![Pramu Acharya](/img/default-banner.jpg)
- 13
- 22 887
Pramu Acharya
Registrace 3. 09. 2022
क्यान्सर हारेकाे कथा /The story of cancer survivor/Laxmi sharma bhattrai.
डक्टरले मृत्युको २ महिनाको समयाअवधि तोकी पठाएको एक आत्मबिश्वासी महिलाले बिगत ६ बर्षदेखि क्यान्सर रोगबाट प्रताडित ब्यक्तिहरुको क्षेत्रमा पु¥याएको योगदान सँग समेटिएको एक कथा ।
zhlédnutí: 1 867
Video
Ramchandra ko katha /रामचन्द्रको कथा
zhlédnutí 1,7KPřed rokem
जित्नेहरु कहिले थाक्दैनन र थाक्नेहरुले कहिल्यै जित्दैनन् । नथाक्नेहरुको उदाहरण हुन रामचन्द्र
public international law unit 2/ सार्वजनिक अन्तराष्ट्रिय कानुन
zhlédnutí 883Před rokem
czcams.com/video/R6vFocSeRmA/video.html public international law unit 1 czcams.com/video/9_JxzTbCx1g/video.html czcams.com/video/_DBLXirBFqE/video.html for more video plz subscribe
constitutional law/ संवैधानिक कानुन unit 2
zhlédnutí 663Před rokem
LLB/ BALLB czcams.com/video/mgMhzFEpNT0/video.html
percedural law unit 2
zhlédnutí 597Před rokem
unit 1 czcams.com/video/yxlDS6uX9b4/video.html they are 5 types of benches. slide doesn't appear due to the technical problem. constitutional bench special bench division bench full bench single bench
कविता को कथा /kabita ko katha #motivationalvideo
zhlédnutí 6KPřed rokem
#story #bravewomen #baglung एउटा साहासिक श्रीमान अनि बुझ्ने परिवार ले जुनकुनै परिवेश मा पनि कविता लाइ कमजोर महसुस गर्न दियनन , परिस्थिति लाइ कहिले बाहाना नबनायकि कविता को जिवनि साच्चै उर्जा भर्ने खालको छ हेर्नुस है🙏
procedural law and substantive law unit 1
zhlédnutí 3,4KPřed rokem
Procedural law substantive law unit 1 for LLB and BALLB
Good luck didi🍀
Public International law full Unit ko video sent garna milne bhaye gardinus la
दिदिको भनाईले मेरो पनि आत्मबल बढेर आयो म पनि क्यान्सर रोगिहु 4stage को१८ महिना भयो उपचार को क्रम मा छु।
❤️❤️❤️❤️
❤❤❤
Wow🎉❤
Good job
🎉🎉🎉
Woo nice keep going❤
Good❤myam ji
Very good pramila jee❤🎉
Wow good luck ❤
मनोबल ले मात्रै न हुने रहेछ महिले कोसिस गरेको हु ब्रेस्ट घाँटी आज तेस्रो पटक फोक्सो को क्यान्सर भयो अहिले त हिन्न डुल्न मात्रै न भयर भर्र्याङ् चढनु समेत सकि रहेको छैन सास समेत फेर्न गारो हुँदै गयको छ आट हौसाला साथ सपोट कतै केही छैन बच्चाले भखर जागिर खान थाल्यो न दाजुभाइ न आमाबुबा हस्पिटल टेक्ने बितैकै हजारौं को बिटा चाइन्छ क्यान्सर भएको भने पछि कसैले रिन दिन मान्नु हुदैन केही बेक्तिले त त्यो मरि भने पैसा डुब्छ कस्ले दिन्छ पैसा फेरि भनेर समेत भन्नू भयो
मनोबल कम भएकै कारण शारीरीक रोग भन्दा पनी मनरोगबाट पीडीत व्यक्तीहरु लाई प्रेरणा दीने र , समाजमा यस्तै प्रकारका प्राण घात रोगहरुसंग लडीरहेका व्यक्तीहरुमा आत्मबल बढाउन सहयेग गर्ने भीडीयो सांच्चीकै उत्क्रष्ट छ🥰यती महान अनी सकरात्मक सोच भएको व्यक्तीलाई अझै बढी रोग संग लड्न सक्ने शक्ती भगवान्ले प्रदान गरुन्🙏🥰
True inspiration story ❤❤
शब्द,भिडियो,प्रस्तुति सबै उत्कृष्ट 🎉well done❤keep continue🎉
🎉🎉🎉
Good job friend 🎉
🎉🎉🎉🎉❤❤❤❤❤
गज्जब दिदी ...keep going ...❤
दवाइको काम दबाउने मात्र हो, आत्मविश्वास नै मुख्य औषधी हो 👏👏👏👏
True Inspiration ❣️❣️ किस्मतसङ्ग हार्दै गर्दा.. कमजोर परिस्थितिहरुसङ्ग लड्दै गर्दा.. अनि शारीरिक कष्टहरुले गल्दै गर्दा.. जिन्दगीले सधैँ सफलता त नदेला।। तर.... हरेक सङ्घर्ष र चुनौतीहरूसँग सम्झौता गर्दै मुस्कुराउने जुन हिम्मत र आत्माविश्वास दिने, तिम्रो यस्तै उदाहरणीय प्रयासले हरेकलाई जिउने प्रेरणा भने पक्कै दिनेछ।। Pramila Acharya Sharma 💗 माया 💗
वर्तमान समाजको हरेक अवस्थालाई यथार्थ चित्रण गरेर हामीलाई थप उर्जा दिने हजुरको अमुल्य कामको लागि हार्दिक नमन बहिनि, उहाको आउदा दिनहरु थप सुन्दर होस्
जब मलाई जिन्दगीदेखी विरक्त लाग्छ, तब तपाईको च्यानल हेर्छु, केही नयाँ भिडियोको तिर्सनामा ❤ यस्ता भिडियोहरु आउँदा मन नै आनन्दित हुन्छ अनि साहस र हिम्मत पलाउँछ 💪 हजुर हाम्रो लागी भगवानरुपी हुनुहुन्छ प्रमु जी 😇🙏🙏 अझै धेरै नयाँ भिडियोको पर्खाइमा 😍 साथै लक्ष्मीजी को दीर्घायुको कामना पनि 🙏🙏
Good job❤
Wow🎉
Welldone❤
Wow❤🎉
❤ congratulations for 1 k
keep up the good work.
Good luck ❤
🎉🎉🎉
just wow
जीवन त एक नदि रहेछ । बग्दै जाँदा कहिले छालहरुका उतारचढाव सहँदै त कहिले गल्छि र खोचहरु संग ठोकिँदै, कोही टुक्रिन्छन माटोमा मिल्छन त कोही शालिग्राम बन्छन र मन्दिरमा पुग्छन् ...! धेरै प्रेरणादायी लाग्यो ।
Good job pyari
🙏🕉🟧🇳🇵
हजुरको हरेक प्रस्तुती अति उद्देश्य मुलक,मार्मिक अनि मन छुने हुन्छ।हजुरको हर प्रयाश सफल रहोस।🙏🌹🌷🌺🥀
👏👏👏
Aha
Woow
❤️❤️❤️
❤
Woow
God bless you❤
❤
🌸💗😊
❤️🩹
❤
Woow
❤