Ujyaalo Pati - उज्यालो पाटी
Ujyaalo Pati - उज्यालो पाटी
  • 86
  • 53 394
ईसा*ईहरुको योजना देश लुटने हो, धर्मपरिवर्तन सत्ता कब्जा गर्ने हतियार मात्रै || Ram Krishna Upadhya
नमस्कार 🙏 दर्शकवृन्द
सत्य, तथ्य तथा खोज खबरहरूका साथमा समसामयिक राजनीतिक घटना, आर्थिक, सामाजिक, भूराजनीति, धर्म-संस्कृति र इतिहास लगायत विषयहरूमा सामग्री पस्कने अभिलाषा सहित यस मिडियाको स्थापना गरिएको हो। यहाँहरूको अमुल्य सुझाव र प्रतिक्रियाको कामना गर्दै देशको प्रजातान्त्रिक अभ्यास र वाक स्वतन्त्रताको पक्षमा उभिएर हामी अगाडि बढने शंकल्प गर्दछौं।
धन्यवाद।
#ujyaalopati #Ujyalopatinews #ujyaalopatilatest #Ujyaalopatiinterview #history #democracy #nepal #latestnepal #news #currentaffairs #currentaffairsnepal #geopolitics #RamKrishnaUpadhya #Ramkrishnaupadhyainterview
#ChristianityinNepal #Christian
zhlédnutí: 14

Video

धर्मनिरपेक्ष देशले पशुपतिनाथ लुटिरहेको छ, मस्जिद र चर्चमा राज्यको निगरानी खोई ? Ram Krishna Upadhya
zhlédnutí 96Před 14 hodinami
नमस्कार 🙏 दर्शकवृन्द सत्य, तथ्य तथा खोज खबरहरूका साथमा समसामयिक राजनीतिक घटना, आर्थिक, सामाजिक, भूराजनीति, धर्म-संस्कृति र इतिहास लगायत विषयहरूमा सामग्री पस्कने अभिलाषा सहित यस मिडियाको स्थापना गरिएको हो। यहाँहरूको अमुल्य सुझाव र प्रतिक्रियाको कामना गर्दै देशको प्रजातान्त्रिक अभ्यास र वाक स्वतन्त्रताको पक्षमा उभिएर हामी अगाडि बढने शंकल्प गर्दछौं। धन्यवाद। #ujyaalopati #Ujyalopatinews #ujyaalopa...
वाई*वल अनुसार शैता*नको अर्थ, हरेक हिन्दूहरूले हेर्नैपर्ने भिडियो - Abhishek Joshi on Bible
zhlédnutí 200Před dnem
नमस्कार 🙏 दर्शकवृन्द सत्य, तथ्य तथा खोज खबरहरूका साथमा समसामयिक राजनीतिक घटना, आर्थिक, सामाजिक, भूराजनीति, धर्म-संस्कृति र इतिहास लगायत विषयहरूमा सामग्री पस्कने अभिलाषा सहित यस मिडियाको स्थापना गरिएको हो। यहाँहरूको अमुल्य सुझाव र प्रतिक्रियाको कामना गर्दै देशको प्रजातान्त्रिक अभ्यास र वाक स्वतन्त्रताको पक्षमा उभिएर हामी अगाडि बढने शंकल्प गर्दछौं। धन्यवाद। #ujyaalopati #Ujyalopatinews #ujyaalopa...
ओलीले भारतबाट निम्ता पाएनन, लक्किली आरजुको मोदिसंग भेट ? Krishna Sedhai - Ujyaalo Pati
zhlédnutí 197Před 14 dny
नमस्कार 🙏 दर्शकवृन्द सत्य, तथ्य तथा खोज खबरहरूका साथमा समसामयिक राजनीतिक घटना, आर्थिक, सामाजिक, भूराजनीति, धर्म-संस्कृति र इतिहास लगायत विषयहरूमा सामग्री पस्कने अभिलाषा सहित यस मिडियाको स्थापना गरिएको हो। यहाँहरूको अमुल्य सुझाव र प्रतिक्रियाको कामना गर्दै देशको प्रजातान्त्रिक अभ्यास र वाक स्वतन्त्रताको पक्षमा उभिएर हामी अगाडि बढने शंकल्प गर्दछौं। धन्यवाद। #ujyaalopati #Ujyalopatinews #ujyaalopa...
वाईवल र क्राईष्ट बिरुद्ध नेपालका ईसाईहरू - अभिषेक जोसी Abhishek Joshi
zhlédnutí 504Před 14 dny
वाईवल र क्राईष्ट बिरुद्ध नेपालका ईसाईहरू - अभिषेक जोसी Abhishek Joshi
#ytshorts #shorts Ujyaalo Pati Arun Kumar Subedi
zhlédnutí 84Před 14 dny
#ytshorts #shorts Ujyaalo Pati Arun Kumar Subedi
अन्तरघुलन र सहभुक्तिको संस्कृति, हिन्दुहरूको जनजातिकरण भएको छ || Arun K Subedi - Ujyaalo Pati
zhlédnutí 223Před 14 dny
अन्तरघुलन र सहभुक्तिको संस्कृति, हिन्दुहरूको जनजातिकरण भएको छ || Arun K Subedi - Ujyaalo Pati
भुगोल मात्रै राष्ट्र होइन, सांस्कृतिक राष्ट्रियताको अर्थ र परिभाषा || #ArunKumarSubedi
zhlédnutí 4,7KPřed 14 dny
भुगोल मात्रै राष्ट्र होइन, सांस्कृतिक राष्ट्रियताको अर्थ र परिभाषा || #ArunKumarSubedi
वामपन्थी र कम्युनिस्ट भन्नु विल्कुल फरक हो, सबैभन्दा अवैज्ञानीक विचार नै माक्र्सवाद || #communism
zhlédnutí 173Před 21 dnem
वामपन्थी र कम्युनिस्ट भन्नु विल्कुल फरक हो, सबैभन्दा अवैज्ञानीक विचार नै माक्र्सवाद || #communism
वेद र वैदिक धर्म बारे जान्ने पर्ने महत्वपुर्ण विषयहरू || Vedic Dharma - Dr. Amod Acharya
zhlédnutí 491Před měsícem
वेद र वैदिक धर्म बारे जान्ने पर्ने महत्वपुर्ण विषयहरू || Vedic Dharma - Dr. Amod Acharya
वर्णाश्रम हिन्दु धर्म: जन्मद्वारा नै कर्म निश्चित हुन्छ। Dr. Amod Acharya
zhlédnutí 187Před měsícem
वर्णाश्रम हिन्दु धर्म: जन्मद्वारा नै कर्म निश्चित हुन्छ। Dr. Amod Acharya
वेद मर्मज्ञ विद्वानको उद्घोस, धर्म कहिल्यै मासिदैन - धर्मछाडाहरू सचेत होउन। Amod Acharya on Dharma
zhlédnutí 171Před měsícem
वेद मर्मज्ञ विद्वानको उद्घोस, धर्म कहिल्यै मासिदैन - धर्मछाडाहरू सचेत होउन। Amod Acharya on Dharma
वैदिक धर्मले असमानताको कल्पना गरेको छैन ।
zhlédnutí 155Před měsícem
वैदिक धर्मले असमानताको कल्पना गरेको छैन ।
धर्मको अनेक नाम || Hindu Dharma
zhlédnutí 44Před měsícem
धर्मको अनेक नाम || Hindu Dharma
वेदले चिनेको विश्वको भुगोल , वैदिक सभ्यताका आदिवासी रैथानेहरु को हुन ?
zhlédnutí 323Před měsícem
वेदले चिनेको विश्वको भुगोल , वैदिक सभ्यताका आदिवासी रैथानेहरु को हुन ?
शिलालेखमा भेटिएका प्रमाण मात्रै पूर्ण इतिहास हुँदैनन्। Arun Kumar Subedi
zhlédnutí 94Před měsícem
शिलालेखमा भेटिएका प्रमाण मात्रै पूर्ण इतिहास हुँदैनन्। Arun Kumar Subedi
मार्क्स, न्युटन र डार्बिनलाई नमान्ने कारण - Arun Kumar Subedi || Marx, Newton & Darwin
zhlédnutí 758Před měsícem
मार्क्स, न्युटन र डार्बिनलाई नमान्ने कारण - Arun Kumar Subedi || Marx, Newton & Darwin
ॐ भन्दा वेद पुरानो, सिन्धु घाटी मात्रै हाम्रो सभ्यताको मानक होइन || Arun Kumar Subedi
zhlédnutí 2,2KPřed 2 měsíci
ॐ भन्दा वेद पुरानो, सिन्धु घाटी मात्रै हाम्रो सभ्यताको मानक होइन || Arun Kumar Subedi
प्रजातन्त्र विश्वकै उत्कृष्ट राजनैतिक व्यवस्था हो - केशव प्रसाद भट्टराई #democracy
zhlédnutí 83Před 2 měsíci
प्रजातन्त्र विश्वकै उत्कृष्ट राजनैतिक व्यवस्था हो - केशव प्रसाद भट्टराई #democracy
जव लेनिनलाई अमेरिकाका प्रोफेसरहरूले थर्काए - What is Frankfurt School of Thought - Manoj Khadka
zhlédnutí 248Před 2 měsíci
जव लेनिनलाई अमेरिकाका प्रोफेसरहरूले थर्काए - What is Frankfurt School of Thought - Manoj Khadka
नेपालका कम्युनिष्टहरू पश्चिमाको खेताला बनेर समाज बिघटन गर्ने बाटोमा - Manoj Khadka || Communism
zhlédnutí 63Před 2 měsíci
नेपालका कम्युनिष्टहरू पश्चिमाको खेताला बनेर समाज बिघटन गर्ने बाटोमा - Manoj Khadka || Communism
समाजवाद स्थापना गर्ने नाममा करोडौं मानिसहरूको हत्या गरियो। Socialism & communism - Manoj
zhlédnutí 480Před 2 měsíci
समाजवाद स्थापना गर्ने नाममा करोडौं मानिसहरूको हत्या गरियो। Socialism & communism - Manoj
कार्ल मार्क्सले नेपाल-भारत र दक्षिण एसियालाई कसरी बुझ्दथे ? Manoj Khadka || Karl Marx & Communism
zhlédnutí 629Před 2 měsíci
कार्ल मार्क्सले नेपाल-भारत र दक्षिण एसियालाई कसरी बुझ्दथे ? Manoj Khadka || Karl Marx & Communism
कम्युनिष्ट समाजका सत्रु हुन्, WOKE CANCEL CULTURE ले भाडिदै नेपाल : MANOJ KHADKA ||
zhlédnutí 463Před 2 měsíci
कम्युनिष्ट समाजका सत्रु हुन्, WOKE CANCEL CULTURE ले भाडिदै नेपाल : MANOJ KHADKA ||
पृथ्वीको Cosmic गतिले मानव सभ्यतामा पार्ने प्रभावहरू - Arun Kumar Subedi
zhlédnutí 236Před 2 měsíci
पृथ्वीको Cosmic गतिले मानव सभ्यतामा पार्ने प्रभावहरू - Arun Kumar Subedi
वेद कम्तिमा १७५०० वर्ष पहिले लेखिएको हो । आर्यहरू बाहिरबाट आएका होइनन्। Arun Kumar Subedi
zhlédnutí 1KPřed 2 měsíci
वेद कम्तिमा १७५०० वर्ष पहिले लेखिएको हो । आर्यहरू बाहिरबाट आएका होइनन्। Arun Kumar Subedi
समाजवादले आर्थिक समृद्धी ल्याउदैन। Socialims is a fraud concept
zhlédnutí 239Před 2 měsíci
समाजवादले आर्थिक समृद्धी ल्याउदैन। Socialims is a fraud concept
पूँजीवादबारे फैलाईएको भ्रम र यथार्थ -The meaning of Capitalism - Murahari Parajuli #capitalism
zhlédnutí 450Před 2 měsíci
पूँजीवादबारे फैलाईएको भ्रम र यथार्थ -The meaning of Capitalism - Murahari Parajuli #capitalism
यो संविधान विकृतिनै विकृतिले भरिएको छ - पुनर्लेखन गर्नुपर्छ।
zhlédnutí 14Před 2 měsíci
यो संविधान विकृतिनै विकृतिले भरिएको छ - पुनर्लेखन गर्नुपर्छ।
रामायणकालिन समय देखि पृथ्वीनारायण शाहको समयमा पनि उत्कृष्ट प्रजातन्त्र थिए। Keshav Prasad Bhattarai
zhlédnutí 83Před 2 měsíci
रामायणकालिन समय देखि पृथ्वीनारायण शाहको समयमा पनि उत्कृष्ट प्रजातन्त्र थिए। Keshav Prasad Bhattarai

Komentáře

  • @user-vp8dn8yh4f
    @user-vp8dn8yh4f Před 12 hodinami

    ❤❤❤

  • @mangallimbu-jg7py
    @mangallimbu-jg7py Před 21 hodinou

    सेवारो ❤❤❤❤❤

  • @user-ct9pq4hj2k
    @user-ct9pq4hj2k Před dnem

    ❤❤❤❤🙏🙏🙏🙏

  • @AashishChalise-d3t
    @AashishChalise-d3t Před 4 dny

    पर्मेश्वरले सन्सारलाई यस्तो प्रेम गर्नुभयो उहाले आफ्नो एक मात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोहि नास नहोस् तर उस्ले अनन्त जीवन पाओस्।युहन्ना ३:१६

  • @bishwashpoudel3596
    @bishwashpoudel3596 Před 5 dny

    We don't need HINDUISM we need Humanity We need Cheap Nepal Dignified Citizen a Respect for all. Visit America Europe c Religion Respect Brotherhood Humanity Rule for all. Learn from Western civilization

  • @dipeshregmi8797
    @dipeshregmi8797 Před 6 dny

    बिचराको राजनैतिक विश्लेषण सबै फेल खायो। अब धर्म सँस्कृति अनि सभ्यताको कुरा गर्न थालेछ।

  • @user-vp8dn8yh4f
    @user-vp8dn8yh4f Před 9 dny

    ❤❤❤

  • @JesusLovesYou365Days

    सेतो वस्‍त्र लाएको ठूलो भीड 9 यसपछि कुनै मानिसले गन्‍न नसक्‍ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्‍ने उभिरहेको मैले देखें। 9 After this I beheld, and, lo, a great multitude, which no man could number, of all nations, and kindreds, and people, and tongues, stood before the throne, and before the Lamb, clothed with white robes, and palms in their hands; 10 तिनीहरू उच्‍च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।” 10 And cried with a loud voice, saying, Salvation to our God which sitteth upon the throne, and unto the Lamb. 11 अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्‍वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्‍ने घोप्‍टो परी यसो भन्‍दै परमेश्‍वरलाई दण्‍डवत्‌ गरे। 11 And all the angels stood round about the throne, and about the elders and the four beasts, and fell before the throne on their faces, and worshipped God, 12 “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद, सम्‍मान, शक्ति र सामर्थ्‍य सदासर्वदा होस्‌। आमेन!” 12 Saying, Amen: Blessing, and glory, and wisdom, and thanksgiving, and honour, and power, and might, be unto our God for ever and ever. Amen. 13 धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्‌?” 13 And one of the elders answered, saying unto me, What are these which are arrayed in white robes? and whence came they? 14 अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्‍नुहुन्‍छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्‍टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌। ⓥ 14 And I said unto him, Sir, thou knowest. And he said to me, These are they which came out of great tribulation, and have washed their robes, and made them white in the blood of the Lamb. 15 यसैकारण, “तिनीहरू परमेश्‍वरका सिंहासनको सामुन्‍ने छन्, र दिनरात उहाँको मन्‍दिरमा उहाँको सेवा गर्दछन्, र सिंहासनमा विराजमान हुनुहुनेले आफ्‍नै उपस्‍थितिले तिनीहरूलाई शरण दिनुहुनेछ। 15 Therefore are they before the throne of God, and serve him day and night in his temple: and he that sitteth on the throne shall dwell among them. 16 तिनीहरू कहिल्‍यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्‍ड ताप तिनीहरूमाथि पर्नेछैन, ⓦ 16 They shall hunger no more, neither thirst any more; neither shall the sun light on them, nor any heat. 17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको स्रोतसम्‍म लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” ⓧ 17 For the Lamb which is in the midst of the throne shall feed them, and shall lead them unto living fountains of waters: and God shall wipe away all tears from their eyes.

  • @sachinkhadka7847
    @sachinkhadka7847 Před 9 dny

    अबिशेक जोशी को उच्च बिचार ❤

  • @surendragautam9939
    @surendragautam9939 Před 10 dny

    bible is just a terrorist book

  • @ranjeettamrakar7083
    @ranjeettamrakar7083 Před 11 dny

    Thaxa rai xa kina chaiyo kina party kholne

  • @arunkumarshrivastava9992

    Balen ji ko prachar garne hami pani chhau

  • @nirajkafle9147
    @nirajkafle9147 Před 11 dny

    बाबुरामका सन्तान ।।

  • @user-ml6fj5xf5x
    @user-ml6fj5xf5x Před 12 dny

    JAYA SHREE RAM

  • @BimlaGurung-c1c
    @BimlaGurung-c1c Před 12 dny

    ❤❤❤❤❤❤

  • @sharmameerashivlaldangal9130

    धेरै मख्ख नहुनु!!!!! यो मेरो प्रश्न यो च्यानल र नया युबा समर्थक लाइ हो १.बालेन ले नेपाली झण्डा मा आक्रमण किन गर्यो???? जउ हेर बालेन का सिपाइ पहेँलो जकेट लगाउने ब्यक्ति लाइ हेर २. काठमाडौं को app देखापढि किन राख्यो??? काठमाडौं भन्ने नाम किन राखेन?? ३. Nic bank इन्डियन हो Durga prasaee ले भने Nic bank मार्फत काठमाडौं नगरपालिकामा राखेर नेपाल को राजस्व यो nic bank ले किन सन्कलन गर्छ नेपाल को पैसा???? जउ हेर नगरपालिका मा!!!! ३. भन्ने बेलामा काठमाडौं को नगरपालिका को मेहेर Greater NEPAL पोस्ट गरेर नेपाली मान्छे मार्ने योजना गरिरहेको???? किन कि MCC मा मौन बालेन नागरिकता कान्ड मा मौन बालेन रास्ट्रय परिचय पत्र पास गर्दा मौन अनि film मा सिता को अपमान भयोरे??? त्यो पनि नेपाल बाट विवाह गरेर इन्डिया को घर लाइ पति बनाएकि सिता,, भगवान राम कि पत्नि लाइ यो बालेन को कस्तो हो आबाज??? जब आफ्नै छोरि को अपमान गर्छ त्यो बाउ (इन्डिया) भने। अनि बालेन ले के को लागि आबाज उठाएको ? बालेन को हो बुज तेसैले साबघान नेपाल नेपालि UK ले develop गरेको थियो UK ले first invented rail इन्डिया मा नै हो तर UK ले इन्डिया छोड्नु को कारण बुज । बालेन को charector UK को जस्तै हो!!!!

  • @user-tg5ut6ic8l
    @user-tg5ut6ic8l Před 14 dny

    किरात पहिचानको इतिहासमा गहिराइमा गएर अध्ययन गर्दा, स्पष्ट रूपमा देखिन्छ कि राई र लिम्बु समुदायले आफूलाई किरात भनेर चिनाउन खोज्नु केवल एक आधुनिक षड्यन्त्र हो। यो षड्यन्त्रले वास्तविक किरात, अर्थात् भीलहरूको पहिचानलाई हाइज्याक गरेर आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गरेको छ। यस लेखमा, हामी कसरी राई, लिम्बु लाहुरेहरूले भीलहरूको पहिचान चोरेका छन् भन्ने विषयमा चर्चा गर्नेछौं। १. ऐतिहासिक प्रमाणको अभाव: राई र लिम्बु समुदायको किरात पहिचानको कुनै पनि पुरानो ऐतिहासिक प्रमाण पाइँदैन। भारतीय र नेपाली पुराना ग्रन्थहरूमा, किरात भनेर चिनिने भीलहरू थिए, जसको उल्लेख पुराना ग्रन्थहरूमा स्पष्ट रूपमा पाइन्छ। गोपाल वंशावली जस्ता प्राचीन ग्रन्थहरूमा भीलहरूलाई किरात या किराड भनेर चिनाइएको छ। तर राई र लिम्बुहरूको नाम कतै उल्लेख गरिएको छैन। यसले देखाउँछ कि राई र लिम्बुहरूको किरात पहिचानको दाबी झूठो हो। २. किरात धर्मको आविष्कार: किरात धर्म भन्ने कुनै प्राचीन धर्म थिएन। यो धर्म २० औं शताब्दीमा इमान सिंह चेम्जोङले आविष्कार गरेका हुन्। उनले याक्थुङ मुन्धुमलाई किरात मुन्धुमको रूपमा पुनः ब्रान्ड गरे र प्रचार गर्न थाले। यसअघि, भीलहरूको आफ्नै धार्मिक परम्परा थियो, जुन सदीयौंसम्म जोगाइएको थियो। राई र लिम्बुहरूले यस धर्मलाई हाइज्याक गरेर आफूलाई किरात धर्मावलम्बीको रूपमा चिनाउन खोजे, जुन पूर्ण रूपमा गलत हो। ३. मंगोल आक्रमण र राई, लिम्बुहरूको आगमन: राई र लिम्बु समुदायमा मंगोलियन डीएनएको पाइने प्रमाण छ, जसले उनीहरूलाई मंगोल आक्रमणपछि मात्र नेपालमा आएको देखाउँछ। चंगेज खानको नेतृत्वमा भएको मंगोल आक्रमणपछि, भीलहरू उत्तरपूर्व भारतमा बसोबास गर्थे। तर यो आक्रमणले भीलहरूलाई दक्षिणतिर विस्थापित गर्‍यो। राई र लिम्बुहरूको आगमन मंगोल साम्राज्यको पतनपछि मात्र भएको हो। त्यसैले उनीहरूको किरात पहिचानको दाबी कुनै ऐतिहासिक आधारमा आधारित छैन। ४. भीलहरूको वास्तविक किरात पहिचान: भीलहरू नै वास्तविक किरात हुन्, जसलाई पुराना ऐतिहासिक ग्रन्थहरूमा स्पष्ट रूपमा चिनाइएको छ। भीलहरूको सांस्कृतिक र धार्मिक परम्पराहरूलाई सदियौंसम्म जोगाइएको छ, जसले उनीहरूको किरात पहिचानलाई बलियो बनाउँछ। तर राई र लिम्बुहरूको सांस्कृतिक र धार्मिक परम्पराहरू ३०० वर्षभन्दा पुरानो छैनन्, जुन उनीहरूको किरात पहिचानको दाबीलाई कमजोर बनाउँछ। ५. झूठो किरात पहिचानको हानिकारक प्रभाव: राई र लिम्बु समुदायले भीलहरूको पहिचान चोरेर आफूलाई किरात भनेर चिनाउन खोज्नुले सामाजिक र सांस्कृतिक रूपमा ठूलो हानि पुर्याएको छ। यसले भीलहरूको वास्तविक पहिचानलाई दबाउन खोजेको छ र उनीहरूको सांस्कृतिक सम्पदामा धावा बोल्न खोजेको छ। यस्तो झूठो किरात पहिचानको दाबीले नेपाल र भारतमा सामाजिक र सांस्कृतिक विभाजन ल्याउने खतरा उत्पन्न गरेको छ।

  • @surendragautam9939
    @surendragautam9939 Před 14 dny

    बिल्कुल

  • @worldpeaceok
    @worldpeaceok Před 14 dny

    Gu ho.

  • @minbahadurkuwar5170
    @minbahadurkuwar5170 Před 15 dny

    Good exposed... This should be continued

  • @Manoj.Khadka
    @Manoj.Khadka Před 15 dny

    गजब ! 🙏🙏🙏

  • @aminrai7704
    @aminrai7704 Před 15 dny

    eh ma hamro bhugol hamro pahichan metauna nakhojey huncha hai, esari ulto ulto kura garera bhram charera kai huni wala chaina. palestine ma israel le dhat chop garera kabja garna khojeko justo nagare huncha hai hami lai. garo parla vavisya ma

  • @RejalDhakal
    @RejalDhakal Před 15 dny

    Great Job Abhishek Ji ! aware us by these stuffs. It will help to मुर्ख नेपाली. कम्युनिष्टसहित पुरै अब्रहमिक कल्ट हाम्रोलागी घातक छ.

  • @zokera001
    @zokera001 Před 17 dny

    Was Arun Kumar Subedi obscurely denoting RAM MANI ACHARYA DIXIT , the person who polluted Nepal 's education system with racist radicalism ?

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I Před 18 dny

    आजको कार्यक्रम एकदम ग्यानमुलक लाग्यो ।

  • @sudeepsudeep8431
    @sudeepsudeep8431 Před 18 dny

    यहाँ कमेन्ट गर्ने गाेवर स्वाँठ हरू काे स्तर नै एसएलसि मा थर्ड डिभिजन मुस्किलले पास भाका हाेलान, कि। 🤣😂 बुद्धि (intelligence) भनेकाे यस्ताे कुरा हाे - you don't know what you don't know . who knows not that he knows not is a stupid, pity him. भन्ने कुरा चरितार्थ हुन्छ। निम्न स्तरकाे चेतन ले माथिल्लाे स्तरकाे ज्ञानकाे कुरा कसरी बुझ्नु, के बुझ्नु! कठै। याैटा यस्तै लाई मैले केही नया कुरा हरू वुझाउने प्रयास गरेकाे थिए हालै, अनि उसले यस्ता प्रश्न माथि प्रश्न गर्थ्याे, मलाई लाग्याे, या उ बालक बुद्धि काे हुन पर्छ, या उसले जानि जानि मलाई यति अबुझ अज्ञानि निम्न स्तर चेतनाका प्रश्न गर्दै छ। मैले यहि साेधे, अनि उ चुप लाग्याे। यस्तै देखिन्छ यहाका निम्न आईक्यु प्रश्न हरू। नेपालमा अहिले अधिकतम यस्तै महामुर्खहरू ले जथाभावि अनर्गल विवाद, झगडा र हमला गरिरहेछन, जसलाई युराेमिसिनरि दाता ले वहकाउन लगानि गरे विगत ३५-४० बर्षमा। अराजक बन्याे समाज। यहाँ बहसमा भएका कुरा तारेकिक तथ्यपरक वहस विवेचना क्रिटिक गर्न, कमसे कम त्याे सरह वा त्यस भन्दा माथिल्लाे स्तरकाे बाेध क्षमता बुद्धि त चाहिन्छ नि।

  • @baburamadhikari8487
    @baburamadhikari8487 Před 18 dny

    Nice one. I heard the full length of the conversation.

  • @RaghavJaiswal-m6k
    @RaghavJaiswal-m6k Před 18 dny

    किरात पहिचानको झूट: ऐतिहासिक छलकपट र ठगीको गहिरो अध्ययन----- हालका वर्षहरूमा किरात पहिचानको कथा गम्भीर रूपमा जाँच गरिएको छ। परम्परागत रूपमा पूर्वी नेपालको विभिन्न जातीय समूहहरूलाई एकताबद्ध गर्ने शक्तिका रूपमा मनाइएको किरात पहिचान-जसलाई मुख्यतया लिम्बू र राईहरूसँग जोडिएको छ-इतिहासमा एक नक्कली कथा भएको कुरा प्रकट भएको छ। यो छलकपट न केवल राजनीतिक शक्तिका लागि गरिएको थियो, तर यो आदिवासी लेप्चा र भोटिया समुदायहरू विरुद्धको जातीय विरोधको अभियान पनि थियो। किरात पहिचानको जरा कसैले "किरात" शब्दलाई रणनीतिक रूपमा सामूहिक पहिचान बनाउन अपनाए। तर ऐतिहासिक र भाषिक प्रमाणहरूको विस्तृत अध्ययनले यस बनावटी कथालाई चुनौती दिन्छ। इमान सिंह चेम्जोङ जस्ता विद्वानहरूको हस्तक्षेप भन्दा पहिले, लिम्बू, राई, र याक्खाहरूले आफैंलाई सामूहिक रूपमा किरातको रूपमा चिनाएका थिएनन्। राणा बहादुर शाहले यो शब्दलाई पहिलो पटक लोकप्रिय बनाएका थिए, र पछि पृथ्वीनारायण शाहले लिम्बूहरूलाई किरातका रूपमा नभई येहाङका वंशजको रूपमा सम्बोधन गरेका थिए। यसले देखाउँछ कि किरात पहिचान राजनीतिक बनावट थियो, जसको कुनै वास्तविक ऐतिहासिक जरा थिएन। पुरातात्त्विक प्रमाणको अभाव लिम्बू र राईहरूको किरात पहिचानको विरोधमा सबैभन्दा बलियो तर्क भनेको पुरातात्त्विक प्रमाणहरूको अभाव हो। किरात आन्दोलनद्वारा प्रचार गरिएको ऐतिहासिक कथाहरूले यी समूहहरूलाई पूर्वी नेपालको प्राचीन बासिन्दा भएको दाबी गर्छन्। तर, सेन ठकुरी वंश र भोटिया चोग्यालहरूको राम्रोसँग दस्तावेज गरिएको उपस्थितिको विपरीत-जसलाई मकवानपुर गढी, उदयपुर गढी, र विजयपुर दरबार जस्ता स्थानहरूले प्रमाणित गर्छन्-लिम्बू वा राईहरूको शासनलाई उल्लेख गर्ने कुनै पनि पुरातात्त्विक स्थलहरू भेटिएका छैनन्। पूर्वी नेपालमा लामो समयसम्म लिम्बू वा राईहरूको उपस्थिति वा शासनलाई प्रमाणित गर्ने कुनै शिलालेख, दरबार, वा गढीहरू छैनन्। यो सामग्री प्रमाणहरूको अभावले अन्य शासक वंशहरूले छोडेको समृद्ध पुरातात्त्विक सम्पदाको तुलनामा किरात पहिचानको दाबीको बनावटी स्वभावलाई उजागर गर्छ। आनुवंशिक र बसाई सराईको प्रमाण आनुवंशिक अध्ययनहरूले किरात कथालाई अझै कमजोर बनाएका छन्। अनुसन्धानले लिम्बू र राईहरूमा मंगोलियन डीएनएको उच्च अनुपात रहेको देखाएको छ, जसले तिनीहरूलाई दक्षिण एसियाका अन्य तिब्बती-बर्मी जातीय समूहहरूबाट फरक पार्छ। यस आनुवंशिक प्रमाणले यी समुदायहरू चीनको सिचुवान प्रान्तबाट मंगोल आक्रमणको समयमा उत्तरी तिब्बततिर सरेका र पछि १७ औं शताब्दीमा पूर्वी नेपालमा बसोबास गरेका थिए भन्ने कुरा देखाउँछ। यो बसाई सराईको कथा किरात आन्दोलनको प्राचीन र आदिवासी वंशको दाबीको विपरीत छ। राजनीतिक छलकपट र जातीय तनाव किरात पहिचान केवल ऐतिहासिक अशुद्धि मात्र थिएन; यो राजनीतिक छलकपटको एउटा साधन थियो। इमान सिंह चेम्जोङको किरात पहिचानलाई एकताबद्ध गर्नका लागि प्रयास भोटिया-प्रभुत्व भएको सिक्किम राज्य विरुद्ध प्रतिरोध र विद्रोहलाई उक्साउन गरिएको थियो। यो आन्दोलन जातीय द्वेषमा आधारित थियो र यसले क्षेत्रमा भोटिया समुदायको ऐतिहासिक र राजनीतिक महत्त्वलाई कमजोर पार्ने उद्देश्य राख्थ्यो। याक्थुङ मुन्धुमलाई किरात मुन्धुममा पुनःब्राण्ड गर्नु भोटिया समुदायको योगदान र उपस्थितिलाई मेटाउने एउटा सोचविचार गरिएको प्रयास थियो। एक नक्कली ऐतिहासिक वर्चस्वको कथा प्रचार गरेर, किरात आन्दोलनले भोटियाहरूलाई मझधारमा पार्न र क्षेत्रको सम्पदामा अडिन अयोग्य दाबी गर्न खोज्यो। लेप्चा र भोटिया समुदायमा असर किरात आन्दोलनका विभाजनकारी रणनीतिहरू ऐतिहासिक पुनर्लेखन भन्दा पर पुगे। लिम्बू र राईहरूलाई क्षेत्रको सही उत्तराधिकारीका रूपमा स्थापित गरेर, आन्दोलनले लेप्चा र भोटिया समुदायहरूलाई मझधारमा पार्यो, उनीहरूको ऐतिहासिक महत्त्व र योगदानलाई कमजोर बनायो। यसले पूर्वी नेपालको एक पटकको अधिक एकीकृत सांस्कृतिक संरचनालाई भत्काउँदै असन्तोष र जातीय तनावको बीजारोपण गर्‍यो।

  • @RajRai-sm9ul
    @RajRai-sm9ul Před 18 dny

    Sarai saral tarika le bujhaidinu vo ! Sanskar sanskriti saveyata sambandhi❤❤🙏🙏

  • @kiranadhikari8924
    @kiranadhikari8924 Před 18 dny

    नमस्कार अरुण सर 🕉️🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏💯💯💯💯

  • @user-qd6df3ym6p
    @user-qd6df3ym6p Před 18 dny

    ❤❤

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 Před 18 dny

    🕉️🕉️🕉️🙏🙏🙏

  • @MightydragonHalong-cc9dx

    So deep research Arun sir🎉🎉huge respect

  • @devendraangbo5830
    @devendraangbo5830 Před 19 dny

    Great thought Arun sir 🙏respect you us too 🙏🙏🙏🙏

  • @sabinsaurav4924
    @sabinsaurav4924 Před 19 dny

    arjun gyawali le bahas ma lyaeko ho yo kura pahila. guru goraknath, baidik samyabad, sanatan parammparmp, kieat mundhum ko barema bahas chedne wahan ho tara wahan ali high tempetlr express garne bhayera whan lai seriously lenan wa dherai sunenan. pachi bharat dahal le jarokilo party le ni sanskrit rastriyako kura garya ho. yo arun.jee pahila geopltcs ko kura karthe. yinko bisaya expertise chain irrigation ra water resources ho...ahile thula kura garcha yi..😮

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 Před 19 dny

    सस्कृति नै रास्ट्रवाद र पहिचानको विरासत हो । सस्कृति र पहिचानको सम्बर्द्धन र सरक्षण हुनुपर्छ। यसमा दुइमत हुनुहुदैन। सबै स्थानिक सास्कृतिक रास्ट्रवादको बिम्ब र त्यसको सरक्षण गर्ने त नेपाल र नेपाली शब्द र भाव हो । यसरी सबै रास्ट्रहरु गभर्निङ गर्ने नेपाल राज्य प्रणाली नै बिघटन गर्न सहज हुने अवस्थालाई उचित मान्न सकिएला??

    • @rabinrai96
      @rabinrai96 Před 19 dny

      विघटन गर्नु हुँदैन । यो प्रणाली अबको ३० वर्ष जति रहुनु पर्छ अनि धर्मान्तरण अधिक चाप खेपिरहेकी किरात बौद्ध बोन मष्टो सभ्यताको अधिकांस संख्या क्रिश्चियन मा परिणत गर्नु पर्दछ । अनि को कति सुरक्षित हुन्छ यी देशमा थाहा हुन्छ

    • @user-pw6pg8hz1n
      @user-pw6pg8hz1n Před 19 dny

      Mor lede​@@rabinrai96

    • @ujyaalopati-tv
      @ujyaalopati-tv Před 18 dny

      @@kamalrajsharma5389 🙏

    • @RAISUJAN
      @RAISUJAN Před 13 dny

      Truly appreciated sir

  • @BhimLama-z8j
    @BhimLama-z8j Před 23 dny

    Bampanthi ra kamunist bhannu pharak ho tara. Punargagaran ko. Namma marksbad ko birodha garnu hadai samma ko nikristata bahek aru ke huna sakchha ra. ?

  • @bimalbhusal569
    @bimalbhusal569 Před 25 dny

    Western ko manda bishko durgandha aayo Ved ko aad liyera !

  • @madanthapa6170
    @madanthapa6170 Před 28 dny

    Mula lay jat janai haleo ni jsko ho tesko vanna nasakni yo mula manu badi lai tha vaya pani buj pachaya ra boldai xa

  • @bikashvomzan9208
    @bikashvomzan9208 Před měsícem

    मुजि भने😂😂😂

  • @sikasbkoju3715
    @sikasbkoju3715 Před měsícem

    Prithivi ko gati le haina, chandrama ko gati le chai ho latta.

  • @sikasbkoju3715
    @sikasbkoju3715 Před měsícem

    Kaile dekhi bhayo hau. Aando bhakt haru , j ni bhandya cha. K bhanya tyo hawa kura garya cha basya cha. Comdey ramro cha.

  • @sikasbkoju3715
    @sikasbkoju3715 Před měsícem

    Ani k , duita tuppi tauko ma rakhyera sambhidan bancha. Kya fuskat kura garchan. Dherai bakwass garna ni hunna.

  • @sikasbkoju3715
    @sikasbkoju3715 Před měsícem

    Teso bhayee k Russia baula hora aafu le aafulai Samajbadhi Rastra ghosana garna. 😂😂😂 waiyat. Kei gyan chaina. Kalo aacher bhaisi barabar

  • @sikasbkoju3715
    @sikasbkoju3715 Před měsícem

    Thakkai bharatiya dhoti haru justo fatah kura garna thalyeechan 17500 barsa purano re guff nadeu ayee buda badhi. Aando bhakti haru.

  • @sikasbkoju3715
    @sikasbkoju3715 Před měsícem

    Woke cancel bhanda hook up culture le bhadiyeko hola. Communist lai matra dosh na dim , yesta thuprai chan, josle galat prachar garchan ra desh barbadh garcha.

  • @sikasbkoju3715
    @sikasbkoju3715 Před měsícem

    Jata samma lagcha Veda ma Jatbhatko kura gariyeko chaina ta - ra Varna ko kura gariyeko chaa , jatbhat kunai na kunai amanaviya bewahar garna lai kunai na kunai raja le banako ho, bhanincha varna lai paxi jatbhat ma tamil na raja vishnuvardhana ditiya le paribartan garrko thyee, jaba jaatbhat aayo teti kher varna bata k farak bhayo bhanney kshyatriyas le brahman huna raja bata anumati lina parne , sudra ra vaishya le ni tesai gari anumati liyera brahman huna pauthyo , euta jaat ko manchey aaafno jaat ferna pauthyee tara paxi tyo chalan rokka garidiyo, bhanincha mauryan haru sudras jaat ka thiyee, yo brahman haru le sahanai sakyeena ra brahman shankacharya le euta khel ko bhumari rachyera Mauryan samrajya ko antya, aafnai chora ko haat bata garaikana tespaxi jaatbhat ma brahman matra raja huna paune ra kshyatriyas le rakshya garnu parne , vaishya le byapar garna parne ani sudra le areu kam garnu bbanney bhanera nirnayan garyee ra bhedbhau charam rup samma pugyo, aaja samma jaatbhat drkhincha Ra itihas nai galat lekhiyeko cha , Nepal ma Shah haru le jaatbhat athawa varna bhitrayee india bata tara itihas bidh haru bahun bhayera hola uniharukai parikalpana ma lekheko chan. Yo sara sar galat ho bhanera thamauna chahanchu. Yei karan huna le Buddha le veda lai aswuikar gareka thyee, buddhist haru le bhagwan ma biswas gardainan, uniharuko dharma beglai cha ra tespaxi thupra rajya ra samrajya ma buddhism aapnauna thaleka thyee. Uttari india ma prachin kal ma pali bhasa bolthyee bhanney dakshini india ma sanskrit bolthyee ra thuprai dakshini india ka manchey haru uttari india ko vikramshila mahavihar ani nalanda mahavihar (University bhanincha roman bhasa ra pali bhasa ma mahavihar) padhthyee. Dakshini india ma chola samrajya ko raaj thyo. Aarko kura, bikram sambat bhaney patra gupta samrajya ko maharaja chandra gupta ditiya joslai vikramaaditya pani bhanincha usko samarpan ma banaiyeko patra ho.

    • @buddhalinkola9804
      @buddhalinkola9804 Před měsícem

      >Jata samma lagcha Veda ma Jatbhat ra Varna ko kura gariyo chaina ta laato hos, you have not read veda lol

    • @sikasbkoju3715
      @sikasbkoju3715 Před měsícem

      @@buddhalinkola9804 ani maile k bhanyee taw lata , guwache ramrari padhna aaudaina. Baula. Ani ma veda kina padhnu, sanatan le padhi halcha ni.

    • @sikasbkoju3715
      @sikasbkoju3715 Před měsícem

      @@buddhalinkola9804 ani maile k bhanyee taw gwache, lata. Padhna aaudaina ramrari. Tuka hanna khojdo raicha

    • @sikasbkoju3715
      @sikasbkoju3715 Před měsícem

      @@buddhalinkola9804 maile k bhanyee taw guwache, lata. Padhna jandainas ki kya ho. Hasais.

    • @sikasbkoju3715
      @sikasbkoju3715 Před měsícem

      @@buddhalinkola9804 thait , bakwass garcha. J pai tei. Guwache , baulayo. Ja gayera itihas padh jatha. Hawa bazi launa thalcha.

  • @gyanchandraashakya9446
    @gyanchandraashakya9446 Před měsícem

    Sabai dharma guruharu bijay shahi jastai hun. Jesus Mohammad buddha hindu guru Sabai. Ajako dinma janmeko bhaye sabaiko dhoti khusinthiyo . andhakar yugma Janata yestako pachi lage ra ajasamma itihas ra Sanskriti ko naamma continue bhairako cha. Bhagwanle manisko hoina manisle bhagwan ko concept sristi gareko prasta cha. Buddhism ma punarjanmabata chutkara paunu main lakshya nirvana bhaniyeko cha. Tara punarjanma bhanekai hundaina baby janmauda amabauko dna next generation ma transfer huncha. Yeti bujhe dherai unnecessarily lafada bata chutkara payincha

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 Před měsícem

    🌼🙏🌼

  • @sikasbkoju3715
    @sikasbkoju3715 Před měsícem

    Arru ke j jaso bhayee ni , bhagwan buddha le sanatan bhannu hunthyo, tei bhayera ma chai sanatan bhanney garchu.