unique creation tv
unique creation tv
  • 260
  • 867 365
पढेर घोकेर लेखेर मात्र बिद्यार्थीको शैक्षिक स्तरमा बिकास हुन्न/इकम कलेज
बिर्तामोडमा रहेको इकम कलेजले आफ्ना बिद्यार्थीहरुलाई अतिरित्त क्रियाकलाप अन्र्तगत बिभिन्न कार्यक्रम गराउदै आएको छ । बिद्यार्थीको शैक्षिक स्तर बृद्रि गर्नका लागी एकोहोरो पढाएर मात्र हुन्न उनिहरुमा अतिरित्त क्रियाकलाप पनि अति नै आवश्यक छ त्यस अन्र्तगत कलेजले बिद्यार्थीलाई धान रोप्नका लागी झापाको चकचकी पूर्याएको थियो उत्त कार्यक्रममा १५० बिद्यार्थीको उपस्थित रहेको थियो भने बिद्यार्थीले धान रोप्दै हिलोमा रमाइलो पनि गरेका थिए ।
#EECOHMCollege #uniquecreationtv
zhlédnutí: 625

Video

मेरो मुटु सिंहको हो भन्नु हुन्थ्यो फायल खोल्न किन नसकेको भन्दै हृदयरामले रविलाई दरो थर्काए ।
zhlédnutí 295Před měsícem
हृदयरामले रवि लामिछानेलाई भ्रष्टचारका तिनवटा फायल खोल्छु मेरो मुटु सिंहको हो भन्नु हुन्थ्यो खोई फायल खोलेको भन्दै संसद भवन भित्रै थर्काए भने रवि लामिछाने चुप लागेर बेिका थिए । र साथै बोले जस्तो काम गर्न सजिलो पनि छैन भन्दै छिटो फायल खोल्नका लागी कडारुपमा दवाफ पनि दिए । #rabilamichhane #pratinidhisabha #giribandu #omni #nirmala
राजेन्द्र लिङदेनले रोष्टमबाट नै बजेट विधेयक पुस्तिका च्यातेर फाले ।
zhlédnutí 470Před měsícem
आगामी बजेट मनपरि विनियोजन गरेको भन्दै रोष्टमबाट नै राजेन्द्र लिङदेनले विनियोजन विधेयक च्च्यातेर फलिदिए । अहिले सम्म कुनैपनि सांसदले यसरी सविधानको मर्यादा विपरित कार्य नगरेको पनि उनले उल्ले गरेका थिए । #rajendra #rajendralingden #raprapanepal
ज्ञानेन्द्रले कर्णालीबाट नयाँ बिद्रोह शुरु गर्ने धम्की दिए । सभामुखसंग चर्काचर्की नै पर्यो ।
zhlédnutí 646Před měsícem
बजेट सम्बन्धी अन्तरक्रियाको क्रममा ज्ञानेन्द्रले यदि कर्णालीलाई बजेट कम पारेर अरु प्रदेशलाई बजेट बढि पारिन्छ भने अव चुप लागेर नबस्ने भन्दै नयाँ पार्टी खोलेर देशमा बिद्रोह गर्ने भन्दै धम्कीपूर्ण अभिब्याक्रि दिएका छन् ।यसै क्रममा ह्रदयराम थानी ले पनि कर्णालीलाई बजेट कम गनुको कारण सोधेका दिए । #gyanendrashahi #gyanendra_shahi #karnali
सांसद भवन सबैको भ्रष्टचार गर्ने थलो हो ? सबै सांसद र मन्त्रीहरु पशु हो,अलिकति लाज छैन तपाईहरुमा
zhlédnutí 193Před měsícem
सोविता गौतमले संसदमा उपस्थित सबै सांसदलाई आमी जनताको काम भन्दापनि कसरी भ्रष्टचार गर्न सकिन्छ भनेर भेला भएको भन्दै सांसदमा गर्जिन । सविता गौतमले सबै सांसदको सातो लिइन् । सांसद भवनमा के हामी कसरी भ्रष्टचार गर्ने भनेर सल्लाह गर्न भेला भएका हौं भनेर सबै सांसदको सातो लिइन् । #sobitagautam #sobita #uniquecreationtv
ढिलो चल्ने तपाईको फेन अव घरमा नै बनाउनु होस् नयाँ जस्तै / कसरी ढिलो चल्ने फेनलाई स्पीड चल्ने बनाउने
zhlédnutí 153Před měsícem
अहिले गर्मीको सिजन चल्दैछ तपाई हाम्रो घरमा भएको फेन ढिलो चल्ने हुन सक्छ त्यसको लागी तपाई हामीले बजारबाट बढिमा १०० रु मा फेनको क्यपासिटर किनेर ल्याएर घरमा नै फेर्न सकिन्छ र बढि खर्च हुन बाट बच्न पनि सकिन्छ । #sarbagya #uniquecreationtv #technology
तोसीमा कार्कीले संसदमा बजेट बनाउन सिकाउदै / तोसीमाको बजेट सम्बन्धि खरो प्रस्तुति
zhlédnutí 108Před měsícem
तोसीमा कार्कीले आगामी बजेटको बारेमा कुरा गर्दै कसरी बजेट तयार गर्दा जनतासम्म पुग्छ त्यसरी नै आगामी बजेट तयार गरौं र यसरी आगामी बजेट तयार गर्दा राम्रो हुन्छ भन्दै संसदमा उपस्थित सबै सांसदहरुलाई आफ्नो दमदार प्रस्तुति दिइन । #toshima #toshimakarki #तोसीमा कार्की
ज्ञानेन्द्र शाहिले गृहमन्त्रिलाई ठाडो प्रश्न गरे /जनताले न्याय पाउन कतिजना गृहमन्त्रि फेर्नुपर्ने..
zhlédnutí 641Před měsícem
जनताले न्याय पाउन अव कतिजना गृहमन्त्रि फेनुपर्ने हो ज्ञानेन्द्र शाहिले संसद भवनभित्रै गृहमन्त्रि रवि लामिछानेलाई जनताले न्याय पाउन हामीले अझै कतिजना गृहमन्त्रि फेर्नुपर्ने हो भनेर गृहमन्त्रिलाई नै प्रश्न गरेका छन् र साथै गिरीबन्धु काण्ड,वाइटबडी काण्ड,निर्मला पन्त काण्ड जस्ता काण्डको यथाशिग्र छिटो फाएल खोल्न पनि अनुरोध गरेका छन् । #gyanendrashahi #nirmalapanta
How to Assemble computer parts/ What is computer hardware
zhlédnutí 185Před 2 měsíci
कम्प्युटर को पास्र्टहरु कसरी रिएसमबल गर्ने भनेर १० वर्षको भाईले आफुले जानेको कुरा अरु भाई बहिनीहरुलाई सिकाउने उदेश्यले यो भिडियो बनाएका छन् । हेर्नुहोस र आफ्ना नानी बाबुहरुलाई सिकाउनु होस् । #computerscience #computerengineering #computer #computerknowledge #Sarbagya
Saalbari Jhil/पर्यटकीय स्थल सालबारी झिल
zhlédnutí 161Před 2 měsíci
सालबारी झिल एक शुन्दर र मनोरम स्थलको रुपमा चिनिन्दै आएको छ । विर्तामोडबाट तिन कि.लो. मिटर उतरमा रहेको यो पर्यटकीय स्थलमा हजारौको सङख्यामा स्थानिय तथा बाह्रय पर्यटकहरु आउने गर्दछन् । यो पर्यटकीय स्थलमा घुम्नका लागी प्राकृतिक सौर्दय,बोटिङ,पिङ,लगायत बच्चाहरुका लागी खेल्ने वातावहरणको राम्रो व्यवस्था छ ।
कक्षा १२ को एकाईअनुसारको अति महत्वपूर्ण प्रश्नहरु /12 Unitwise all Social important Questions.
zhlédnutí 491Před 4 měsíci
परीक्षामा आउनसक्ने सम्भावना बोकेका सबै एकाईका महत्वपूर्ण प्रश्नहरु बिद्यार्थीहरुलाई परीक्षा तयारीमा अति सहयोगी प्रश्नहरु, बिद्यर्थीहरुलाई अन्तिम परीक्षामा समावेश हुनका लागी अति नै उपयोगी प्रश्नहरु र यी प्रश्नहरु बिगतका परीक्षालाई पनि हेरेर तयार पारीएको छ जसले कक्षा १२ का बिद्यार्थीलाई परीक्षामा उच्च अङक ल्याउन सहयोगी हुन सक्छ । #class12 #class12social #socialquestionsclass12 #uniquecreationtv
पिकनिक कार्यक्रममा हण्डी फुटाउन सफल हुनेलाई पुरुस्कार वितरण/picnic_programe/picnic2080
zhlédnutí 548Před 5 měsíci
कलेजको पिकनिक कार्यक्रममा हण्डी फुटाउने विजयीलाई आयोजक कमिटिले नगद सहित पुरुस्कार वितरण गरेको थियो उक्त्त कार्यक्रममा सम्पूर्ण सदस्यहरुले भाग लिएका थिए भने केवल सापकोटा सरले हण्डी फुटाई आफ्नो हातमा विजयको ताज लिन सफल हुनु भएको थियो । #uniquecreationtv #picnic #picnicprograme #domukha
Sandhakpur Day 2 trip
zhlédnutí 350Před 6 měsíci
Sandhakpur Day 2 trip
कवि तथा गजलकार लक्ष्मण खरेल/Laxman Kharel /Gajal/poem
zhlédnutí 181Před 7 měsíci
कवि तथा गजलकार लक्ष्मण खरेल/Laxman Kharel /Gajal/poem
पूर्वको पशुपतिनाथ अर्जुनधाराधाम/Arjundhara_dham/Arjundharamandir
zhlédnutí 64Před 7 měsíci
पूर्वको पशुपतिनाथ अर्जुनधाराधाम/Arjundhara_dham/Arjundharamandir
Every bad situation will have something positive #shorts
zhlédnutí 95Před 7 měsíci
Every bad situation will have something positive #shorts
झापामा पूर्व राजाको सवारी हुँदा जनलहर /इकम कलेजमा रहेको पृथ्वीनारायण शाहको शालिक अनावरण हुदै
zhlédnutí 403Před 8 měsíci
झापामा पूर्व राजाको सवारी हुँदा जनलहर /इकम कलेजमा रहेको पृथ्वीनारायण शाहको शालिक अनावरण हुदै
पृथ्वीनारायण शाहदेवको शालिक अनावरण हुदै /Inauguration Pro of EECOHM College by Former King Gyanendra
zhlédnutí 1,7KPřed 8 měsíci
पृथ्वीनारायण शाहदेवको शालिक अनावरण हुदै /Inauguration Pro of EECOHM College by Former King Gyanendra
Trip to sandakpur/विर्तामोडबाट सन्दकपुरसम्मको यात्रा/२१ कि.मि पैदल यात्रा/सन्दकपुर यात्रा
zhlédnutí 733Před 8 měsíci
Trip to sandakpur/विर्तामोडबाट सन्दकपुरसम्मको यात्रा/२१ कि.मि पैदल यात्रा/सन्दकपुर यात्रा
Earthquake in Nepal / नेपालमा महाभुकम्पको सम्भावना अति उच्च /फेरि नेपालमा ठूलो भुकम्प जान सक्ने
zhlédnutí 101Před 8 měsíci
Earthquake in Nepal / नेपालमा महाभुकम्पको सम्भावना अति उच्च /फेरि नेपालमा ठूलो भुकम्प जान सक्ने
तिहार गीत,भैलो गीत/Bhailo song/भन-भन भाई हो देउसुरे.......
zhlédnutí 526Před 9 měsíci
तिहार गीत,भैलो गीत/Bhailo song/भन-भन भाई हो देउसुरे.......
Brothers GYM House /GYM_House
zhlédnutí 159Před 9 měsíci
Brothers GYM House /GYM_House
Chiya Chautari samuha/Rajgadh_jhapa/राजगढ बजारमा चिया चौतारी समुह/चिया चौतारी समुह
zhlédnutí 376Před 9 měsíci
Chiya Chautari samuha/Rajgadh_jhapa/राजगढ बजारमा चिया चौतारी समुह/चिया चौतारी समुह
Israel in war/Hamas att.ack in israel/इजरायलमा हमासले गर्यो रकेट आक्रमण/इजरायलमा १० नेपालीको मृ,त्यु
zhlédnutí 104Před 9 měsíci
Israel in war/Hamas att.ack in israel/इजरायलमा हमासले गर्यो रकेट आक्रमण/इजरायलमा १० नेपालीको मृ,त्यु
Nargish Mohamadi/Peace prize winner / नोबेल पुरस्कार विजेता नरर्गिस मोहमद्धी
zhlédnutí 185Před 9 měsíci
Nargish Mohamadi/Peace prize winner / नोबेल पुरस्कार विजेता नरर्गिस मोहमद्धी
नीमको फाइदा / Neem ko phaida
zhlédnutí 51Před 9 měsíci
नीमको फाइदा / Neem ko phaida
Brother's Fitness Club/ Make your Body Strong & Fit
zhlédnutí 321Před 9 měsíci
Brother's Fitness Club/ Make your Body Strong & Fit
विर्तामोडको इकम कलेजले विश्व सरसफाई दिवसमा गर्यो विर्तामोड सरसफाई /EECOHM_COllege/World Cleanup Day
zhlédnutí 153Před 10 měsíci
विर्तामोडको इकम कलेजले विश्व सरसफाई दिवसमा गर्यो विर्तामोड सरसफाई /EECOHM_COllege/World Cleanup Day
बाल दिवसको शुभकामना/Sarbagya_Sharma
zhlédnutí 75Před 10 měsíci
बाल दिवसको शुभकामना/Sarbagya_Sharma
Sarbagya_Sharma/Mixsong by sarbagya
zhlédnutí 117Před 11 měsíci
Sarbagya_Sharma/Mixsong by sarbagya

Komentáře

  • @GaneshPrasad-rd3ev
    @GaneshPrasad-rd3ev Před 12 dny

    Good 👍

  • @RekhaXettri-t5v
    @RekhaXettri-t5v Před 13 dny

    🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PujanaBhujel
    @PujanaBhujel Před 15 dny

    राम्रो छ 😊

  • @mahendraduwadi6534
    @mahendraduwadi6534 Před měsícem

    बिधार्थीको लागि उपयोगी छ

  • @energreens2k
    @energreens2k Před měsícem

    Kasto loda jasto lesson ho

  • @Samyoggamer11
    @Samyoggamer11 Před měsícem

    Where is your house?I will come in your house in Saturday 😊😊😊😊😊😊😊😊say me

  • @GIYUTOMIOKA88803
    @GIYUTOMIOKA88803 Před měsícem

    Sir yo device lai kati parchha

  • @Samyogpoudel-vt9mb
    @Samyogpoudel-vt9mb Před měsícem

    you are best than me sarbhagya

  • @prasasananarmani9908
    @prasasananarmani9908 Před měsícem

    Great though

  • @uttambasnet8739
    @uttambasnet8739 Před měsícem

    Yo bidesi yejent haru ko sarkar ho lingdel ji salut you

  • @JibanJiban-pw5ve
    @JibanJiban-pw5ve Před měsícem

    Ramesh sir hjr ko Kura malai sarai nai man parx vanne ko ko hununx ❤

  • @uttambasnet8739
    @uttambasnet8739 Před měsícem

    Sabai karnali ka sansad haru le p m r mantri haru ko Nathalie samatnus

  • @shreeramthapa6885
    @shreeramthapa6885 Před měsícem

    हाे नि पदगय जाला सबैे केश दाखिला हाेस।

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 Před měsícem

    हत्यारा प्रचण्ड काे दास भयर काम गर्ने ले के काे फायल खाेल्छ ।भुक्ने कसकुर ले टाेक्दैन त्यतिकै भनिकाे हाेईन यस्तै नक्कली

  • @jyotikafley5335
    @jyotikafley5335 Před měsícem

    Point to be noted

  • @Samyoggamer11
    @Samyoggamer11 Před měsícem

    It so fun in tihar😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @Samyoggamer11
    @Samyoggamer11 Před měsícem

    Sarbhyga you are CZcamsrs But samyog Poudel is not best 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢 You are best 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @Samyoggamer11
    @Samyoggamer11 Před měsícem

    Sarbhyga is king 👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑

  • @shantilimbu4200
    @shantilimbu4200 Před měsícem

    aboo sarbhagya dami i am samrajya❤❤

  • @slowedandreverbnepal1929
    @slowedandreverbnepal1929 Před měsícem

    KEEP IT UP SIR

  • @nikhilgajmer6991
    @nikhilgajmer6991 Před měsícem

    मलाई सम्पूर्ण नेपाली अामा बुबा दाजुभाइले भाेट हालेरा जिताउनु भयाे भने गृहमन्त्री बनाउनु भयाे भनी मात्र भ्रष्टाचारीहरु तुरुन्तै जेल हाल्छु अरुले खासै समाउना सकेना जय नेपाल ❤❤❤?

  • @Samyogpoudel-vt9mb
    @Samyogpoudel-vt9mb Před měsícem

    bye i will come tomorrow

  • @Samyogpoudel-vt9mb
    @Samyogpoudel-vt9mb Před měsícem

    sarbhygya I have go home in first preate why I will say that time my stomach is so hurt and i have go

  • @Samyoggamer11
    @Samyoggamer11 Před měsícem

    Good night 😴

  • @Samyoggamer11
    @Samyoggamer11 Před měsícem

    sarbhyga I will bring chocolate 🍫🍫🍫 Ok 👍👍 a good morning 😊😊

  • @Samyoggamer11
    @Samyoggamer11 Před měsícem

    Sarbhyga you are my best friend 😊😊😊😊

    • @uniquecreationtv
      @uniquecreationtv Před měsícem

      How to Assemble computer parts/ What is computer hardware czcams.com/video/PUkDWIsWVGs/video.html

  • @Samyoggamer11
    @Samyoggamer11 Před měsícem

    Sarbhagya do you know samyog Poudel of balmiki. Class 4 sec D. I am

  • @dixit9190
    @dixit9190 Před měsícem

    thanks man ❤🙏🏿

  • @Samyogpoudel-vt9mb
    @Samyogpoudel-vt9mb Před 2 měsíci

    wowwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwwww

  • @writingskill2316
    @writingskill2316 Před 2 měsíci

    Thanks sir for your great explanation... tomorrow is my exam...

  • @SanamSunar-ck1pl
    @SanamSunar-ck1pl Před 2 měsíci

    ❤tqu sir

  • @puspabadawal9404
    @puspabadawal9404 Před 2 měsíci

    Thanku from america❤

  • @NamarajRasaili-jc1kl
    @NamarajRasaili-jc1kl Před 2 měsíci

    Good

  • @jashehanfroy8472
    @jashehanfroy8472 Před 2 měsíci

    Thank you this was helpful

  • @Sangam-Pangeni
    @Sangam-Pangeni Před 2 měsíci

    Book ma je xa tei padeko hoo kya hoo 😂😂

  • @arbindahal7230
    @arbindahal7230 Před 2 měsíci

    Jay shree pathivara mata

  • @jyotikafley5335
    @jyotikafley5335 Před 2 měsíci

    Ramailo thau

  • @user-lr5tb1zo3y
    @user-lr5tb1zo3y Před 2 měsíci

    🥰🥰

  • @jashehanfroy8472
    @jashehanfroy8472 Před 2 měsíci

    Good evening

  • @user-ro9rg7lg5k
    @user-ro9rg7lg5k Před 3 měsíci

    ❤❤❤

  • @themthapa9936
    @themthapa9936 Před 3 měsíci

    Thankyou so much sirr❤

  • @themthapa9936
    @themthapa9936 Před 3 měsíci

    Thankyou sir 😊

  • @dabedkandangwa2864
    @dabedkandangwa2864 Před 3 měsíci

    Good

  • @legitff8330
    @legitff8330 Před 3 měsíci

    Thanks❤

  • @user-oq8zu6xt2s
    @user-oq8zu6xt2s Před 4 měsíci

    धन्यवाद सर

  • @worldinscience
    @worldinscience Před 4 měsíci

    EXAM NAJIK AAUDA PADHNA MAJJA AUDO RAIXA

  • @LijaKhanal-jn8wi
    @LijaKhanal-jn8wi Před 4 měsíci

    ❤❤❤❤

  • @LijaKhanal-jn8wi
    @LijaKhanal-jn8wi Před 4 měsíci

    ❤❤❤❤

  • @LijaKhanal-jn8wi
    @LijaKhanal-jn8wi Před 4 měsíci

    ❤❤❤❤

  • @samjhanakhadka8231
    @samjhanakhadka8231 Před 4 měsíci

    Honi