बिश्व कप खेल्न कस्ले बनायो ,उस्ला नै छाया मा राखेर कहिले सम्म न्याय का लागि मर्दै मरदै बाच्नु पर्ने हाे ।
aandhkar sarkar murdhabath
Nepal should be change with new young constitución murdavad old jhole and party and rabi lamichanne...raja au desh bachau..justic for sandip lamichanne ❤
प्रिय भाइ सन्दिप दुखी छु । सुखी चाहन्छु । मलाई लाग्छ हाम्रो देशमा सच्चा न्याइक मुर्तिहरु कोहि छैनन् जो छन खाली न्याइक मुर्तिका नाममा खोल ओढेका मात्र छन। यिनी हरुको भित्री रुप भने अर्कै छ। यदि अन्न्यायमा परेकालाई न्याय दिन जान्दथे भने आहिले यो अवस्था रहने थिएन भाइ । तिमिलाइ आफुलाइ न्याइक मुर्तिका रुपमा उभ्याइयका जिउदा आडम्बरी हरुले चिन्न सकेनन । हो यदि तिमी गलत छौ भने पनि कार्बाही गर्न किन ढिलाइ ? न्याय निदायको ठाउँ हो भाइ बिउताउन गाह्रो छ। यदि न्याय निदायाको हुदैन थियोे । न्याय मरेको हुदैन थियो त खै त अलिकति त आभास हुनु पर्ने । यदि न्याय मरेको हुदैन थियो त आज यतिका दिन सम्म पनि निर्मला पन्तले खोइ न्याय पायको ? आहिलेका गृहमन्त्री ले भन्थे म गृहमन्त्री भयभने मेरो पहिलो मिसन भनेको निर्मला प्रकण टुंगोमा पुर्याइ निर्मला लाई न्याय दिनु हो भन्थे। खोइ त आहिले सम्म दुई पटक गृहमन्त्री भै सके त्यतिबेला रोस्ट्रम मा उभिएर बोलेका कुरा सब बिर्सिए । न्याय सुसासन भन्ने अलिकती पहुँच वाला र सदनमा बस्ने हरुलाई अनुभुती होला अरु कसैलाई छैन। लाग्छ भाइ तिमिलाई पनी सुनियोजित ढंगले फसाइयको हो। पिडक गौसाला छब्बीस भन्निन्छ उसको नाम खुलाइदैन । जो पीडित भयपनी न्याय दिलाउनु भनेको राज्यको कर्तव्य हो । यस्तो कुरामा राजनिती नगरियोस । आम सर्बसाधारण लाई पनि न्याय मुर्ति हरु मुर्ति मात्र नभई कन साच्चिकै न्याइक ब्याक्तित्व रहेछन् भन्ने आभास होस। भन्ने चाहन्छु। अन्त्यमा सन्दिप भाइ लाई न्याय मिलोस साथै उज्ज्वल भबिस्यको कामना गर्दछु।
सन्दिप फसाउनेकाे नाम सार्वजनिक हुनुपर्याे?
Whoever said that Nepal is a country cursed by sati is wrong. These leaders are thanks to the curse of Sati
देशमा खै निष्पक्ष कनुन 100% षड्यान्त्र हो सन्दिप
सन्दीप लामिछाने निर्दोष छन् न्याय पाउनै पर्छ नेपाल सरकार मुर्दाबाद मरेको सरकार पैसामा बिक्ने कानुन न्याय दे को दोषी छ को निर्दोष छ छुट्याउन सक नेपाल सरकार कानुन थुक्क धिक्कार छ हाम्रो देशको कानुन नेपाल सरकार तिमिहरु पैसामा बिक्ने देशद्रोही हौ को सज्जन को अपराधी चिन्न नसक्ने निर्दोषिलाइ दोषी दोषिलाइ निर्दोष साबित गरि आम माफी दिने के यहि हो? तिमिहरुको कानुन धिक्कार छ थुक्क तिमिहरु जस्तो नेतासरकार अनि नेपालको कानुन सक्छस भने सन्दिप लामिछानेलाइ न्याय दे उ निर्दोष छन् उसलाई फसाइएको हो
Timi nepal ma janma linu nai durvagya ho.
In😂😂😂
Yo maiti nepal kharej gar yo bideshi company ho