जंघमको आज सम्मकै आक्रमक अन्तरबार्ता:राजाले चाहे १५ दिनमा सत्तकब्जा:२८ गते संसदमा कुटाकुट?
Vložit
- čas přidán 8. 07. 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #bharat jangam#kinggyanendra #kpoli#rabilamechhne#deuba#manojsapkpota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
अब राजा छिटो आयर देस चलायो भने देस र जनता ले सुख पाउने छ नत्र अब छिटोभन्दा छिटो नेपाल मा ठुलो दोन्ध सुरु हुन्छ
नेताहरुको घरघरबाट थुतेर बिच सडकमा ल्याएर ठोक्नेदिन आयो गद्धारहरुको पापको भाडो अझै बढ्दै गएको छ
Good baje news❤❤❤❤❤
Raja chiyo chiyo Raja auu dis bcahu Sarkar raja laununs 🙏🙏🙏
निकै महत्त्वपूर्ण बहस
अन्तिम बिकल्प राजसस्था पुनर्स्थापना गरौ,
भरत जंगम सर..तपाई पनी अराजक कुरा गर्नु हुन्छ, राजसंस्था नेपाल मा फर्किनको लागि दलहरुले नै निर्णय गर्नु पर्छ,कित आन्दोलनको आधिबेरी ल्याउन सक्नु पर्छ,
संबैधानिक राजसस्था र प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री अबको सहि विकल्प हो ।
जय राप्रपा ।
जय सनातन ।।
Raja r janata le banayeko desh Nepal 🇳🇵 ho political party , neta r Bideshi puppet le hoin .
भ्रष्ट, देश द्रोही, नालायक पार्टी र नेता को १००% यथार्थ विश्लेषण 🙏🙏
यी नेताहरु सबै हिन्दि फिल्म इन्कलावमा जस्तै पात्रहरु हुन । यहि फिन्ममा जस्तो गर्न पाए हुन्छ यी दलाल नेताहरुलाई ।
सहि कुरा सर । के काम रानाे बिनाकाे माउरि ।
कले गने शतां कबजा शेनॉ प्रहरी सबै पॉटि पॉटि बाट आएका छन कसलें दिन छनं शाथ राजा लाई
अलि जनताले पत्याउने कुरा ग,र्दा हुन्न जंगम दाजु!!
नेताहरुको जय जयकार गर्दै बिदेश मा आफू भाडा माझ्न जाउ अनि सन्तान लाई पनि मझाउ है साथिहरु😂😂😂😂
Right 👍
पाप धुरीबाट कराउछ भन्थे,यी पापीहरूकाे पापकाे घडा फुट्याे।बुडापाकाले भनेकाे कुरा सत्य हाे।
Sahi kura garnu vayo sir
होइन अति भैइ सक्यो ! राजा ल्याउनै पर्छ
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
uthau saraanepali uthau aba chup lagera basne din gayo jaagau aba janataale nai satta kabja garau natra sidhyo yodesh.barbat pakka hunxa.
राजा आय हुन्छ
पाटि काे रासटपति छ देसकाे राजा अथवा देस र जनताकाे रासटपति कहाँ छ सबे झललाने झललाछन केकाे तपाईं गरेकाे कुराले काम गछ
यी पनि झर्ला र खाउंला को आसमा छन् ।
पाप धुरि बाट कराउछ भनथे नि बुडा पाका ले सतय भयन र
🇳🇵🇳🇵
ए, हजुर, यो सबै नाटक् र नौँटङ्कि मात्र हो यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो चेतना भया ?
Hashshaaaaa
Milan Chakre lagayat bharkhar Don Mantri baneka rahiv goring Naam ka Sabai Gunda le Hatiyar Sahit tyaha praves paunu parxa. Aba Ladayi Hatiyar le garne ho . Mukh hallaune hoina. Aba tto seto Ghar ragat le potion parxa. Naya Kot parva hunu parxa. Purano itihas Nepali Janata le birsi sake.
KUTAKUT GARNE HO VANE SANSAD VITRA MAOBADI LE JEETCHA....RA BAHIRA BALEN LE... CONFIRM..❤❤
Sahi kura ho vharat ji kin rabi ko ris gareko vharat ji sahakari ma rabi ko dhos chhain aaraju kp oli sanga rabi ko tulana garna suwauncha sochera bolnu vharat ji rabi babu is a greater good yoddha.
Bharat sir rastrya parichai patra ko naam ma Nepali lai topi kholera sindur puchera chura kholera bidhuwa ra rado banayo bolnu pardaina? 😢😢😢
Ke garne vat neta chmche karmachari en lai yes bisayama n gyan n bibek n buddhi n swavhiman e vatharu lai yo kasto des ho vhnanne gyan pani chhaina khali paisa
Timra kura khule raja lai dhakelne kura nagar.
Oli 8 classe lai paxarnuparxa
Gvanendra does not have gutts. 9:45 and wisdom to lead Nepal to prosperity amd developmemt of Nepal.very often he works more for personal gains
Unhappy nepali daju bhai