खुला प्रतिश्पर्धाबाट प्रहरी निरीक्षकदेखि एआईजीसम्म पुगेकी पहिलो महिला ! | MA NARI | EPI 22 | AP1HD
Vložit
- čas přidán 12. 01. 2023
- Women are not the only victims of oppression and exploitation. A woman can also be a source of strength and inspiration. By fulfilling their responsibilities and duties, women who are shouldering the same responsibilities as men have become financially, mentally strong and capable.
In our patriarchal society, we think that many women do not get out of the ruling policies of men. But at that time, we do not understand the pain that can happen to the women of our own home, family and society. The transformative modes brought by educated women from the deprived to the light of education. Areas where society has broken the archaic view of women.
AP1HD Television will be able to show the women's program 'Ma Nari' focusing on women, covering the pains, stories and journeys of exemplary women who have brought this freedom to fruition, highlighting the real situation of women in the society, the transformations brought about by women from the injustices and atrocities that are being done to them. For this my contact number is 9801907686.
From home to office, to business, to creative, internally sound and self-sufficient women, AP1HD's program Ma Nari can be a companion for all women.
Every Friday at 8 pm
नारी उत्पीडन र शोषणमा मात्र पर्दैनन्। नारी एक शक्ति र प्रेरणाको श्रोत पनि बन्न सक्छिन्। आफ्ना दायित्व र कर्तव्यहरु पूरा गरेर पुरुष सरह जिम्मेवारी वहन गरिरहेका नारीहरु आर्थिक , मानसिक रुपमा सबल र सक्षम भएका छन्।
हाम्रो पितृसतात्मक समाजमा आज पनि धेरै महिलाहरु पुरुषको शासकीय निति बाट बाहिर ननिस्किउन् भन्ने सोच्छौ। तर त्यो बखत आफ्नै घर, परिवार र समाजका नारीमा बित्न सक्ने पीडाबोध गर्दैनौ। शिक्षाको उज्यालो बाट बन्चितदेखि शिक्षित नारीले ल्याएका परिबर्तनकारी मोडहरु। समाजले महिलालाई हेर्ने पुरातनवादी दृश्टिकोण महिलाले नै तोडेका क्षेत्रहरु।
समग्र नेपाली महिलाहरुका लागि शिक्षा ,श्रम र आफ्नो शरीरप्रति समान सम्मानको बिगुल फुक्ने अन्नपुर्ण मिडीया नेटवर्कको अभियान !! व्यक्तिको स्वतन्त्रता उसको जन्मसिद्ध अधिकार हो, यसलाई लिंगको आधारमा नछुट्याइयोस् ।
समाजमा महिलाहरुका बास्तबिक अबस्था उजागर गर्ने र यही स्वतन्त्रतालाई परिणाममूखी बनाएका उदाहरणीय नारीहरुका व्यथा, कथा र यात्रालाई समेटेर एपि १ टेलिभिजनले नारीमा केन्द्रित कार्यक्रम ‘म नारी’ , नारीले आफुमाथि भइरहेका अन्याय, अत्याचार देखि आफुले ल्याएको रुपान्तरणका कुराहरु राख्न पाउनेछन्। यसका लागि म नारीको सम्पर्क नम्बर ९८०१९०७६८६ रहेको छ।
घरदेखि कार्यालय, व्यवसाय, सिर्जनशिल, आन्तरिक रुपमा सवल र आत्मनिर्भरको यात्रामा रहेका सबै नारीको सहयात्री बन्न सकोस् AP1HD को कार्यक्रम म नारी
हरेक शुक्रबार राति ८ बजे
Host/Script: Rupa Khadka
Guest: Pooja Singh
Director/Producer: Dinesh Mahat
Visual Editor: Sushil Ghimire
Camera Person :Dhana Yonjan / Rajendra Suwal/ Ashok Ghimire / Ujjwol Shrestha /Suraj Thapa
Assistant : Arjun Chhetri
Production Manager : Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►czcams.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►CZcams: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
Disclaimer : यस कार्यक्रममा व्यक्त भएका विचार, धारणा र भावनाहरु सम्बन्धित घटनाका वास्तविक पात्र र सहभागिका व्यक्तिगत भनार्इहरु हुन्। कुनैपनि जात, धर्म र लिंङ्गलाइ होच्याउन वा प्रोत्साहन गर्न यो कार्यक्रम तयार गरिएको छैन । प्रस्तुत गरिएका कथाहरु कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।
#rupakhadka #dineshmahat #ironlady #nepalpolice #poojasingh #undpnepal #unwomennepal
#MaNari #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork - Zábava
प्र.अ.म.नि पूजा सिंह ज्यू लाई धेरै धेरै धन्यवाद
गर्व लाग्छ नेपाली नारी हुनमा।🙋♀️
हिमाल,पहाड,तराई कोही छैन पराई भनेझैँ अबसर मौका पाएँ महिलाले परिवार, समाज,राजनीतिक र प्रशासन क्षेत्रमा रहि राष्ट्र मा काम गर्न सकिन्छ भन्ने राम्रो उदाहरण हुनुहुन्छ।❤😍
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दृढ अठोट साहस क्षमता र प्रतिभाले गर्दा कोही पनि ब्यक्ति आफ्नो गन्तब्यको उच्चतम बिन्दुमा पुग्न सफल हुन सक्ने कुरा ए आई जि पूजा सिंहको उदाहरणले प्रष्ट पारेको छ। उहाँ महिलाहरुको प्रेरणाश्रोत र अनुकरणीय ब्यक्तित्वमा पर्नु हुन्छ। उहाँको अझ बढी प्रगतिको शुभकामना।
कति राम्रो कुराकानी ,धेरै राम्रो लाग्यो🙏
छाेरीलाई कमजाेर ठान्ने पुरूष समाजलाई दराे झापड हाे । हाम्राे AIGP.
She is a national treasure and must be appreciated for her achievements.
अति नै राम्रो सोच बिचार हजुरलाई सलुट गर्दछु म साउदी अरब बाट हेर्दै
Thank you
उदाहरणीय ।
One of great lady of Nepal. She's is the source of thousands of Nepali people. High salute to Puja Singh for her struggle and prestigious post .Go ahead successfully. Congratulations
Akhir yehi police 👮♂️ force le jodeko cha tarai pahad madesh hami sabai Neplai!jaha base pani 🇳🇵 Nepali
Salute pooja ma’am
वाव हाम्रो निम्ति प्रेरणाको स्रोत हो धेरै धेरै बधाइ दिन चाहान्छु!!!
धन्यवाद छ पुजा सिंह जी बाकी कार्यकाल सफलहोस
Congratulations 👏 Iron Lady
Puja sir pani didipani vanera bole Didi nepalma hjurjasta mahilaharu lai Pani aat hausala mahila ko lagi hajur jasta Haina hola tara kehi dimag Sandesh chai bela belama karekram bato vaye pani nepali hamra xori cheliharulai pani samji diye pugxa didi Ani Didi ko mehenat ra imandari lai salam gare Gari rahane xu mero pani xori haru Dherai xa Didi aasa nepalko sewanai garnu paaye hunthyo 🙏🏻🥺🥰
Lauha Mahila Shree Pooja Singh Jyu lai Salam Garchu.
Kathmandu, regular
नेपाल प्रहरी श्रीमती पुजा सिंह हार्दिक बधाई शुभकामना उच्च शिक्षा ओहोदामा पुगी सेवा प्रदान गर्ने उहाँको कार्य कालमे सफल रहेको मा बधाई शुभकामना छ।
❤❤
First time i have seen documentary is wow.. wow.. wow ! Great concept and great presentation !!
Great
Puja
Proud of you mam 🙏
साहसी महिला नमन छ
Inspiration for many.
great उहाको बिचारप्रती सम्मान
Pra.a.ma.ni.puja shing jiu prati salut gardachu🇳🇵🙏 nidaer sahasi nari mahila hunuma garba thandachu💪🇳🇵🙏😘
Inspiration ❤
Kati ramro video
Congratulations madam jay Nepal
salute sir....
Congratulations Madam Agrim suvakamana
Proud of u Pooja Shing ma'am
kasto ramro!!!
Proud of you 👏 ma’am
Pooja Singh 🙏🇳🇵
Singh is King 👑
मेरो एउटा प्रश्न : महिला प्रहरी अधिकृतहरु कहिले प्रहरी महानिरिक्षक (IGP) हुने ? कि हुनै नदिने हो ।
Thanks for AP1 tv and programme manager for providing amazing video to all of us.
Waw great👏👏👏👏👏
अब आई जि पि पनि महिला प्रहरी हुनु पर्छ
Good information for civilian
Great job and awesome keep 👍
Good work thanku
राम्रो काम
Respect!
Wow 😍😍😍
Wow Congratulation.👍
Great👏
Sarai ramri hajur
Great 🎉🎉🎉
Good job ...
wau...proud of you puja mam....
❤❤❤w❤❤w🎉🎉
Great 👍
So great
great woman
👌❤️
Jai nepal sir
pugeki haina pugnuvayeki lekhna patrukaar ma chindina uhaa lai but
respect gar jo kohilai pani 😡
Good family meambears
Congratulations iron lady🙏
I proud of you
good
God bless our future inspector general of police.
❤
Mam li igp pani dinu paraxa nepal sarkar le 1 choti 🙏
🙏🙏🙏💕💐
Nirmal balat kari lai Incountter garnuu paryo,ani Iron lody😔😔😬😬hayaat😞😟😟😩😩😳😳😕🙄🙄🙄
जय नेपाल🇳🇵
That's why BEGINNING have ah first name that is LEGENDS.
🙏🙏🙏❣️
Congratulations
👮♀️👮♀️👮♀️👮♀️👮♀️😌😌😌😌😌😌😌😌😌😌😌
माधवकुमार नेपाल लाई भ्रष्टाचार-भूमाफियातन्त्र नियन्त्रण गर्न तिनले ललितानिवासको १३४ रोपनी सरकारी जग्गा हडप गर्ने र लुटाएकोमा जेल ठोकी शख्त कानूनी कारबाही गरियोस्, र सर्वस्वहरण गरियोस्।
Des ra janata ko nyaya ko lagi Kam garnu hola , nyaya namaros hai Iron Lady mero solute xa tapai lai nepal ki xori hunus 🙏🇳🇵
भने पछि आईजी बोहोरा को चिनजानले मौका पाको रहेछ।
👍️👍️👍️👍️
अब नारिहरूलाई पनि प्रहरी माहानिरीक्क्ष हुनू पर्यो यसै चोटी। जो सिङ जिलाई।
Congratulations Puja
Great
Puja
हावा
darja le iron vayer hunx ab hunu paro abkash paxi ani ho rax vaninx
नेपाल मा कादेखि राजपु आयो कुनै एतिहासमा छैन नेपालि इतिहास Indian हुनु पर्छ पका बट indiya मा हाम्रो नेपालि अलिकति ठुलो पद मा पुग्नु पाउदि हाम्रो नेपाल मा हो सब लाई छुट
Good.congratulations iron lady.
गरे के हुदैन भन्ने एक अदारण
,🙏🙏
iron lady भनेको के हो खासमा ?
A ijp
Video quality taw babal cha
Bihare
Pahilo IGP banaunu paro puja jee lae
Badhai tapailai bhandai kata2 tyo maiti Nepalmai Kam garne Anuradha sanga photo dekhiyo teslai tu jelhalidiema kohina kohile tapailai salut garne chhan
guff nadiya hunxa police inspector khula vayo rea paisa bina kei xaina yo desh ma guff nadida hunxa baru vana kati ghus diyeu ra bhayeu
yo singh jimko family vaneko Indianko RAW bata sanchaliit sangathan ho Nepali harulaii chetana vayaa!!!
Yo saman haina bahun samaj matra ho
Nari Haru ko barama Pani Kam garna paro k diggu.
🫡🫡🫡
भाषा सुन्दा त देशि जस्ताे छ यस्ताे देशिहरुलाई पनि अाई जि पि कसरी हाे
Tapai ko soch kasto ho hamro madhesh ko daju Bhai ko chori ho nepali ho aa aafnu matri bhasa Cha kasto dimakh bhako nepali ho tapai
पूजा सिंह हो तराई मधेस सिराहा जिल्लाको राजपुत खान्दानी हुन् एअाई जी साहाब🇳🇵
tero cast boru desi jasto cha ja india 😐
Thuka muji khate mdrchod
मधेशको महिला पनि सक्छ्म हुन्छ भने पुजा सिंह जि प्रमानित गर्नु भयो🎊🌹
😂😂😂😂😂
महिला जुन पद्मा भये पनि आफ्नो परिवार सम्पन्न गर्ने बाहेक अरु केहि गरेको पाइन्न जद्तै खै निर्मला पन्तको बलात्कार पछि हत्या भयो किन खोज त्स्लास गरेको पाइन्न निर्मला को बलात कार प्रहरी हरु बाट भयेको हो भन्ने व्यापक छ किन खोजियेन निर्मला को न्याय जति बखान गरेपनी महिला बाट केही हुदैन खाली आफ्नो सम्पन्न मात्र गरेको पाइन छ रास्ट्रपति महिला प्रहरी अधिकृत महिला खै त निर्मला ले न्याय पस्येको
आदरणीय आत्मीय मनहरु म पेसाले शिक्षक।।मैले सकेसम्म प्रेरणादायक पढाइ सम्बन्धित भिडियो बनाउने गरेको छु।।तपाईहरुलाई बाट १ subscribe को आशा राख्छु तपाईंको 1 ले १k हुँदैछ कृपया।।हजुरहरुको समय शुभ रहोस्।।।
❤️❤️