![Sang&bin Youtube Channel](/img/default-banner.jpg)
- 126
- 27 403
Sang&bin Youtube Channel
Nepal
Registrace 29. 01. 2024
हेल्लो नमस्ते सेवारो,
मेरो CZcams Channel "Sang&bin" मा हार्दिक स्वागत छ।
मैले यो Channel खोल्नुको उदेश्य चाहिँ विभिन्न जानकारी मुलक दृश्य र नेपाल मै ओझेलमा रहेका ठाउँको दृश्य बनाएर सबै माझ पुर्याउनु हो।
यस " Sang&bin" Channel भित्र ३ वटा Playlists हरु हुनेछन् । (Dharan sramdan view/ Sundries Entertainment videos / South Korea memo videos)।
हाल धरान उप-महानगरपालिकाका मेयर हर्क राज राईले श्रमदान अभियान चलाएर धरान आसपासका क्षेत्रमा विभिन्न रमाइला श्रम संस्कृति पार्क,कोकाहा खानेपानी आयोजना ,खानेपानी टयांकि निर्माण र बृहत् बृक्षारोपण अभियानका दृश्यहरु " Dharan sramdan view" मा रहनेछन् ।
त्यस्तै नेपालका विभिन्न ठाउँ ,धार्मिक स्थल र धरान क्षेत्र आसपासका दृश्यहरु भने " Sundries entertainment video" मा हुनेछन् भने म दक्षिण कोरियामा हुदा केही दृश्यहरु कैद गरेको थिए ,ती दृश्यहरु " South korea memo videos " भित्र हुनेछन् ।
हजुरहरु जतिले मेरो Videos हेर्नुहुन्छ,Like ,Share ,
Comment & $ubscribe गर्न पनि नभुल्नु होला।ताकि
तपाईंहरुको माया र सदभावले थप उर्जा मिलोस्।
मेरो CZcams Channel "Sang&bin" मा हार्दिक स्वागत छ।
मैले यो Channel खोल्नुको उदेश्य चाहिँ विभिन्न जानकारी मुलक दृश्य र नेपाल मै ओझेलमा रहेका ठाउँको दृश्य बनाएर सबै माझ पुर्याउनु हो।
यस " Sang&bin" Channel भित्र ३ वटा Playlists हरु हुनेछन् । (Dharan sramdan view/ Sundries Entertainment videos / South Korea memo videos)।
हाल धरान उप-महानगरपालिकाका मेयर हर्क राज राईले श्रमदान अभियान चलाएर धरान आसपासका क्षेत्रमा विभिन्न रमाइला श्रम संस्कृति पार्क,कोकाहा खानेपानी आयोजना ,खानेपानी टयांकि निर्माण र बृहत् बृक्षारोपण अभियानका दृश्यहरु " Dharan sramdan view" मा रहनेछन् ।
त्यस्तै नेपालका विभिन्न ठाउँ ,धार्मिक स्थल र धरान क्षेत्र आसपासका दृश्यहरु भने " Sundries entertainment video" मा हुनेछन् भने म दक्षिण कोरियामा हुदा केही दृश्यहरु कैद गरेको थिए ,ती दृश्यहरु " South korea memo videos " भित्र हुनेछन् ।
हजुरहरु जतिले मेरो Videos हेर्नुहुन्छ,Like ,Share ,
Comment & $ubscribe गर्न पनि नभुल्नु होला।ताकि
तपाईंहरुको माया र सदभावले थप उर्जा मिलोस्।
Bagarkot drone view dharan-15,sunsari
यो बगरकोट क्षेत्रको ड्रोन भ्यु हो।कुनै समय धरानको चलेको होटल ब्यवसाय सञ्चालनमा थिए।तर आजकल यो क्षेत्र मृत अवस्थामा पुगिसकेको छ।यहाँका स्थानीय बासिन्दा र होटल ब्यबसायि सँघले पनि यो क्षेत्रको स्तर उन्नतिका लागि पहल नगरेको होकि भन्ने आभास हुन्छ,यहाँको सडक र सडक बत्तीको अवस्था देख्दा।
zhlédnutí: 116
Video
Sramdan researcher Niran Rai sram saskriti park
zhlédnutí 396Před 7 hodinami
२०८१ असार १५ गते श्रम संस्कृति पार्क बिश्वास क्षेत्र परिसरमा बृहत् बृक्षारोपण कार्य भएको थियोे ।सो ठाउँमा १ महिना देखि श्रमदानको अनुसन्धान गर्दै आउनु भएका अनुसन्धान कर्ता निरन राईले आफ्नोे अभिब्यक्ति दिएका थिए।
voice of children team for plantation sram saskriti park dharan
zhlédnutí 105Před 7 hodinami
यो Voice of children team ithari ले पनि बृक्षारोपण कार्यमा सहभागिता जनाएको थियो।श्रम शोषण,यौन हत्या ,हिंसा र बाल बिबाहको बिरुद्दमा समग्र बाल बालिकाको हक हित र शुरक्षाको लागि २०५७ साल मै स्थापना गरिएको रहेछ।
Depot school's student speech for plantation
zhlédnutí 45Před 7 hodinami
यो हप्ताको बृक्षारोपण कार्यमा डिपोट स्कुल धरान -१८ ले सहभागिता जनाएको थियोे ।
Brihat brichhyaropan sramdan sram saskriti park biswas kshetra parisar
zhlédnutí 386Před 9 hodinami
२०८१ असार १५ गते श्रम संस्कृति पार्क बिश्वास क्षेत्र परिसरमा बृहत् बृक्षारोपण कार्य भयो ।सो कार्यमा धरानका ३ वटा स्कुलले पनि सहभागीता जनाए।जस मध्ये डिपोट स्कुल धरान-१८ , पञ्चकन्या मा•बि•धरान -१७ र बिध्या भूषण स्कुल धरान -८ का बिध्यार्थी भाइ बहिनीहरुको बाक्लो उपस्थिति रहयो।
Pahichanbadi morcha abhiyanta Jental Laoti
zhlédnutí 41Před 9 hodinami
पहिचानबादि मोर्चाको अभियन्ता जेन्टल लाओतीको नेतृत्वमा पहिचानबादि टोली श्रम संस्कृति पार्कको बिश्वास क्षेत्र परिसरमा बृक्षारोपण कार्यमा सहभागी भएको थियोे ।
Lagu ausadh durbyasan sachetana dharan -15, Bishal chowk
zhlédnutí 182Před 9 hodinami
यो लागू औषध दुर्ब्यसन सचेतनाको कार्यक्रम १०९ हप्ताको धरान-१५,विशाल चोकमा भएको थियोे ।यो कार्यक्रममा प्रत्येक कुलतमा फस्नु नदिन अभिभावकको पनि महत्त्वपूर्ण भुमिका हुनुपर्ने मेयर हर्क साङपाङले अभिब्यक्त गर्नु भएको थियोे ।
Dharan-15,Bagarkot area view
zhlédnutí 123Před 9 hodinami
आजकल बगरकोटको होटल ब्यबसायि धरापमा छन्।बजार ब्यबस्थापन पक्ष एकदम कम्जोर अवस्थामा छ।बाटो घाटो भत्किएर खाल्डाखुल्डी भएको छ,सडक बत्ती बिग्रिएर काम नलाग्ने अवस्थामा छन्।
Changing bulbs night view osan station
zhlédnutí 23Před 12 hodinami
यो ओसान स्टेसनको रातिको दृश्य हो।यो स्टेसन राति विभिन्न किसिमको लाईट बल्व बलेको देख्न सकिन्छ।
Myeongjang acupuncture hospital incheon sagu wanjondong view
zhlédnutí 55Před 16 hodinami
यो हस्पिटलमा ढाड ,कम्मर र काँध दुखाईलाई चिनियाँ अंक्युपञ्चर बिधिबाट उपचार गरिन्छ।यो ईन्छन सगु वान्जनदोङमा रहेको छ।सनिबार र आईतवार पनि खुल्ला रहन्छ।
Free plant nursery for plantation in dharan
zhlédnutí 126Před 19 hodinami
यो बर्ष बर्षादको समय आएको छ।यतिखेर बृक्षारोपण गर्ने समय हो।यतिखेर धरान तिनकुने नर्सरी र तरहराका दुईवटा नर्सरी गरि ३ ठाउँबाट यै असार १५ पछि निशुल्क बिरुवा बाँडिदैछ।तसर्थ सबैले आफ्नो खाली जग्गा छ भने,बृक्षारोपण गरौ।
Anseong Lake near by Anseong training center
zhlédnutí 27Před 19 hodinami
प्रत्येक नेपाली कामदारले शुरुमा कोरिया प्रबेश गर्दा आन्सङ ट्रेनिङ सेन्टरमा पुग्नुपर्छ ।त्यै ट्रेनिङ सेन्टरको छेउमा यो ताल रहेको छ।एकान्तमा सुन्दर ,शान्त ,आकर्षक र मनमोहक दृश्य कैद गरि बसेको ताल, आन्सङ ताल।
Techno Mart east seoul south korea
zhlédnutí 40Před 19 hodinami
यो खाङब्यन टेक्नो मार्ट हो।यहाँ ईलेक्ट्रोनिक्स सामानको भण्डार हो।प्राय सउल एरियाका सबै मानिसहरु सामान किन्न यहाँ आउँछन् ।
Ak plaza suwon view south korea
zhlédnutí 85Před 19 hodinami
सुवन केही बर्ष यता ब्यस्त बजार बनेको छ।प्राय आजकल हरेक सामानको बिक्रि केन्द्र जस्तै छ।फ्यङथेक,छनान,आन्सान,योङईन र फारानको केन्द्र सुवन बनेको छ।
5 Star hotel in yeongdongpo south korea
zhlédnutí 12Před 21 hodinou
यो दक्षिण कोरियाको यङदोङपोमा रहेको पाँचतारे होटल हो।यो धेरै ठूलो र विशाल संरचना गरि निर्माण गरिएको छ।
Dharan plantation near by sram saskriti park
zhlédnutí 246Před dnem
Dharan plantation near by sram saskriti park
Dharan sramdan dosro barsik utsaw २०८१ at sram saskriti park
zhlédnutí 135Před dnem
Dharan sramdan dosro barsik utsaw २०८१ at sram saskriti park
Pakuwa khola sramdan dosro barsik utsaw २०८१
zhlédnutí 2,1KPřed 14 dny
Pakuwa khola sramdan dosro barsik utsaw २०८१
Kids fun park zone wolmido incheon korea
zhlédnutí 12Před 14 dny
Kids fun park zone wolmido incheon korea
Anseong machhum park garden south korea
zhlédnutí 61Před 14 dny
Anseong machhum park garden south korea
Animal Statue Park incheon wolmido korea.
zhlédnutí 11Před 14 dny
Animal Statue Park incheon wolmido korea.
Dharan Bus Terminal dharan -19 under construction view
zhlédnutí 507Před 14 dny
Dharan Bus Terminal dharan -19 under construction view
Travel flight China to south korea sky view.
zhlédnutí 69Před 14 dny
Travel flight China to south korea sky view.
jay pahichan
Khola ma mancheharu k gardai gareka hun hola ..
barsadko bela khola aaunda khola aspaska garib kisan majdoorle dunga nikaler jibiko parjan garxn. tasarth khola aaeko bela asngkya matrama kholama manxe hunxn hjr 🙏
Sewaro
sewaro hjr🙏
Famous bagarkot of dharan❤
🙏❤️
धेरै राम्रो दाजु👌👌
@@SukraRai-uz4td thank you baini🙏🙏🙏
👌👌👌👌👌👌
Thank you 🙏
Thank you @salina vlogs.subscribe your chanel too🙏🙏🙏
Wow Beautiful Dharan and good Job Keep it Up 💯❤👍🙏 New Subscribe
Thank you so much ❤️❤️🙏🙏🙏
Daaju 👌👌👌👌👌🙏🙏🙏
thank you 🙏🙏🙏
❤❤😮😮
thank you 🙏🙏🙏
Jai drn jai sramdan
Thank you hjr 🙏🙏🙏
good daju🙏🙏🙏🙏🙏🙏🙏
Thank you baini 🙏🙏🙏
😍
@@kirawa2045 thank you🙏🙏🙏
God job❤
Thank you🙏
बगर कोट लाई धेरै चहलपहल बनाउन स्थानीय सरकार ले चासो राख्नु परो छिटो
@@starbodyfitness एकदमै हजर 🙏🙏🙏
जय हर्क साम्पाङ जय धराने जनता
thank you ❤❤🙏🙏🙏
साच्चै युतुबर होस त उहाँ जस्तो उच्च सम्मान छ हजुर लाइ🙏🙏🙏🙏🙏🙏
Thank you so much baine❤❤❤🙏🙏🙏
Good nice 🙏🙏🙏🙏🙏
@@SukraRai-uz4td thank you 🙏🙏🙏
Nice video
thank you 🙏🙏🙏
❤❤😮😮
thank you so much 🙏🙏🙏
Dherai ramro daaju❤❤❤
❤❤😮😮😮
@@user-nn5sd4op3g ♥️♥️♥️🙏🏿🙏🏿🙏🏿
Great job thanks for kind information
wlc vatiz♥️♥️🙏🏿🙏🏿🙏🏿
❤❤❤❤❤❤❤🙏🙏🙏🙏
@@SukraRai-uz4td thank you baini♥️❤️🙏🏿🙏🏿🙏🏿
@@Sang.Bin2 🙏🙏
thanks for good news❤😮🙏
@@user-nn5sd4op3g wlc sr🙏🏿♥️🙏🏿
युतुबर होस त हजुर जस्तो सल्युत 🙏🙏🙏🙏युतुबर भनेको हजुर जस्तो हुनुपर्छ अमुल्य चिज को होस 21तोप को सलामी 👮♂️👮♂️👮♂️👮♂️all the best .
Thank you so much baini. Ma youtuber vaisakeko xaina.varkhar kehi kuraharu sikdaixu.tapai jasto suvechchhuk paunu nai mero ahovagya ho ♥️♥️♥️🙏🏿🙏🏿🙏🏿
❤❤❤❤❤
@@suresmagesuresh thanks for support sr♥️♥️🙏🏿🙏🏿🙏🏿
Wau ❤❤😮😮
Thank you ♥️♥️♥️🙏🏿🙏🏿🙏🏿
Dhanyawad yo progress lai
Thank you hjr🙏🏿🙏🏿🙏🏿
दाजु राम्रो राम्रो भिदियो हाल्नु हुन्छ धेरै राम्रो 👌👌👌👌👌👌
Thank you baini full supportko lagi ❤❤❤🙏🙏🙏
@@Sang.Bin2 w/come daju🙏🙏🙏🙏
आहा कति रमाइलो ❤❤❤❤
खाम्साहाम्निदा ❤️❤️🙏🏿🙏🏿🙏🏿
@@Sang.Bin2🙏🙏🙏🙏
हर्क भाई (मेहर) तपाईले अरूलाई पनि समटेर लाने कोसिस गर्नु होस Please
हजुरले दिनु भएको सुझाव पक्कै पनि मेयर सावले मनन गर्नु हुनेछ धन्यबाद 🙏🏿🙏🏿🙏🏿
Dharanle muhar ferna khojeko xa garna dinus.jun kurama kamjori xa tyaha sahayogi garnuss.
absolutely sr.nikai agadi bardai chha 🙏🏿🙏🏿
SDS garden is Rock😮
Rocking garden hjr 🙏🏿🙏🏿♥️♥️
Ganga didi boldai xa hoina❤❤
हजुर 🙏🏿🙏🏿🙏🏿❤️
😮❤
Thank you sr🙏🏿🙏🏿🙏🏿♥️
१९ होईन ८ हो हजुर !
सरि हजुर।धरान ईटहरि हाईवे भन्दा उता १९ जस्तो लाग्थ्यो,८ पो पर्छ।अब यो बसपार्क उद्घाटनमा पु:न भिडियो बनाउदा सच्याउछु है हजुर🙏🙏🙏
@@Sang.Bin2 गोर्खा को प्लाजा अहिलेको नया बराह ज्वलरी देखि अलि पल्लो रोड उता मात्रै १९ पर्छ हजुर ।
dharan ko manxe baliyo xan jai dharan
अहिले सम्म त टिके कै छौ ,हजुरहरुको माया र सदभावले गर्दा हजुर🙏🏿🙏🏿🙏🏿
हेर्दा सारै सानो लाग्यो डीजाइन पनि राम्रो छैन, बसहरु पनि धेरै नअटला जस्तो लाग्यो
जम्मा 1 बिघा 10 कठ्ठा क्षेत्रफलमा बनेको छ।पार्किङ अण्डर ग्राउण्मा पनि छ।जसो तसो काम त चल्छ होला हजुर।🙏🙏🙏
Good vision in korea❤
May be sr ♥️🙏🏿
Nice mall😮❤
Thank you sr🙏🏿🙏🏿🙏🏿♥️
Wau wau daaju sewaaro hai🙏🙏🙏
Thank you .🙏🙏🙏❤️
🙏🙏🙏🙏
Thank you .🙏🙏🙏❤️
maile pani bal dekhako raichhu hai😊
हो रैछ सर,यो पुल माथि तेर्स्याउनुमा तपाईहरुको ठुलो हात छ🙏🏿
जय श्रमदान😮
Jay sramdan hjr🙏🏿🙏🏿🙏🏿
नेपाल मा नि बनाउ, जरुरी छ धन्यवाद जि
पक्कै पनि सर, नेपालमा त्यस्ता ड्याम निर्माण गर्न लायक एरिया हेरेर अब स्थानीय तहबाटै पहल गर्न अति आवश्यक छ सर 🙏❤️
Dharanka sramdatalai mannai parchha😮
Garyo vane sramle je pni samvaw rahex sr🙏
😮 Unity is strength ❤
absolutely sr
❤
❤❤❤😮😮😮
Thank you sr 🙏🏿🙏🏿🙏🏿♥️
Nice kids zone😮❤