Rajan Zone
Rajan Zone
  • 34
  • 126 514
सबै भन्दा बढि विदेश पढाउने मेनपावर । 2080||2081 कुन देशमा कुन जिल्ला बाट बढि विदेशिए?
सबै भन्दा बढि विदेश पढाउने मेनपावर ।। कुन देशमा कुन जिल्ला बाट बढि विदेशिए?
यो भिडियो वैदेशिक रोजगार विभागको वार्षिक रिपोर्ट लाई आधार मानेर तयार पारिएको हो कृपाय यो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नुृ होला । धन्यवाद ।
#rajanzone #baideshikrojgar #topten
zhlédnutí: 100

Video

SSF RS.2316 कहाँ जान्छ? वैदेशिक रोजगारमा हुनेले सामाजिक सुरक्षाकोषको बारेमा जान्नै पर्ने
zhlédnutí 94Před dnem
pura vidieo here pachhi kasto lagchha comment garnu hola SSF 2316 कहाँ जान्छ? वैदेशिक रोजगारमा हुनेले सामाजिक सुरक्षाकोषको बारेमा जान्नै पर्ने #rajanzone #ssf #baideshikrojgar
नेपालमा ५८४ मेनपावरको कारोबार रोक्का, कुन कुन मेनपावर परे त सम्पुर्ण नामावली सहित जानकारी
zhlédnutí 127Před 21 dnem
नेपालमा ५८४ मेनपावरको कारोबार रोक्का, कुन कुन मेनपावर परे त सम्पुर्ण नामावली सहित जानकारी kirpaya video kasto lagx herera jankari dinu hola
सामाजिक सुरक्षाकोष के हो? यसले कसरी काम गर्छ । सम्पुर्ण जानकारी ।। Social Security Fund Nepal. #ssf
zhlédnutí 170Před měsícem
सामाजिक सुरक्षाकोष के हो? यसले कसरी काम गर्छ । सम्पुर्ण जानकारी ।। Social Security Fund Nepal. कृपया यो भिडियो कस्तो लाग्छ ? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नभुल्नुहोला । तपाईलाई बैदेशिक रोजगार सँग सम्बन्धित कुने जिज्ञासा भएमा पनि कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ । हामिले आफुले जानेको, काम गर्दै जादा सिकेको र बुझेको कुरा सेयर गदैै जाने छोेै । #rajanzone #ssf #job
ईजरायलमा सरकारले कामदार पठाउने ।। मासिक तलब २ लाख १० हजार आवदेन कसरी दिने? ।। योग्यता कति चाहिन्छ?
zhlédnutí 375Před měsícem
ईजरायलमा सरकारले कामदार पठाउने ।। मासिक तलब २ ला १० हजार आवदेन कसरी दिने? ।। योग्यता कति चाहिन्छ? कृपया यो भिडियो कस्तो लाग्छ ? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नभुल्नुहोला । तपाईलाई बैदेशिक रोजगार सँग सम्बन्धित कुने जिज्ञासा भएमा पनि कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ । हामिले आफुले जानेको, काम गर्दै जादा सिकेको र बुझेको कुरा सेयर गदैै जाने छोेै । #rajanzone #israel #caregiver israel working visa f...
राष्ट्रिय परिचयपत्रले देश भर उथलपुथल ।। भत्ता र पेन्सन खानेलाई सकस ।। कुन कुन सेवामा अनिवार्य हुदै
zhlédnutí 96KPřed měsícem
राष्ट्रिय परिचयपत्रले देश भर उथलपुथल ।। भत्ता र पेन्सन खानेलाई सकस ।। कुन कुन सेवामा अनिवार्य हुदै National id card update कृपया यो भिडियो कस्तो लाग्छ ? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नभुल्नुहोला । तपाईलाई बैदेशिक रोजगार सँग सम्बन्धित कुने जिज्ञासा भएमा पनि कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ । हामिले आफुले जानेको, काम गर्दै जादा सिकेको र बुझेको कुरा सेयर गदैै जाने छोेै । #rajanzone #nationalid #na...
खाडि मुलुकले पनि सेन्जेन भिषा दिने ।। एउटै भिषाले ६ ओटा देश घुम्न पाइने ।।
zhlédnutí 223Před 2 měsíci
खाडि मुलुकले पनि सेन्जेन भिषा दिने ।। एउटै भिषाले ६ ओटा देश घुम्न पाइने ।। कृपया यो भिडियो कस्तो लाग्छ ? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नभुल्नुहोला । तपाईलाई बैदेशिक रोजगार सँग सम्बन्धित कुने जिज्ञासा भएमा पनि कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ । हामिले आफुले जानेको, काम गर्दै जादा सिकेको र बुझेको कुरा सेयर गदैै जाने छोेै । घरमै बसेर आप्नो श्रम स्वीकृति लिन परेमा यो लिंकमा जानुहोस । 1- • Online Sa...
interview in English for job | question and answer | Self introduction | interview kasari dine
zhlédnutí 126Před 2 měsíci
Job interview in English | Self introduction | Job interview questions and answers | How to prepare for interview? Disclaimer : This channel creates information videos for all. We don't create kids content who are under 18. All people are welcome to watch our videos. who completed the study. Video by - pexbell हामी सँग जोडिन यहाँ थिच्नुहोस् : @rajanzone Contact E-mail : visionandrajan@gmail.com...
Sukute beach Nepal DAY 2 || rafting || VNV Nepal ||
zhlédnutí 153Před 6 měsíci
Sukute beach Nepal DAY 2 || rafting || VNV Nepal ||
DAY 1 || Retreat of VNVNEPAL || Sukute River Fun Beach Resort
zhlédnutí 178Před 7 měsíci
DAY 1 || Retreat of VNVNEPAL || Sukute River Fun Beach Resort
नेपाल जादा एयरपोर्टमा के के समान कसरी लैजाने ? Bides bata nepal jada Airport ma k k saman laijane.
zhlédnutí 4,7KPřed 9 měsíci
नेपाल जादा एयरपोर्टमा के के समान कसरी लैजाने ? Bides bata nepal jada Airport ma k k saman laijane.
Top 10 Manpower in Nepal 2080 with location || Nepal Manpower List 2023 नेपालमा टप मेनपावर
zhlédnutí 6KPřed rokem
Top 10 Manpower in Nepal 2080 with location || Nepal Manpower List 2023 नेपालमा टप मेनपावर

Komentáře

  • @YuwarajPokharel-tl7nh

    यो परिचय पत्र खारेज गरिनु राम्रो हुन्छ नागरिक को हक मा

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx Před 2 dny

    Bhai kharej hundaichha derai nakaraunu

  • @premkafle1332
    @premkafle1332 Před 4 dny

    राष्ट्रिय परिचय पत्र एप अनिवार्य निर्माण गरी नागरिक एपमा अप्डेट गरी सरल सेवा हुनु पर्छ ।

    • @premkafle1332
      @premkafle1332 Před 4 dny

      QR कोर्ड राष्ट्रिय परिचय पत्र हुनु राम्रो हो ।

  • @JiwanKarki-x7k
    @JiwanKarki-x7k Před 6 dny

    नया नियमानुसार वृद्ध भत्ताका laagi eligible age कति हो नि कसैलाइ जान्कारी भय कृपया reply गरिदिनुस

  • @user-py3oe6nl3b
    @user-py3oe6nl3b Před 6 dny

    अहिले घर आउदा मोबायल कति वटा सम्म ल्याउन मिल्छ होला हजुर

  • @user-kl3zn6gu3o
    @user-kl3zn6gu3o Před 8 dny

    Chor haru ko sanjaal.

  • @chanaklalchaudhary4435

    के परिचयपत्र मा कुनै त्रुटी भए सच्याउन पाइन्छ?

  • @user-og6nu4qk2x
    @user-og6nu4qk2x Před 18 dny

    Why does the government so many identity papers ? Why one identity citizenship paper not sufficient to this government.?

  • @sumeekarki-nj3vo
    @sumeekarki-nj3vo Před 22 dny

    ❤keep going 🎉

    • @Rajanzone
      @Rajanzone Před 22 dny

      💗💗💗🏃‍♂️🏃‍♂️

  • @sangamkoirala7804
    @sangamkoirala7804 Před 23 dny

    Paramarsh k lagi ९८ ४०६०375seven

  • @tulbahadurpun4200
    @tulbahadurpun4200 Před 23 dny

    Rastrie porichae pottR bhoreko 2 sal bhayo kaile pauneho yo poni bhani dinuhos

  • @user-zr8ur2pr6b
    @user-zr8ur2pr6b Před 26 dny

    Sir,electrical tools leauna painxa ki nai,asko video banaunu na

  • @user-zr8ur2pr6b
    @user-zr8ur2pr6b Před 26 dny

    Sir electrical tools leauna painxa ki nai

  • @bibekgurung250
    @bibekgurung250 Před 27 dny

    Dai GoPro hero 12 lagrna payinxa kei noi piz vandnu na

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 Před 27 dny

    केही बुझ्न सकिएन हामी नागरिक नागरिकता नै काफी छ।

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 Před 27 dny

    यो अति भो। यदि यो कुरा सत्य हो भने, वृद्ध हरुलाई सकस बनाउने हैन।

  • @kaleneupane3091
    @kaleneupane3091 Před 27 dny

    परिचय पत्त्र खारेज हुनुपर्छ

  • @GajendraShah-pp8rp
    @GajendraShah-pp8rp Před měsícem

    चुप साला खारेज गर चुतिया।

  • @TomParajuli
    @TomParajuli Před měsícem

    फाेटाे खिचेका ३/४वर्ष भैसक्याे जिल्लामा गयाे जहाँ खिचेकाे हाे त्यहि अाउँछ भन्छन जुन खिचडि सरकार अाएपनि जनतालाई सुख दिनुकाे साटाे दु:खै दु:ख यहि हाे यिनिहरूकाे गाउँ गाउँमा सिँहदरवार

  • @easyway7017
    @easyway7017 Před měsícem

    ❤❤

  • @dilbahadurchhetri3586
    @dilbahadurchhetri3586 Před měsícem

    ५ अगाडि फाराम भरेर बुझएको हाल सम्म प्रिन्ट आएको छैन कहिले सम्म आउने हो ?

  • @sumanrijal1903
    @sumanrijal1903 Před měsícem

    nagarikata phaldine ho

  • @dipendraghimirebhaijee6706

    निकै राम्रो भिडियो हजुर❣️🙏

    • @Rajanzone
      @Rajanzone Před měsícem

      धेरै धन्यवाद हजुरलाइ मिठाे कमेन्ट काे लागि

  • @khadakkumal9630
    @khadakkumal9630 Před měsícem

    👌👌👌👌

  • @dipakgc5065
    @dipakgc5065 Před měsícem

    👌👌👌👌

  • @bambahadurrai3572
    @bambahadurrai3572 Před měsícem

    यो राष्ट्रिय परिचय पत्र बितरण गरेपछि नेपाली नागरिक्ता प्रमाणपत्र को आवश्यक पर्दैन । बँसज् को नाताले हामी नेपाली नागरिक हौ तर नेपाल सरकार क‍ो बिधायिकाले ईण्डियन मुलका आप्रबासि बिहारि हरुलाई राष्ट्रिय परिचय पत्र दिएर राष्ट्र घात गर्न सक्छन् यी भ्रष्ट दलाल हरूले ।यश बिषयमा सचेत नागरिक समाज र बुद्धिजीवी हरूले गम्भीर रुपले अनुसन्धान गर्नु पर्ने देखिन्छ । यिनी हरुले नेपाल का नदिनाला भुमि हरु प्राकृतिक श्रोत हरु कल कारखाना हरु सबै ईण्डिया लाई सुम्पेको छ त्यसैले यी दले हरुसँग होसियार हुन जरुरी छ ।

    • @Rajanzone
      @Rajanzone Před měsícem

      Thank you comment ko lagi

  • @choonveerrai2451
    @choonveerrai2451 Před měsícem

    Ra pa patra le baidesik rojgari ko larko lai kam garchha ra

  • @sudipraii8015
    @sudipraii8015 Před měsícem

    Nagaritako artha nahune vo aba🙄

  • @easyway7017
    @easyway7017 Před měsícem

    ❤❤❤❤

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Před měsícem

    राम्राे संग फारम पडाएर बुझझउने रदाेहरने भत्ता लिएकाे देखिएमा एकमुस्ट असुल गरिने कुरा वुझायाे भने कसैले पनि दनेहनेराे सुविधा नै लिदै नन् के झारे लान्छना लाकाे ।

  • @user-zb4le3hz9n
    @user-zb4le3hz9n Před měsícem

    Yo rastya parichaya patra ko niyam 60 barsa puge ka jesta nagrik lai na lagayar dukkha na diya ko vay ramro huntheyo ki sasak haru le

  • @user-zb4le3hz9n
    @user-zb4le3hz9n Před měsícem

    Janta lai kati dukkha dinxau ye sasak haru sansar ko kun des ma hola yauta bekti ko 5 wota paricha patra .1 .nagarikata .2. Pasport 3 laisensa .4 jesta nagarik. Parichaya patra . 5 rastiya parichya patra eesabai janta lai dukkha dine ra kamisan ko khel ta hoina

  • @user-dh5it8ps9e
    @user-dh5it8ps9e Před měsícem

    त्यहीं नागरिकता लाई राम्रो बनाए भईहाल्थ्यो नि।। यो सबै ठगी खाने धन्दा हो।।

  • @sharathisharma4071
    @sharathisharma4071 Před měsícem

    नमस्कारं

  • @okOk-sm7mq
    @okOk-sm7mq Před měsícem

    हामी नेपाली हरूकाृे पहिचान ढाकाटाेपी र सिनदुर पाेते सबै पखालेर फाेटाे किन खिचनउनु परेकाे याेकामकाे लागि नेता हरूले कुन देशकाे झाेले भएका हुन

  • @suriyapakhrin5945
    @suriyapakhrin5945 Před měsícem

    मलाई भत्ता लिनु नी छैन र सामाजिक सुरक्षाको रकम पनि लिनु छैन।बे फाजुलमा सोझा सिधा जनता हरुलाई चोर बनाई कमिशन अशुल गर्ने खेलको नियम कानुन जस्तो लाग्छ।😢

  • @baidyanathyadav7379
    @baidyanathyadav7379 Před měsícem

    यो देश मा सब भन्दा बढी ट्र्याक बढी हुन्छ, काम १०%पनि हुँदैन

  • @NaclMktn
    @NaclMktn Před měsícem

    तलव खानेले अवैध घुस खान मिल्ने यि दुई अलग विषय हो भनेर नवुझ्ने कस्तो सरकार ? जनताको टाउको दुखे सिटामोल खान पनि गारो हुन्छ साला नेताहरुको पेट दुखे पनि विदेश जान्छ

  • @NaclMktn
    @NaclMktn Před měsícem

    यो अन्धो सरकारको के कुरा गर्ने ? सामाजिक सुरक्षा भत्ता भनेको सरकारले जनतालाइ दिएको सुविधा सवैले पाउनु पर्छ पेन्सन भनेको राष्ट्र सेवकको रुपमा देशको सेवा गरे बापत पाउने उसको मेहनत हो पेन्सन र सामाजिक सुरक्षा भत्ता भनेको अलग अलग कुरा हो । एउटा महिलाले पेन्सन खान्छ तर उनी विधवा छ भने पेन्सन खायो भनेर विधवा भत्ता दिदैन यसको मतलव यो सरकारको आंखामा उनी विधवा भएन यस्तो गर्छ भने के को सामाजिक सुरक्षा भत्ता दिन पर्यो

  • @user-nj9od6fi9t
    @user-nj9od6fi9t Před měsícem

    Yas.bishay.ma.jankari.dinu.bhaye.ko.ma.tapai.lai.dhanyabad.

  • @user-se2mc3qo6s
    @user-se2mc3qo6s Před měsícem

    Mero rastya parichaypatra ko lagi diyekofaram haraakoch asko lagi kgarnu parthha

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq Před měsícem

    पचिचए पत्र निशुल्क दिदैन होला यो सब कमाउने जन्तालाइ थग्ने जुक्तिहो गरिब लाई नथग्ने कुन देस्माहोला

  • @rajeshshrestha8501
    @rajeshshrestha8501 Před měsícem

    राष्ट्रीयपरिचय पत्रले बेरोज़गार भता लिन सकिंछ।

  • @laxmirai7711
    @laxmirai7711 Před měsícem

    Chir neta haru

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Před měsícem

    ७०नागेका बुडा पेन्सनवाला लाई कहा काहा धाउने कसले लैजाने ? नागरिकताकाे आधारमा २० देखि ४०बर्ष जागिर गर्याे ऐले राल सिगान च्वाउदै जि प्र का र न पा धाउन सक्छ? कि न पा ले घरदैलाे सेवा पुर्याएर वितरण गर्न पर्याे नि कसाे हाे सरकारले दु ख मात्र दिन हुन्छ?बिदेसि बाउ वा बिदेसि आमा भएकालाई नागरिकता दिन यत्राे लफडा ?

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před měsícem

    🎉 पेन्सन खाने ले वृद्ध भत्ता लिँदा सजाय दिँदा हुन्छ तर नागरिकता हुँदा अन्य व्यक्ति लाइ झन्झट लाएको देखिन्छ ।भीड छ होऊ ।राष्ट्रिय परिचय पत्र लिन । बुडा बुढी आमा बुवा हरु लाई धेरै गाह्रो हुन्छ। जो ९०,देखी १०० बर्ष नागेका त्यो पनी हिडन घुम्न नै गारो हुन्छ । यस्ता वृद्ध हरु लाई केगर्दा ठीक होला ।

  • @pramilaaryal1329
    @pramilaaryal1329 Před měsícem

    2078pous ma bhare ko parichapatra hal samma aaya ko chaina k garnu parne ho jankari paya hunthiyo

  • @baldevbhatta022
    @baldevbhatta022 Před měsícem

    स्थानीय निकाय मार्फत भरेका फाराम निबेदन दिएको दुई तीनवर्स सम्म पनि नदिन सक्ने नियम सरकार को नियत झमेला हो

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 Před měsícem

    म लमजुङ बाट सुन्दैछु माइले राष्ट्रिय परिचय पत्र मा अबेदन गरिएको १८ महिना भो केही थाहा छैन

    • @Rajanzone
      @Rajanzone Před měsícem

      सबैको यस्तै छ । बने पछि म्यसेज आउँछ है

  • @himaladhikari5217
    @himaladhikari5217 Před měsícem

    नालायिक पनमात्र हो बिचरा बृध्हरुलाइ नि दुख नदिइ सकेनौ होइन वाडामा नै बाडे घाटा चै के हुने