Daily Post Online
Daily Post Online
  • 100
  • 778 550
जानताले नयाँ बिकल्प खोजेका छन्:Harka Sampang।पार्टीमा ढुंगा हान्ने कार्यकर्ता चाहिदैन।
जानताले नयाँ बिकल्प खोजेका छन्:Harka Sampang।पार्टीमा ढुंगा हान्ने कार्यकर्ता चाहिदैन।
#dailypostonline #harkasampang #dharanmayor
zhlédnutí: 24

Video

Balen Cityमा बालेन आफैं घेराबन्दीमा।दलहरु झस्किए को चौंतफि प्रहार।८४ को चुनावमा पत्ता साफ हुने संकेत
zhlédnutí 19Před 6 hodinami
Balen Cityमा Balen Shah आफैं घेराबन्दीमा।दलहरु झस्किए को चौंतफि प्रहार।८४ को चुनावमा पत्ता साफ हुने संकेत। #dailypostonline #balen #kathmandu
Harka Sampangले काठमाडौं टेक्न साथ गरे परिक्षण सफल भएको घोषणा।पहिलाको... हिंड्न पार्टी घोषण नगर्ने।
zhlédnutí 186Před 2 hodinami
मेयर हर्क साम्पाङले काठमाडौं टेक्न साथ गरे परिक्षण सफल भएको घोषणा।पहिलाको रफ्तारमा हिंड्न पार्टी घोषण नगर्ने।Mayor Hark Sampang| #dailypostonline #harkasampang #dharanmayor
हेलम्बुकी निमा येङछेनको घाटा नुहने ठुलो परिवर्तनको शुरुवात।दिगो खेती गर्ने शैलीले कृषकलाई ठुलो राहत।
zhlédnutí 70Před 2 hodinami
हेलम्बुकी निमा येङछेनको घाटा नुहने ठुलो परिवर्तनको शुरुवात।दिगो खेती गर्ने शैलीले कृषकलाई ठुलो राहत।Himgir Permaculture| Nima Yangchen| #dailypostonline #himgiri #helambu
Maichyang र दिदी बिच पोल खोलाखोल।दिदीबहिनीको संबन्ध होस त यस्तो...।छिनछिनमा रिसाउने छिनछिन...
zhlédnutí 57Před 4 hodinami
मैच्याङ (कुन्साङ)र दिदी बिच पोल खोलाखोल।दिदीबहिनीको संबन्ध होस त यस्तो...।छिनछिनमा रिसाउने छिनछिनमा हाँसोले छाउँछ।Maichyang Kunsang| #dailypostonline #kunsang #maichyang
आवाजबाटै भेडाको भाषा बुझ्ने भेडी गोठाला।१८ बर्ष देखि लेकमा।भेडा चराउँदै...।भेडी गोठमा रोचक कुराकानी।
zhlédnutí 411Před 7 hodinami
आवाजबाटै भेडाको भाषा बुझ्ने भेडी गोठाला।१८ बर्ष देखि लेकमा।भेडा चराउँदै...।भेडी गोठमा पुग्दाको रोचक कुराकानी।
सुनौलौ सपना बोकेर क्रोशिया पुगेका युवाको मृगौला फेल।श्रीमतीको मृगौला दिएर श्रीमान बचाउने सपना अधुरो।
zhlédnutí 54Před 9 hodinami
सुनौलौ सपना बोकेर क्रोशिया पुगेका युवाको मृगौला फेल।श्रीमतीको मृगौला दिएर श्रीमान बचाउने सपना अधुरो। Help Post|Punya Gautam| #dailypostonline #kindnessmatters #punyagautam
Prakash TamangलाईPunyaको सिधा फोन।उठेको रकममा गोलमाल हुने खतारा।सहयोग रकम निशानामा।
zhlédnutí 102Před 12 hodinami
प्रकाश तामाङलाई पुन्यको सिधा फोन।उठेको रकममा गोलमाल हुने खतारा।सहयोग रकम निशानामा।Punya Gautam| #dailypostonline #hernekatha #prakashtamang
मुर्चुङगा र बिनायो तरुनी सित सिधै बोल्न नसक्दा यो बाजाको धुन आकर्षणको माध्यम बन्थ्यो।
zhlédnutí 95Před 12 hodinami
दुर्गा दिदीको लोकप्रिय मुर्चुङगा र बिनायो। तरुनी सित सिधै बोल्न नसक्दा यो बाजाको धुन आकर्षणको माध्यम बन्थ्यो।Durga Chamling Limbu| #dailypostonline #durga #murchugabinayo
Dipak Manageको अडियो बाहिरिएपछि चौतर्फि सर्बसाधरणमा खैलाबैला।मन्त्री पदको निम्ति करोडौंको डिल।
zhlédnutí 217Před 14 hodinami
दिपक मनाङगेको अडियो बाहिरिएपछि चौतर्फि सर्बसाधरणमा खैलाबैला।मन्त्री पदको निम्ति करोडौंको डिल। Pradip Prasain| #dailypostonline #dipakmanange #Rajivgurung
बिमास्थलबाट ओर्लिन साथ प्रकाश तामाङले संझिए चुम भ्यालि।Herne Katha कथाकी बिद्यालाई चौंतर्फि तारिफ।
zhlédnutí 257Před 14 hodinami
बिमास्थलबाट ओर्लिन साथ प्रकाश तामाङले संझिए चुम भ्यालि।हेर्ने कथाकी बिद्यालाई चौंतर्फि तारिफ।Harayeko Barsa| #dailypostonline #bidhyachapagain #prakash
जुम्ल्याह गाउँ Siru Thapa Magarको माइत पुग्दा टोलमा चल्यो रुवाबासि।छोरिको कुरा सुनेर आमा बुबा भाबुक।
zhlédnutí 225Před 16 hodinami
जुम्ल्याह गाउँ सिरु थापाको माइत पुग्दा टोलमा चल्यो रुवाबासि।छोरिको कुरा सुनेर आमा बुबा भाबुक।Siru Thapa Magar|
Prakash को harayeko barsaharu हरु कथाले ससार आँशुमा डुबायो।सरकारले हजारौं प्रकाशहरुलाई उद्वार ...
zhlédnutí 89Před 16 hodinami
प्रकाशको हराएका बर्षहरु कथाले ससार आँशुमा डुबायो।सरकारले हजारौं प्रकाशहरुलाई उद्वार गर्नुपर्छ।Punay Gautam| #dailypostonline #hernekatha #bidhyachapagain
Balen Shah Harka Sampan Gopal Hama हरू सत्तामा नपुगेसम्म यो देश बन्दैन।रामकुमारी,विश्वप्रकाश,गगन।
zhlédnutí 162Před 21 hodinou
बालेन,हर्क,गोपी जस्ता सत्तामा नपुगेसम्म यो देश बन्दैन रामकुमारी झाँक्रि विश्वप्रकाश गगन थापाहरु भत्तामा पुगे।Pradip Prasain| #dailypostonline #balen #harkasampang #gopalhamal
झाँक्रि प्रकाशलाई ठगीको संगिन आरोप।पाँच लाग ठग्ने नक्कली सांसदको सनसनीपुर्ण भण्डाफोर गर्ने घोषणा।
zhlédnutí 52Před 21 hodinou
भाइरल झाँक्रि प्रकाशलाई ठगीको संगिन आरोप।पाँच लाग ठग्ने नक्कली सांसदको सनसनीपुर्ण भण्डाफोर गर्ने घोषणा।Prakash Bhujel| #dailypostonline #prakashbhujel #jhankri
ज्ञानगुनका कुराले लोकप्रिय बनेकी मैच्याङ उपनामले चिनिएकी राइडर कुन्साङसंगको मामिर्क बिगतको कुराकानी।
zhlédnutí 166Před dnem
ज्ञानगुनका कुराले लोकप्रिय बनेकी मैच्याङ उपनामले चिनिएकी राइडर कुन्साङसंगको मामिर्क बिगतको कुराकानी।
मेयर हर्क साम्पाङ माथि ठुलो धोकाधडी।पुर्ब मन्त्रीले झुक्याउनुसम्म भुक्याए।धराने जनताको सपना अधुरो।
zhlédnutí 4,3KPřed dnem
मेयर हर्क साम्पाङ माथि ठुलो धोकाधडी।पुर्ब मन्त्रीले झुक्याउनुसम्म भुक्याए।धराने जनताको सपना अधुरो।
४० लाख जनताको बुलन्द आवाज लिएर हर्क साम्पाङ भेट्न पुगे सुनिल के.सी। मेयर साम्पाङको योजना सुनेर चकित।
zhlédnutí 1,4KPřed dnem
४० ला जनताको बुलन्द आवाज लिएर हर्क साम्पाङ भेट्न पुगे सुनिल के.सी। मेयर साम्पाङको योजना सुनेर चकित।
फिनल्याण्डकी युवती र नेपाली युवाको चाखलाग्दो प्रेम कहानी।काम गर्दागर्दै मालिकको छोरीसंग प्रेम बिहे।
zhlédnutí 1,8KPřed dnem
फिनल्याण्डकी युवती र नेपाली युवाको चाखलाग्दो प्रेम कहानी।काम गर्दागर्दै मालिकको छोरीसंग प्रेम बिहे।
Exclusive::हर्क साम्पाङ भन्नुहुन्छ गाेपि,बालेन र म जस्ताले देश बनाउनु पर्छ। भ्रष्टचारीहरुलाई फाँ*सि
zhlédnutí 1,6KPřed dnem
Exclusive::हर्क साम्पाङ भन्नुहुन्छ गाेपि,बालेन र म जस्ताले देश बनाउनु पर्छ। भ्रष्टचारीहरुलाई फाँ*सि
मेयर Harka Sampang काठमाडौं आएपछि आफना समर्थक र बिरोधिलाई अचानक पहिलोपटक दिए मिन पगाल्ने सुझाव।
zhlédnutí 10KPřed 14 dny
मेयर Harka Sampang काठमाडौं आएपछि आफना समर्थक र बिरोधिलाई अचानक पहिलोपटक दिए मिन पगाल्ने सुझाव।
मेयर Harka Sampangले काठमाडौं बाटै हर्के हल्दार र ढुंगे मेयर भन्नेहरुलाई सालिन भाषामा दिए फटाफटजवाफ।
zhlédnutí 212Před 14 dny
मेयर Harka Sampangले काठमाडौं बाटै हर्के हल्दार र ढुंगे मेयर भन्नेहरुलाई सालिन भाषामा दिए फटाफटजवाफ।
मेयर Harka Sampangले बिमानबाट ओर्लन साथ गरे यस्तो घोषणा।बिमानस्थलमा यस्तो देखियोे चहलपहल।
zhlédnutí 2,1KPřed 14 dny
मेयर Harka Sampangले बिमानबाट ओर्लन साथ गरे यस्तो घोषणा।बिमानस्थलमा यस्तो देखियोे चहलपहल।
Balen Shahका पुर्ब प्रहरी असाई Loknath chudalले फेसबुक स्टाटस बारे Harka Sampangलाई दिए सुझाव ।
zhlédnutí 86Před 14 dny
Balen Shahका पुर्ब प्रहरी असाई Loknath chudalले फेसबुक स्टाटस बारे Harka Sampangलाई दिए सुझाव ।
भ्रष्टचारीलाई उन्मुक्ति दिन ठुलो चलखेल। ५ बर्ष भित्र मुद्दा नचलाए अपराधी भ्रष्टचारीलाई सफाइ।
zhlédnutí 76Před 14 dny
भ्रष्टचारीलाई उन्मुक्ति दिन ठुलो चलखेल। ५ बर्ष भित्र मुद्दा नचलाए अपराधी भ्रष्टचारीलाई सफाइ।
सिंगो गाउँकै उदाहरणीय बुहारी सिरु थापा मगर।सासु आमाहरुको छोरी जतिकै मायालु प्यारी बुहारी।
zhlédnutí 211Před 14 dny
सिंगो गाउँकै उदाहरणीय बुहारी सिरु थापा मगर।सासु आमाहरुको छोरी जतिकै मायालु प्यारी बुहारी।
रबि लामिछाने र गगनको संसदमा घम्साघम्सी।अब कसले राजिनामा दिने?भारतमा आरजु लाई यति ठुलो सम्मान किन?
zhlédnutí 209Před 14 dny
रबि लामिछाने र गगनको संसदमा घम्साघम्सी।अब कसले राजिनामा दिने?भारतमा आरजु लाई यति ठुलो सम्मान किन?
कुलमानको मुद्दाले रमेश खरेल अप्ठ्यारोमा।प्रमाणीत नभए खरेल उल्टै निशानामा। सरकार माफियाको चंगुलमा...।
zhlédnutí 93Před 14 dny
कुलमानको मुद्दाले रमेश खरेल अप्ठ्यारोमा।प्रमाणीत नभए खरेल उल्टै निशानामा। सरकार माफियाको चंगुलमा...।
Rajesh Payalले गाए Harka Sampangको दमदार गित।बेलायतकी शोभा दिदीले पठाइन अमुल्य उपहार।
zhlédnutí 246Před 14 dny
Rajesh Payalले गाए Harka Sampangको दमदार गित।बेलायतकी शोभा दिदीले पठाइन अमुल्य उपहार।
रहस्यमय ठाउँमा पुग्दा ढाँड भाँचिएका इच्छाराजको उपचार गर्र्ने पैसा नभएपछि सहयोग लिएर पुगे पुन्य गौतम।
zhlédnutí 70Před 14 dny
रहस्यमय ठाउँमा पुग्दा ढाँड भाँचिएका इच्छाराजको उपचार गर्र्ने पैसा नभएपछि सहयोग लिएर पुगे पुन्य गौतम।

Komentáře

  • @subbatamang557
    @subbatamang557 Před 2 hodinami

    Mushlimko thar ke ke chha

  • @munalrai7397
    @munalrai7397 Před 5 hodinami

    जय हर्क साम्पाङ जय श्रम दान जय धरान जय नेपाल ❤❤❤❤

  • @HbtMagar
    @HbtMagar Před 5 hodinami

    यो पुरानो भिडियो हो। उनिहरु छुटिसकेको कुरा पहिलेनै आको थ्यो। आम्ना को च्यानेल को नाम Little Things थ्यो अहिले उस्को आफ्नै नाम राखेको रैछ।

  • @narayanrai1056
    @narayanrai1056 Před 6 hodinami

    गधे शाहि ले मार्लान नि गाई बचाउ भन्छन साउदिमा खै के काटेर देखाउ भन्छन,आचर्यहरुले गिज्याको हो कि फेरि uk usa अथवाgulfनजानु पर्ने भट्टले काफ्ले गाईप गर्छ किन?

  • @rudrachemjong1347
    @rudrachemjong1347 Před 6 hodinami

    देशको असली जननेता हो हर्क साम्पाङ❤❤❤❤❤

  • @LizziePlayz4
    @LizziePlayz4 Před dnem

    ❤😂😂😂

  • @realpabitrastrongwoman477

    nepali bolna aayax

  • @user-qg6kl6mk9r
    @user-qg6kl6mk9r Před dnem

    Kstu prta ho. Tero prta pni. Hthau u. Hola. Misai ho. Tpair Mero. Abbrm. Baje authai. Ho.

  • @krishnaghimire6448

    इनिहरुको डिभोर्स भै सकेको छ

  • @ajaysinghrathore6170

    So beautiful ❤❤

  • @khankirbachavalolagenatode8944

    Gorgious Amnaa❤

  • @lifeislikeanicecreamenjoyb4360

    Yo derai Old video ho .. 6 7 barsa dekhi yo jodi kata harayo yo jodi

  • @AshimBhowmick-yz3fz

    Aba nepal🇳🇵 pani muslim desh huncha, nepal ko hindu 🕉️ jaga. Eo jihadi heru eo sansar ko vairas ho

  • @user-ri8kl3dn9q
    @user-ri8kl3dn9q Před 3 dny

    ❤❤❤

  • @Jhanchuhan1397
    @Jhanchuhan1397 Před 3 dny

    पुरानो भिडियो फेरि री अपलोड गरेको रहेछ

  • @xyzAakashmagar
    @xyzAakashmagar Před 3 dny

    Yasto po kt bokako jasto nak vako alij xya

  • @user-gb7ci2le8v
    @user-gb7ci2le8v Před 3 dny

    हैन यो जोडी कहाँ छ अहिले आज भन्दा तीन वर्ष अगाडिको भिडियो🎉🎉🎉

  • @KrishnaKayastha-h2v

    5 barsha purano video ho....ahile kaha cha. Yo jodi thaha chaina..recent video hoina....yo channel le scam gardai cha...

  • @khagendraghimire8010

    La badhai xa dubai jana lai khusi lagyo dekher

  • @dipendrakarki3055
    @dipendrakarki3055 Před 4 dny

    पहिलापनि हेरेको थिए यो जोडिको अन्तरबार्ता उज्जवल भबिष्यको कामना🤷🤷💖💖

  • @Easternmaffia
    @Easternmaffia Před 4 dny

    Dipak Dai🙏🇳🇵

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 Před 4 dny

    नेपाल र नेपाली हरुको विशेषता भनेको नै सबै धर्मावलम्बी हरु एकआपसमा मिलेर बस्नु, झैझगडा नगर्नु, एकले अर्कालाई सम्मान व्यवहार गर्नु नै हो। यदि संसारमा बिभिन्न धर्मावलम्बीहरू कहि मिलेर बसेका छन् भने त्यो नेपाल नै हो। मेरो देश नेपाल❤❤❤❤

  • @user-vw9eo9zs8g
    @user-vw9eo9zs8g Před 4 dny

    Dhoti haru ho mug haru

  • @YalamberHangRai
    @YalamberHangRai Před 4 dny

    Keep going👍

  • @AmritaBhandari-hk2uq

    उच्छ बिचार

  • @sangita-timilsena68

    राधे राधे🙏🙏☺️ ॐ नम शिवाय्🙏🙏❤

  • @yatrimina3684
    @yatrimina3684 Před 4 dny

    स्वच्छ हृदयको पात्रहरु द्वय लाई हाम्रो अन्तर हृदयबाट हार्दिक वधाइ एवं शुभकामना छ 🎉🎉🎉

  • @dailypostonlinenp
    @dailypostonlinenp Před 4 dny

    सुनौलौ सपना बोकेर क्रोशिया पुगेका युवाको मृगौला फेल।श्रीमतीको मृगौला दिएर श्रीमान बचाउने सपना अधुरो।

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Před 5 dny

    Rajendra Rai uml ko hola jhukkauchha hola jasto lageko thiyo Tara Rsiko chhora nadhatla vaneko ta thyakka oli le hoki SErbdr le ho adharatma guu khwayechha. Achchi !!!!9, boleko kura paar nalaunele kina boleko? Bole pachhi puraunu parchha Hawadaari mantri ho.

  • @ManiAngdembe
    @ManiAngdembe Před 5 dny

    My best couple There are showing what is the love i watch last interviews really inspiring couple. sorry for my English little week.

  • @bhimatamang2623
    @bhimatamang2623 Před 5 dny

    Asali Nepali Muslim iniharu mantra hun.aru Pak,bangali,Indian haru bhat khanu napayera npl paseka hun

  • @rhaymenuka2201
    @rhaymenuka2201 Před 5 dny

    इन्डिय केटोको ठाउँमा केटा भएको भएनी धोती त के यति गिरेको शब्द शुन्न र यो भिडियो मा हेर्न पर्थियो 😇

  • @Sanovairai
    @Sanovairai Před 5 dny

    केही लाभ लिनकाे लागि यसरी अरुको पुरानो भिडियोहरु रि-अप्लाेड गरेर किन मान्छेहरुकाे भावना सँग खेल्नुहुन्छ साथी?! यो पुरानो कहानी भन्ने सबैलाई थाहा नहुन सक्छ कति मान्छेहरु झुक्किएका छन। र यो पुरानो भिडियो उनीहरुको अतित हाे, यदि उनीहरू छुट्टी सकेको भए सम्बन्धित हरुलाई पनि मानसिक असर पर्न सक्छ।😟😟

    • @dailypostonlinenp
      @dailypostonlinenp Před 5 dny

      युटुब भरि रहेका भिडियाेहरू हटाए याे हटि हाल्छ।तर याे भिडियाेले जे सन्देश दिएकाे छ त्यसकाे निम्ति हाे याे।हरेक ब्यक्तिकाे जीवनमा उतार चडाव हुन्छ नै।नेगेटिभ मात्र साेच्ने हाेल भने चद्रमामा पनि दाग देखिन्छ त्यसकारण be positive.याे त्यतिकै बनेकाे हैन।हरेक कुरामा परिश्रम लागेकाे हुन्छ। राम्रो सन्देश छ भने जहिले अप्लाेड गर्दा केही फरक पर्दैन।युटुब क्लिक गरेर कमेन्ट गरे जस्ताे सजिलाे हुदैन।इतिहासमा अनेकाै उतारचडाव हुन्छ तर ईतिहास कसैले मेटेर मेटिदैन।सुर्यलाई हत्केलाले छेक्छु भन्नू केवल भ्रम मात्र हाे।मानिस सामाजिक प्राणी हाे कुनै पनि कार्य गर्नु अघि हजारपठक साेचेर कदम चाल्नु पर्छ त्यसकारण बाेल्जु भन्दा अघि दहपटक साेचेर बाेल्नुपर्छ।कमेन्टकाे निम्ति जे पनि कमेन्ट मुर्खले मात्र गर्छ।त्यसैले be posative.

    • @Sanovairai
      @Sanovairai Před 5 dny

      @@dailypostonlinenp दुईवटा सिसाकाे ग्लासमा फिड्केडी पानी र नर्मल पानी देखाएर दुवै शुद्ध पानी हाे भन्दै मान्छे झुक्याउने! अनि फेरि रिसाउने कसले भिडियो हटाउनु भन्याे? कुन सूर्यलाई कसले छेक्न खाेज्याे? संजालकाे सिजन हेरेर बाली लाउने अनि अडियन्सले बाली लाउने प्रवृत्तिकाे टिप्पणी गर्नु नहुने?

  • @user-il9kl8to3h
    @user-il9kl8to3h Před 5 dny

    🎉🎉🎉🎉❤❤❤❤

  • @user-sr2nx4nf8b
    @user-sr2nx4nf8b Před 6 dny

    Sabai milera balen lai mantri banunu bayek aru kehi chhaina natra desh lutera shirilanka bhanda pani khatam banauxa herdai janu

  • @user-sr2nx4nf8b
    @user-sr2nx4nf8b Před 6 dny

    Nepali janta goru haru ho yesta neta lai bhot dine nepal kota janta nai bheda goru chhan tin tauke milera 20 pusta khana paisa bidesh ma thupari halyo k garchhau nepali janta paisa ma bikera bhot dinchhau dukha gara

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Před 6 dny

    कति माता पिता पनि छोरा छोरी लाई राम्रो संस्कार पनि दिँदैनन् ।

  • @RajSapkota-en8rx
    @RajSapkota-en8rx Před 6 dny

    Nepal lai Pani barbaad garni vye ini haru le

  • @chandrachamlingrai7109

    🙏🙏🙏🙏🙏🙏🙏

  • @Missionsuccess619
    @Missionsuccess619 Před 7 dny

    Yo aaimai dekhda ginn lagxa 😆😆

  • @kirpathapamagar8006

    पृथ्वी नारायणा शाह िन त मुस्लीम हाे नि हतियार बनाउन र मर्मत गर्न अाएका रे अनि शत्ता कब्जा गरेर राज गरेर बसेका

  • @kumardas6100
    @kumardas6100 Před 7 dny

    सुदिन र आमनाको अगाडि टिक्टके केही होइनन!

  • @awesumeno.1
    @awesumeno.1 Před 7 dny

    Miya siya nepalbata alap huna parxa

  • @amitthapa6612
    @amitthapa6612 Před 7 dny

    Bidhaya chapaghai ko Jasto ramro patra karita gar ani matrai bol yo aruko kura katna aruko paxi parna xod plz vhai

  • @amitthapa6612
    @amitthapa6612 Před 7 dny

    Aru news banauna sakenas bidhya chapaghai Jasto Manxe le garnu vayako yasto manabiya sammaniya kam ko paxi kina paxi pareko xas Afno ramro news banauna JPt huninahuni arule gareko kam lai nachahida koition garera k news banauxas

  • @chandramaya-yj2uc
    @chandramaya-yj2uc Před 7 dny

    🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤩🤩🥰🥰🥰

  • @LizziePlayz4
    @LizziePlayz4 Před 7 dny

    Harayeko barsa

  • @ujjualrai7930
    @ujjualrai7930 Před 7 dny

    Purano jodi wow❤❤❤

  • @user-yi6ob5lo1z
    @user-yi6ob5lo1z Před 7 dny

    ❤❤❤❤❤❤ 🙏🙏🙏🙏

  • @SThapa-vi1cb
    @SThapa-vi1cb Před 8 dny

    Topi ma xutinxa ,,hamro nepali ko dhaka topi ho,, muslim ko seto topi,, sayad uhile muslim na hunu parne kinaki pure hindu rashtra nai world ko Nepal only ho,, uhile ko raja haru pani katiko strikes thiyo,, yo no biswas???