प्रदीप खड्काले भुवन केसीको गरे भण्डाफोर, अध्यक्ष पद छोड्नुस्, अनमोल मात्रै हिरो मानेर बस्नुस्
Vložit
- čas přidán 16. 09. 2022
- Program: Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Pradeep Khadka And Santosh Sen
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
EPISODE EDITOR
Sudip Khanal
STUDIO PRODUCER
Prajwal Raj Shakya
Manoj Tamang
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
DESIGN
Santosh Thapa
Roshan Adhikari
ENGINEER
Er. Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Dev Raj Bhandari
Lila Maya Gole
Anil Maharjhan
Rixson Gurbacharya
ASST. MARKETING MANAGER
Shankar Man Shrestha
CAMERA PERSON
Anil Shrestha
Suman Nepal
Sanjit Gopali
Bhaskar Bhattacharya
Ashish Khanal
Amrit Bhatta
Arjun Bhandari
Asmita Thapa
Rajesh Dhakal
Nishan Sitaula
EDITOR
Ratna Bhakta Bade
Raj Neupane
Sudesh Acharya
Aashish Dangol
Arun Bhandari
Arun Ghimire
MAKE UP
Dipika Khadka
Umesh Sharma
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#PrimeTimesHD #santoshsen #pradeepkhadka #RishiDhamala #jantajannachahanchhan
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
म आजदेखि नै भुवन के.सी.लाई बहिष्कार गर्दछु।अगाडि बढ्नुस् हामी जनता तपाईहरुको साथमा छौं।😡😡👍️
I also support
Maile ta aja samma tyo thaysne budho ko movie hereko xaina..Ra Herne ni xaina
भुवन के . सि को न कुनै फिलिम चल्यो र नै राम्रो हिरो हुन पनि सकेनन असल श्रीमान पनि हुन सकेनन न रुप राम्रो न थुतुनो राम्रो तेसै तेसै रिसले उकुस मुकुस हुने गर्न खोज्नेको खुट्टा तान्ने अब भुवन के.सि को सबैकुर बहिस्कार बाईकट हुन्छ अब ईन्डियामा जस्तै ।good luck team
Ma ni
@@Maya-kx9jy ❤️❤️
आजको interview हेर्दा ऋषि धमला जस्तो ग्वाचे पत्रकार कोहि छैन भन्ने प्रमाणित भयो।
tei vanya ..esto bewakuf
धमलालाई गाली गर्ने बिग्रेका डिब्बाहरु तिमिहरुलाई था छ बहस भनेको के हो?? comment मा भुकिरा छन।।। Dating गर्या होर मायालु कुरा गर्न लाई।।
😂😂😂😂😂 Shahi ho
Ah vanya yr guu raixa
@@anilbudhathoki2454 hajur surma taal milayera discus garnus gwache dhamala ko paxi paxi
राम्रो काम गर्ने मान्छे को किन खुट्टा तान्छ राम्रो काम हो दाइ नेपाल फिलिम बाहिर चन्नु भनेको 👍️❤️🙏
विश्व चलचित्र बजारमा धमाका पिट्न सफल प्रेम गित ३ लाई बधाई छ 🎊🎊🎊🎊।
पहिलो पुस्तामा राजेश हमाल र दोश्रो पुस्तामा पल शाह उदय भएको मा खुशी छु 💕😊।
मेरो भारत को साथी ले सोध्दै थियो कस्तो छ प्रेम गीत सिरिज साँच्चै सुन्दा गर्व लाग्छ मेरो देश को फिल्म विदेशी भूमिमा लाग्दैछ आज मेरो देश को फिल्म ले मलाई चिनायो यो विदेशी भूमिमा best of luck Santos and Pradip 🇦🇪🇳🇵 प्रेम गीत ३
Love too from Lucknow India ❤️❤️
खुबी नहुने हरुले हो खुट्टा तान्ने फिल्म भब्बे चलोस धेरै धेरै शुभकामना सम्पूर्ण प्रेम गीत ३ टीमलाई🤟🤟💕💕
Kadam yo pani dauteli aamale payako xora ho cora
more Respect to pradip khadka♥️
अबको नेपालको सुपरस्टार प्रतिप खड्का नै हो!!
Yes
नेपाली चलचित्र क्षेत्रको लागि र हामी नेपाली हरु को लागि गर्ब को कुरा हो नेपाली चलचित्र बाहिर देशमा रिलिज हुनु त धेरै उत्कृष्ट काम हो
100% right
100%right
I hardly watch nepali movies,but I’m 100 sure I will watch this movie wth full friend circle,just because of support of Santosh sen
Flim xito chalna dinu xaina aruko pragati laai herna nasakne tyo bhuban kc😡 nepali product laaai out of county maa lana khojda desh drohi kasari hunx? 😡😡
सही
नेपाली चलचित्र क्षेत्रलाई बिश्व माझ पुर्याउन लागिरहनु भएका निर्देशक / निर्माता सन्तोष सेन अनि नायक प्रदिप खडका सङै सम्पुर्ण प्रेमगित ३ टिमलाई धन्यबाद छ।
चलचित्र सफलताको भब्य सुभकामना छ ।
जय प्रेम गित ३।🙏
pp
Thukkaa yo Vanda aru filis Hindi ma dekheko xaina nash
Such narrowmindedness of some people in nepali film fraternity
It's so proud moment that nepali culture and talent is getting recognized through movies all over the world..
TALENT IS TALENT
HARDWORK AND CREATIVITY KNOWS NO LANGUAGE OR REGIONAL BOUNDARIES..
Kudos to Prem geet 3 team..
I watched it..
Great movie.. Great initiative.. Dherai khusi laagyo
!!
Interviewer is not at all listening to what Pradip and director is saying..
He is just firing questions after questions..
K ho yasto!!
Dherai dukha laagdo
Pradip khadka talks to the point ... so impressed 🙏😊
जस जस ले यो भिडियो हेर्दै हुनुहुन्छ सबैको आमा बुबाको लामो आयु को कामना गर्दछु🙏🙏❤️
यो फिल्म जसरी पनि रिलिज हुनुपर्छ,जनताको फूल सपोर्ट छ
Movie ta hindi dubbed banako ramro ho bt nepali lai kar tirna paryoni
नेपाली हो अगाडि बढाउन दिदईन आफु अगाडि हामी तपाईं हरु लाई हार्दिक स्वागत
To sala Pradip ko kukur hudaina aru Pani hunxa rw
We support you
I am from Darjeeling, kalimpong, India.
We proud to be Indian Gorkha.
Now time has come For Nepali Cenima.
Now India was shaking about seeing the tailor of the preem 3.
Fantastic movie,
Not only Bollywood but giving competition Hollywood.
Absolutely right
Pradip daii ekdamm ramroo kura garnu vayo
थुक्क धमला जि तपाइमा अलिकती बौद्धिकता नरहेको आज प्रमाणित भयो ।
Manxa harara kura xa yo manxa man ni pardaena
Dimak kharab gamlaaaaa mr kc lady killer sarai fursat vayecha
Yo mug kaile thik thiyo ra dhamala chor kam xaina mug ko
Rishi damala ko move na chaler aru ko move ma daha garxa ani buwan kc Anmol vanda pradep no 1 hero vayo vaner res manxa rep buwan kc
Damala pani kukur ho
चलचित्र बोर्डको अध्यक्ष पदमा बस्न लाएककाे सीरिफ हाम्रो महानायक राजेश हमाल मात्र हो ,,!!🇳🇵🤞❤️
भुवन केशी मुर्द बाद
yo desma gari khhan didain... kukur nai kukur haru
भुवन केसी को छोरो अनमोल फिल्म मा हीरो भएको भए यस्तो विवाद न हुने
Movie Industry ma 50% tax linu parcha. 15% thorai nai ho. 35% samma gare pani thikai hunthiyoooo. Bhuwan KC sir sanga aat cha vane minimum 25% Tax linu paro movie industry bata
सही कुरा गर्नुभयो।।
Will defenietly watch both the version .wow I really loved the songs of hindi version. This movie goona create history in nepali cinema ..Love and luck from India 🤞
Preem geet 3 Is most promotional film for us Nepalese film industry.🇳🇵🤝
प्रदीप जि र सन्तोष जि को कुरा चाहिँ एक्दमै सहि कुरा हो 👍👍
K kura Shai ho movie chalnu j pani garxa fuck you
sai kuro gareu rita timle 💘💘💘💘💘
Yeah
hi maya 💝 💘 💘
Rishi ji pagal vayako ho yatiko patrakar le suniko varma sodneko parshna parshna sodne bani sudarnu haee
नवल खड्का र भुवन के सि लाई हार्दिक श्रद्धाञ्जली .. प्रेम गीत ३ हेर्न त गैन्छ गैन्छ
Pradeep Khadka ji la Ramro Kam garenu vako xa Ramro xa hajur ko kam🥰❤️❤️
What a gentleman is pradeep khadka live from india
भुवन के.सि सर लाई विकास बोर्ड को अध्यक्ष पद मात्र नभइ Super dancer Nepal को Judge पद बाट पनि बहिष्कार गरियोस्🙏...
Sai ho 👍😂😂😂
true
boycoot bhuwan kc
hahahahaha😆😆
Bhuvan kc lai dance ko surna tal saga baseko xa judge ....kasta kasta xan show ko director...bhuban kc le afno xora mathi jana nasakni vyo vanera tanab ma xa
यो interview हेर्दा त् rishi dhamala गोरु नै रहेछ नेपाली film लाई हिन्दी हो भनेर कती भनेको हो
good luck prem geet 3 team...
गाधा नै रैछन नि 😅😅
Chutiya nai raixa khatee
यो सब कार्यक्रम लाई आकर्षक बनाउन लाई हो
Yo aliza gautam la nakhelara hola
Damala lai nai Gali garna maan lagyoo
K boleko ...sunu pardaina aru ko kuro.
सही बोल्नु भयो प्रदिप भाई ।
नेपाली चलचित्र बिकास बोर्डले पर्यटन बिकास गरेको किन बुझ्न नसकेको ?
म सधैं भारतको युटुबरलाई हेर्ने गर्छु " प्रेमगीत ३ " बारे के भन्यो कस्तो भन्यो भनेर ।
भारतको दर्शकले यहाँ सम्म भनेकि " बाहुबली " फिल्मसँग तुलना गरे । थोरै बजेटमा यति उत्कृष्ट फिल्म बनेकोमा कति त चकित पनि परे । त्यहाँ इन्डो नेपाली फिल्मलाई यति धेरै माया गरेका छ्न् । कतिले 5 out of 5 सम्म पनि दिन हिच्किचाएन । अझ IMbD मा 10 of 9 आउनु भनेको चानचुने कुरा होइन । यो नै नेपाली चलचित्रको एउटा ठूलो उपलब्धी हो ।
सारा विश्व अगाडि नेपालको प्राकृतिक सौन्दर्यतालाई प्रस्तुत गर्दै विश्वकै ध्यान आकर्षण गर्न सकेको प्रेमगीत ३ चलचित्र आज आफ्नै देश नेपालमा विवादमा परेको छ्न् ।
अरे ! हुत्तिहारा हो ! नेपाली चलचित्र आज ठूलो फड्को मार्दै इन्डो नेपाल बन्न गएको खण्डमा गर्व गर्नु पर्ने ठाउँमा खुट्टा तान्ने प्रवृति अझैं सकेको छैन है !
प्रदिप भाई ! हेर्दै जानुहोस् ! प्रेमगीत ३ ले ईतिहास रच्ने छ । यस्ता बगमफुसेहरु कराउँदै जान्छ र चलचित्रको सफलताले आफैं मुख बुचो लाग्छ ।
- बिरेन सुब्बा
धरान
Pradip khadka and Santosh is best
Mentally journalist Rishi Dhamala
यो भुवन केसि र उस्को छाउरो अनमोल केसिलाई अब हामी नेपालीहरुले पनि BOYCOTT गर्नुपर्छ।
हाे यकदम सहि हाे
✅️
Mero ganta ho
Yes👍👍👍
Yes
Ho ho
Pradeep is most talented hero
Lol usle kura ja bujna sakina hahahah 😂😂😂wtf
धमला जि जत्तिको पत्रकारले बिषय को गम्भिरता अलि ख्याल् गरेको राम्रो ...🤣🤣
Absolutely right... after Rajesh himal he is new superstar 💓
100% Sahi
हाम्रो नेपालीको यही मती भ्रष्ट भएको कारणले उन्नतिको शिखरमा पुग्न नसकेको । आफूले पनि केही गर्न सक्दैन र अरूले गरेकोमा पनि यस्तो इर्ष्या गरेर खुट्टा तान्ने खेलले कारणले हामी पतनको सङ्घारमा उभिए सकेको छ। हो कलाको भाषा हुन्दैन । हामीले त गर्व गर्नु पर्ने यसरी विश्वव्यापी नेपाली फिल्म प्रदर्शन हुनु ।प्रेम गीत 3 best flim भएर record बसोस् । हामी सम्पूर्ण नेपालीहरुको शुभकामना ।
Love india love Nepal 🇮🇳🇳🇵❤️❤️🤗❤️🥰🥰
नेपाली जनता तपाईको साथमा छ प्रदिप जी अगाडी बढ्नुस यो भुवन केसी लाई बुढेसकाल लागेको रहेछ अब राजिनाम दिनुपर्छ!!!
प्रदीप भाइ को प्रस्तुतिमा दम छ।
प्रदिप जि को बिचार सारै राम्रो छ
Tu tw Pradip ko kukur raixas ni
Santoshe one of the most talented producer
News Nepal Jogi
Right 👍👍👍
talented personality pradip khadka...
& Proud team प्रेम गीत
best wishes..
Go back to home भुवन kc
What a great speech pardip and satosh sen....
महानायक राजेश हमाल पछिको शिक्षित, विभिन्न क्षेत्रको ज्ञान भएको, भद्र, शालीन , अनुशासित अभिनेता प्रदिप खड्का नै हुन!!
जता सिम उतै कुलो
News update new secretary idiot
राजेश हमाल
राज वल्लभ कोइराला
सुशील छेत्री
निखिल उप्रेती
आयुश रिजाल
जीवन लुइँटेल
प्रदीप खड्का
1.राजेश हमाल 2.सुशील छेत्री 3.निखिल उप्रेती 4.आयुश रिजाल 5.जीवन लुइँटेल 6.राज बल्लभ कोइराला 7. प्रदीप खड्का
हाहा
महानायक पछिको शालिन,भद्र, सुन्दर,नेपाली सरल पन,बुद्धिजीवी हरेक कुरामा पोक्त अब्बल ज्ञान भएको असली हिरो प्रदिप खड्का 💞 प्रेम गीत ३ लाई असंख्ये व्यापार र दर्शकको माया पाओस शुभकामना 🤗 प्रदिपका फ्यान को को हुनुहुन्छ??🙋🙋
@@Cricketvidzmaker तपाइँको सुन्दर टिप्पणी को लागी धन्यवाद हजुर 🙏
@@Cricketvidzmaker Kineko fan holani jata pani yei comment garna pugxa.
नो-बल खड्का चाही को हो लाईट ब्वाई हो यार! यस्ता हिज्डाहरू !!!
सहि हाे तर हिन्दी भासा नेपाल काे हुनै सक्दैन
You are right bro
Pardip sir le ra santosh Sen sir le je vannu hunx tehi hunuparx jaya nepal
Great saying Pradip Khadka hero
हामी दर्शक को लागी यति धेरै दुःख गर्नु भएको छ। सबै मिलेर यों दुःख खेर जान न देउ जय नेपाल जय प्रेमगीत 3
Pradeep Khadka is talent , honest n real actor of Nepal.
प्रेम गीत 3 कसरी हिन्दी भयो त ?यति राम्रो काम गरेको कलाकार लाई आरोप लगाने मूर्ख।
Yasto talent tw Gali Gali ma pauxa
Wow dherai telent chha pradip afno lagi yesai gari ladnu parxa ekdam sahi bolnu vyo wow 👏👏yesai gari agadi badnu hola lost of love 😘😘😘😘
हिन्दी फिलिम नेपाल मा चल्छ भने राम्रो नेपालि फिलिम किन हिन्दीमा नचलाउने यो त राम्रो कुरा हो 🇳🇵❤️👍️🙏
Pradip is Best Actor 🖤
ऋषि दाई तपाईलाई बिभिन्न ब्यक्तिहरूले अनपढ भन्दा किन भन्छन् जस्तो लाग्थ्यो,,, तर आज आएर पुष्टि भयो ,,, हजुरलाई अनपढ भन्ने ब्यक्ति सहि रहेछन्।
Malai ni lagyo o
@@jaishidiwash267 malai ni testei lagyo
good
Sahi kura
Same here
यो देशमा प्रगति उन्नति कसैलाई पनि गर्न दिँदैनन् त्यही भएर सबैजना विदेश जान्छन्।
धमला जि लाई logical तर्क दिनु र भालुलाई पुरान सुनाउनु उस्तै उस्तै हो।
After listening Pradeep I really feel he is well educated personality♥️
🤣🤣🤣 ?
इन्डिया मा नेपाली फिलिम रिलिज हुनु भनेको नै तीन करोड नेपाली सान हो धमला ले कति पैसा खानु भयो र नेपाली फिलिम होइन भन्ने आज गु सोच धमला 🤘🤘
पागल हो धमला यसको के कुरा गर्नु
हैन यो नेपालमा एमसिसि पास गर्न मिल्ने अनि अनि नागरिकता संशोधन गर्न मिल्ने अनि प्रदिप खड्काले hindi dublee गर्नु मिल्ने भुवन केसी सब देशद्रोही अरुलाई देशद्रोही भन्न मिल्छ जसले देशलाई देशको देशलाई चिनाउन खोजेँ उसलाई गल्ती मान्ने rishi-dhamala पनिमलाई झोर्ले पत्रकार lagyo पत्रकारको लागि
Yes pradeep you are great
Go Ahead we are with you
You are precious of Nation
Pradip was fire...sahi xa bro
अभिनय क्षमता सङ्गै प्रदीप को वाक क्षमता लाई त शिर झिकाएर नमन गर्न मन लाग्यो।वा 🙏🙏🙏👍️👍️
How
👌🏻👌🏻👌🏻👌🏻
Kukurni
प्रदिप खड्का जि को हरेक शब्दमा कति जोस छ सुन्दा पनि आनन्द
Khatte
Right risi sir
केबल नेपाली मा मात्र
यदी सन्तोस सेन ले आफ्नो फिल्मलाई अगाडी बढाउन चाहनू हुन्छ भने प्रदिप र क्रिस्टिनालाई
आगामी फिल्मको स्पोज गर्नूपर्छ
शिक्षित, विभिन्न क्षेत्रको ज्ञान भएको, भद्र, शालीन , अनुशासित अभिनेता प्रदिप खड्का नै हुन!! धमला जि तपाइमा अलिकती बौद्धिकता नरहेको आज प्रमाणित भयो ।
धमलालाई गाली गर्ने बिग्रेका डिब्बाहरु तिमिहरुलाई था छ बहस भनेको के हो?? comment मा भुकिरा छन।।। Dating गर्या होर मायालु कुरा गर्न लाई।।
राम्रो काम गर्ने लाई किन यस्तो गर्दछन् सर्पोट नगरेर keep it up जनता ❤️🔥😍
यो एकदम राम्रो भयो कि प्रेम गीत ३ बाहिर प्रदर्शन गरेर धन्यवाद छ हाम्रो प्रदीप जी लाई आज यो चलचित्र Bollywood लाई चुनौती मात्रै होइन नेपाली ले जीत को झण्डा फहराउँदै छ
❤pradip Babu you are a marvellous. 100 percent you are or will be super star globally. No doubt at all. Aum.
Being a Nepali from Darjeeling we will support you ......lots of love to your efforts ........and let it be what others thinks......just flow as your flowing.....best of luck
होइन यो धमला हो कि गमला हो ? नेपाली भएर नेपाली चलचित्र चिन्दैन ।
यो ऋषि धमला लाई त देख्ना साथ रिस उथ्छ मलाई किन होला
खाते चोर बुवन केसि त्यस्को बजे ईन तेति साह्रो डाह भको त्यो खाते लाई।प्रेम गीत सम्पुर्ण टिम लाई बदाई छ 😘😘
महानायक राजेश हमाल पछीको शिक्षित
अनी सबै क्षेत्रमा राम्रो ज्ञान भएको हीरो प्रदीप खड्का।।।
❤️❤️❤️❤️❤️❤️❤️❤️
Pradeep Khadka is the Real Hero of Nepali Film Industry 🔥🔥🔥
Pradip jii am very proud of you.. Lots of Love from India as we can see Nepali movie in Indian Cinema hall
Prem geet 3 100% nepali move ho good job santosh sen sir
Santosh sen and pradeep khadka taking nepalii flim industry to the next level👏👏
दारे र मन कालो भएको गोरू भुवन केसी लाई। हार्दिक श्रद्धांजलि अर्पित गर्दछौ नर्क मा बास होस 💐
aaba Nepal ma pani Bhuwan Kc lai boycott garnu parxa😠😠
Jel jalash bhai dherai na boll
Rest in hell, bhuwan goru👿
@@anoopgurung6481 Koo hoo raw brother tmi jel lani Kura gareko ??🤷
Kada gaali 😂😂
Pradip khadkako answer always savage
प्रदिप भाई रियल हिरो वहाॅको भनई एकदमै राम्रो छ
" अरु जे सुकै होस् ।। प्रेमगीत ३ चलचित्र कसैले पनि हेर्न नछुटाउनु होला । नेपाली पहिचानको चलचित्र प्रेमगीत ३ इज्जतको सबाल छ । त्यसैले सबै नेपाली दर्शक अरुको चलचित्र हेरेर रुनु भन्दा पनि आफ्नो देशको चलचित्रलाई माया गरौ । " जय नेपाल !!
हाम्रो तर्फबाट प्रेमगीत ३ चलचित्र धेरै चलोस् शुभकामना व्यक्त गर्दछौं ।।
Pradeep is love ❤❤
🤔🤔🤔🤔🤔🤔🤔🤵
🤣🤣🤣🤣
O ho si ho
Thanks🌹🙏
Nepali film first time hindi dubbed huwa.... congratulations 🎉
म पनि प्रदीप जी र निर्माता निर्दशकको कुरामा सहमत छु🤚🤚
याे धमला सार्है बाेल्छ यार,बुझाउनेै गार्हाे😮 @सन्ताेष शेन @प्रदिप खड्का 👌👌शुभकामना "प्रेमगित ३" काे लागि
Sahi vannu vayo bujauna sarai garo ☹️
अलिकति पढेकाे भए धमलाले यस्ताे प्रश्न साेध्ने थिएन । नेपालकाे शिक्षित नायक प्रदिप ❤️
Wow 100 right vanu vayu D rip
यस्तै हो हजुर ८ पास भए पछि।
धमलाको qualification +2 pass matrai tei vayera
🤣🤣😜
Sahi ho 😂
खत्रा हो प्रदिप खड्का😍😍
Enormous respect to the director and the actor of Preem Geet 3 for being so calm and trying to explain their perspective in such a tense arena. People now may have a clear understanding of the situation if they view it from a third person perspective (rationale) . The anchor was great 😂 , if I were in that situation, I would have exploded, or maybe laughed out. I feel sorrow for the anchor for having such great belief.
Film chai ramro raisa. Parishram gareko cha. Talent raisa.
Tara content chai alik ramro hunu parne raisa.
Overall an Enjoyable film.
नेपालीको इतिहासमा पहिलो होला यो फिल्म साउदिमा पनि लाग्दैछ। Hands up you gus . Proud to be Nepali.
Pradeep is very intelligent and brave actor..... Wishing you all the best for coming movie
प्रदिप सर ले राम्रो कुरा गर्नु भाछ
धमला जी को विचार नै त्रुटिपूर्ण
भुबन लाई निकालेर राजेश हमाल दाई लाई चल्चित्र बिकास बोर्ड को अध्यक्षमा नियुक्त गरिएयोस्
नेपाल कसरी पछाडि पर्यो ,,, धमला सरको जस्तै बुझाइले।।। नेपाली कलाकार , नेपाली ठाउँको शुटिङ हुदा हुँदै। अझै अरु देशमा पनि नेपाली भाषामा नै चाहियो । (यदि नेपाली भाषामा नै अरु देशमा चलाउने हो भने कस्ले हेर्ने यो फिल्म ?) त्यस कारण देश अनुसारको भाषा लगाउदैमा देशद्रोही हुदैन। देशद्रोही त त्यो हो, जो सिमाना पारी बाट प्रहरी आएर पनि आफ्नो जनता लाई गोलि हानेको हेरि बस्छ।।।
🙏 great 🙏
Agreed
यो पत्रकारको नाम मा धब्बा हो।
Soo true
आफ्नो बुढी चही तीज गीतमा doggy dance garne
Nice movi prem geet 👍👍 I am from India ❤️❤️❤️❤️👍
Hjur ko sathma hami chau pardeep Dai.
It’s a shame how much obstacles this movie and the cast are having to go through. Why are they having to justify the expansion of Nepali movie industry. It is a huge moment, we should be proud of it. Why can we not just support and be there for them. How is that so difficult.
प्रेम गित ३ बिदेशी फिल्म होइन, बहुराष्ट्रिय फिल् हो।
Be Proud to Prem Geet 3 movie...
♡♡♡
I🎉🎉🎉🎉
आज आएर ऋषि धमला माथि भएको मेरो respect सकियो
Media मा भाको मान्छे को यही हो sense of humour
केही गर्दा चाहिँ देशद्रहीको नाम दिन्छन्।तर आज सम्म धेरै नेपालीले हिन्दी मुभि हेर्छन्।
भुवल केशी मान्छे पागल रैछ।
प्रदिप सर सन्तोष सर नेपाली जनता हजुर को साथ मा छ्न।
Great ☺️☺️
उदाहरण सगरमाथा चडेको मान्छेलाई 3 मिनेट पुग्न बाकीबाट फर्काउने क्या दामी🙏🙏 यो कुरा रातेलाइ मन पर्यो प्रदीप भाइ
💝💝
भुवन केसी अदक्ष हुन लायक मान्छे नै हैन
Ma chei dherai khusi Xu i am so very happy abo ko jati pani nepali film banxa Sab nepali movie Hindi ma dub vayera aosh India ma sabaile hernu paun chinnu paun hamro nepali lai Nepal movie le Garda hamro Nepal desh lai
Favourite hero and his words are just amazing
I have not known about Pradip Khadga in the past, but looking at this interview, I found he is an honest and hardworking individual with clear opinions and speakers from his heart! Santosh Sen, he is the man of the principle, both of you, Keep working hard,and do not back down. Every sector needs clear up, and you guys are doing a fantastic job.👍💪
For that every on borning in side! Because Pradeep very talented boy but bhuwan is rip
Thank you bro for supporting pardeep khadka🙏
Pradeep khadka ko bolne saili ani answer dine saili atti logical xa ! He is real superstar! Hope Prem geet 3 will get favor and right in Nepal !
जय नेपाल 👍👍
धमाला जि अहिले पनि सानै मनको रहेछ । जे पायो त्यही बोल्ने... आफै बोल्ने त्य पनि एउटै प्रश्न ५ चोटि छ्या । राजीनामा दे धमाला यो कार्यक्रम बाट ।